Hilarious news: Baburam in "The Beast" Mustang or मुस्तांग ???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

See towards the end of this news story:  Baburam Bhattarai is riding on "THE BEAST, US presidential car" LOL www.nayapatrika.com/the-view/11989-%E0%A4%85%E0%A4%AB%E0%A4%BF%E0%A4%B8%E0%A4%BF%E0%A4%AF%E0%A4%B2-%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87%E0%A4%9F-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%83-%E0%A4%AE%E0%A5%81%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%99.html  अहिले नेपालका प्रधानमन्त्रीले प्रयोग गर्न लागेको आधिकारिक मुस्ताङ गाडीलाई अमेरिकामा द विस्ट पनि भनेर बुझिन्छ । फोर्ड मुस्ताङ मोटर कम्पनीले बनाएको नर्थ अमेरिकाको फोर्ड फाल्कन को कम्प्याक्ट श्रेणीलाई नै मुस्ताङ भनी १७ अपि्रल १९६४ देखि सार्वजनिक गरिएको हो । यो कुनै समयको मोडल ए का रूपमा सबैभन्दा बढी सफल गाडी हो । अहिले यस मोटरको पाँचौँ जेनेरेसन चलिरहेको छ । सन् १९६४, १९७४, १९७९, २००४ र फेरि २००५ मा सहित गरी यो मुस्ताङ विश्वमा पाँचौँ जेनेरेसनमा हिँडिरहेको हो, तर नेपालमा नितान्त रूपमा नयाँ ढंगले मोडिफाइड म्यानुफ्याक्चर हुँदा यसलाई छैटौँ जेनेरेसन माने पनि हुन्छ । यसको पहिलो पुस्ताको फाल्कोन अहिले पनि अस्ट्रेलियामा चलिरहेको छ । दोस्रो विश्वयुद्धमा पीर ५१ मुस्ताङ भन्ने फाइटर प्लेन एकदमै चर्चित थियो लडाकाहरूबीच । त्यसपछि जोहन नाजिरले त्यही शब्दलाई भजाए । त्यतिवेला युद्धमा प्रयोग गरिने घोडाहरूलाई पनि सम्मानपूर्वक त्यही मुस्ताङ नामले बोलाइने हुनाले पनि यो एकदमै पि्रय नाम बन्यो । सन् १९६० मा जे पान्क डोबेईले पनि आफ्नो पुस्तक द मुस्ताङसमा यो प्रसंग उल्लेख गरेका छन् । सायद घोडाहरूको स्थान हाम्रो मुस्ताङ पनि भएकाले त्यसको सम्बन्ध पनि यतातिर गाँसिन्छ कि त्यो खोजको विषय हो, तर अहिलेको मुस्ताङको समेत आशा डा. भट्टराईको मुस्ताङ गाडी बन्नसक्छ । जर्मनीमा मुस्ताङ नामबाट बिक्री हुन गाह्रो भएपछि टी ५ भनेर पनि मुस्ताङ बेचिएको थियो । तर, अरूतिर यो नाम पि्रय थियो । पि|m रोमिङ हर्स अर्थात स्वतन्त्र रूपमा जताततै घुम्ने घोडालाई पनि स्पेनिसहरूले अमेरिकनहरूले मुस्ताङ भन्छन् । अमेरिकी कंग्रेसले १९७१ मा नै मुस्ताङ अमेरिकीहरूको जीवन र राष्ट्रको विविधता, समृद्धि र भावनालाई बचाई राख्न योगदान पुर्‍याउने एउटा जीवन्त प्रतीक हो भनेर मान्यता दिएको छ । त्यसको सुरक्षाका लागि कंग्रेसले प्रस्ताव पारित गरेर कानुन १९७१ मा ल्याएपछि २०१० मा भएको गणनामा मुस्ताङ (घोडा)को संख्या ३३,७०० रहेको तथ्य सार्वजनिक भएको थियो । जे होस् युद्धमा साथ दिने, जनताको भारी बोक्ने र तेज गतिमा यात्रा तय गर्ने इमानदार साथीको प्रतीक नै मुस्ताङ हो । प्रधानमन्त्री डा. भट्टराईले राज्यसँगै निक्कै जोरजुलुम गरेर मुस्ताङ चढ्नुभयो । यो नेपालको अफिसियल स्टेट कार बन्न सक्यो भने डा. भट्टराईको ठूलो गुन हुनेछ । तर, मुस्ताङ अर्थात् युद्धक घोडाजस्तो कसैको लगामले एकहोरो नजानुपर्ने बाटोतिर हिँडायो भने चाहिँ हामीलाई त्यो बाटोले कता पुर्‍याउला, उहाँले अझै बढी सोच्नुपर्छ । जे होस् डा. भट्टराईलाई साधुवाद छ ।

Janawar · Aug 31, 2011 10:53 AM · 6,818 views

1 Reply

I thought this was called "THE BEAST" http://abcnews.go.com/Politics... If the presidential limousine is known as "the beast," the new official tour bus could be called "the behemoth." The Secret Service is trucking President Obama and his senior staff through the Midwest this week on an imposing jet-black coach, outfitted with top-notch security and communications equipment to keep its occupants safe. The White House says the $1.1 million bus, and its accompanying motorcade of more than two dozen vehicles, allows the president to visit "real people in real places" that wouldn't otherwise be easily accessible. Obama began the three-day trip in Minnesota and ends in Illinois Wednesday. Neither the Secret Service nor Hemphill Brothers Co., the Nashville, Tenn.-based company that built the bus, would comment on the "security additions" or what it's like inside as it rumbles along rural roads. But some of Obama's travel companions, speaking on condition of anonymity, said the interior is "subdued," and that the president has been using the front seating area, which has two chairs and a sofa, for some parts of his travel and two other groupings of four chairs farther back in the bus for others.

Stiffler · Aug 31, 2011 12:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all