जिन्दगी भनेको इसिजी (ECG) जस्तै हो, माथितल वेभ आएको इसिजी नर्मल भएजस्तै उतार चढाव भएको जीवन सामान्य हो। उकाली ओराली भएन भने जसरी इसिजीले मानिसलाई मृत घोषित गर्छ, त्यसरी नै ती विनाको जीवन मृतप्रा:य हुन्छ। myhealthynepal.blogspot.com/2011/08/ecg-life.html
Myhealthynepalblog · Aug 31, 2011 10:36 PM · 10,822 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion