जस्को दिमाग बडी उस्को नाम बाहुन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जस्को बुद्दी धेरै छ..... जो चतुर छ....... जसले एउटा सिङै मुलुक को बागडोर सँगाल्न सक्ने खुबी छ ....बाहुनलाई मान्नु नै पर्छ आज का उरेन्ठाउला केटा हरु ले डाह गरेर के गर्नु बुद्दी पनि त हुनु पर्‍यो नि ईतिहास का बाउ पितिहास हेर्दा पनि सत्य त्रेता द्वापर हेर्दा अनि आज को कालीयुग हेर्दा पनि बाहुन नै अगाडी .........सकिन्छ भने बाहुन लाई पुजा गरौ सकिदैन भने बाहुन बिरुद्द कुनै पनि अपशब्द अपमान नगरौं बाहुन हरु को सम्मान गरौ ।   नोट: म बाहुन हैन तर बाहुन को दिमाग लाई कोटी कोटी नमस्कार गर्छु

GORE · Aug 31, 2011 3:04 AM · 24,484 views

16 Replies

Ayo auta sayall ..

Andikhola · Aug 31, 2011 3:18 AM

Braman haru lai macha masu dhari khadina tehi bhayara hola. Nepal ma aru jat ko buddhi na hunu ma PADO khayara hola Yoo bichar matra hoo. Hehe

bimal_thapa_usa · Aug 31, 2011 7:23 AM

कस्को दिमाग कति छ भनेर नाप्ने प्यारामीटर चाही के होला ? गोरेलाई कसरी थाहा भएछ बाहुनको दिमाग धेरै छ भनेर ? तपाईंको रीसअर्च कसरी भएको थाहा पाउन मिल्छ ?

sanee · Aug 31, 2011 7:40 AM

यस्ता पाखेहरुलाई के भन्ने? थुइक्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क|

YoTaBhayanaNiSom · Aug 31, 2011 7:50 AM

Yo bhushiya kukkur haru feri kina bhukna aauchan?  Kaartik laagna laagera ho?

Nepali_American · Aug 31, 2011 8:22 AM

  Get a life Kukur Gore and grow up!...thukka dharti ko bhoj

sam123453 · Aug 31, 2011 10:57 AM

Ho Raicha, Amit Hamal pani [Disallowed String for - castist reference] nai hola

Chimse_Keto · Aug 31, 2011 12:00 PM

42% UNEMPLOYMENT RATE. CORRUPTION TO THE CORE. 13TH POOREST NATION OF THE WORLD. UMMM.....THE LIST GOES ON. AND WHIO ARE LEADING THE NATION?? YOU KNOW THE ANSWER ESP. PUNKARSE GORE AND BIMAL_THAPA_USA. I FOUND THE LATTER VERY RACIST CAUSE I ALWAYS FIND HIS COMMENT'S ON THIS TYPE OF THREADS.

guru91 · Aug 31, 2011 12:29 PM

[Disallowed String for - castist reference] batho haina..they are CUNNING. know the difference between being SMART and CUNNING.

moonshadow · Aug 31, 2011 12:49 PM

B-A-H-U-N-I  lai thokna majja audaina. hehehhehehehehhehe Last edited: 31-Aug-11 02:09 PM

bigrekoketo · Aug 31, 2011 2:09 PM

 नाम चै गोरे, दिमाग चै गोरु कै रहेछ यो जाठो को......तुरी लामो छ भन्दै मा घोडा त हुदै न नि वाहियात मुजी 

unknown guy · Aug 31, 2011 4:55 PM

गु मा हान्यो भने मुख मा छिटा हुन्छ भन्ने सुनेको थिए धन्याबाद गु हरु......

GORE · Sep 1, 2011 4:55 AM

देश गरीब हुनु मा बाहुन लाई किन दोश लगाउछौ ? जो धन को लोभ गर्दैन, जस्मा धन को  मोहा छैन, सदाबाहार सामाज सेवा मा समर्पित छ, जसले गलत कुराहरुलाई पाप ठान्दछ ,जुन जातिमा धर्म को लगाब छ, उनि हरु बाट न त देश बिग्रन्छ न त सामाज  नै के थाह तिमीहरु बाउ को कालो धन्दा को धनमा पैसा तिरेर बुद्दी किन्न आउने हरु लाई पहिले अध्यान गर ईतिहास पढ सबै कुरा थाह पाउने छौ । इतिहास हेर्दा जांह जाह तिमीहरु जस्ता काईते हरु को सँगत बाहुनहरुले गरेका छन त्याह - त्याह देश बासी हरु ले दुख्ख पाएका छन  हे भागवान  .p u.........ति का ढक्कन हरुलाई सत बुद्दी देउ .....

GORE · Sep 1, 2011 5:18 AM

गोरेब्रो: वाहियात कुरा गरेर यहाँ हाम्रो टाइम वेष्ट नगर जाठो| जातभातले कसैको केही हुनेवाला छैन| देश अरु जातले चलाएको भए पनि आज केही फरक पर्ने वाला होइन| बाहुन भयो भन्दैमा बुद्दी ठुलो हुने होइन| तेरो बुद्दीले नै यो कुराको पुस्टी गर्दैन र भाते?

YoTaBhayanaNiSom · Sep 1, 2011 8:07 AM

 प्रहरी र वकिल सँग जुन सुकै देसमा पनि सतर्क भएर बस्नु भन्छन अनी हाम्रो देशको सन्दर्भमा वकिलको स्थानमा सबै भन्दा जान्ने सुन्ने, पढेलेखेका, हास लाई कौवा , गधालाई घोडा साबित गर्न सक्ने जमात देखी डराउनु भन्छन त्यो जामातमा पर्ने जाती ब्राम्हण हो, यि ब्रम्हण जातिलाई हेय गरेर बाहुन भने। मेरा सहोदरिको मुखारबिन्द  बाट बाचेको एही हो " हाम्रो दिमाग मात्रै छ हृदय छैन अनी मौकामा छक्का हान्न नसके हातलाग्यो सुन्य हुन्छ, हाम्रो सन्स्कार ( हामीलेनै बनाएको हो ) , जात दान दियो तेतीनै स्वर्ग पुग्ने भनी प्वाक प्वाक मुख गरी देह छोड्न लागेको बेला हामी चाँही मुखामा सुन को तुक्रा छ भने हाली देउ साथै  गाइको पुच्छर समाते गौतरणी पार गर्ने कुरा गर्छौ , हामी त्यस्तो सन्स्कार बाट आएको अहिले त्यो घुस खानु वा हुने काम्लाई नहुने बनाएर अनी मुन्तिरबाट दान लिन कुनै ठुलो कुरै हैन " किन तेसो भने तर त्यो कतु सत्य कुरा हो , ब्रम्हणको हृदय परिवारमा मात्रै सिमित छ । सत्य कुरा तितो हुन्छ, यो बिभाजन आज हैन सन्स्र्कित भाषाको उदय र तेस्का ज्ञाता सङै उब्जिएको हो । अनी यो कम्प्युटरचलाऊन जान्ने हरु सत्य कुरा आत्मसात गर्न नसकी , त्यो धागो बुन्नेलाई खुट्टा टोक्दै छन । न गर त कम्मेन्ट तेसै तुहेर जान्छ यस्तो धागो , तिमीहरु नै हौ घु थप्ने अनी रनकाउने । Leave this kind of comment alone, eventually will disappear itself.  Oviously it is not an interesting thread as nas and othe folks has been creating. Should be focused on sex ?  New evolutionist of sex in sajhaa is crowned for KING of sajha.

Bhojpoore · Sep 2, 2011 10:49 AM

Do not poke every thread, you will be haggled, opinion does not count but the similar interest counts. Stay safe otherwise you will be disappear.

magorkhe1 · Sep 2, 2011 10:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all