धेरै हिरो हिरोइनहरु फलानो फिल्म खेल्ने भनेर आउँदो वर्षका लागि समेत अनुबन्धित हुन्छन् । तर भारतको हरियाणामा भने एउटा साँढे नै विशेष काम गर्न आगामी २ वर्षका लागि बुक भएको छ । गोपाल नाम गरेको त्यो साँढे कुनै फिल्म खेल्न बुक भएको होइन । उन्नत जातका गाइलाई गर्भवती बनाउनु उसको एकमात्र काम हो । अहिले सम्म ४ सय ८६ पटक सम्भोग गरिसकेको १४ वर्षे गोपालको माग हरियाणामा मात्र नभएर गुजरात र पञ्जावमा समेत ठूलो माग छ । त्यसैले सन् २०१३ सम्मको आफ्नो व्यस्त सेड्युलमा उसले पंजाब र गुजरात सम्मका यौन साथीसँग रमाइलो गर्नुपर्नेछ । हरियाणाको सानोश्रा गौशालामा रहेको यो साढेलाई आफ्नो गौमाता सँग समागम गराउन चाहनेले पहिले नै नाम लेखाउनु पर्ने र त्यसपछि पालो कुर्नुपर्ने गौशालाका कर्मचारी परेश सिंह झाला बताउँछन् । गोपालको माग यतिधेरै हुनुको मुख्य कारण भनेकै उसबाट जन्मिने भाले सन्तान निकै बलिया हुने र पोथी सन्तान निकै दुधालु हुनु हो । अरु बहरसँगको समागमबाट जन्मिएका बाच्छीहरुले भन्दा गोपालका छोरीहरुले औषतमा डेढ प्रतिशत बढि दुध दिने बताइएको छ । एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ । तर ४ सय ८६ पटक रोमान्स गरिसकेको गोपाल भने अझै दुइ वर्षको लागि पहिले नै अनुबन्धित भैसकेको छ । गोपालले अझै ७ वर्ष यौनकार्य गर्नसक्ने गौशालाका कर्मचारीहरु बताउँछन् । वर्षमा जुन र डिसेम्बर महिनामा विश्राम गर्ने गोपालले अरु दश महिना जोडतोडका साथ आफ्नो पुरुषार्थ देखाउने गरेको छ ।
gnawali · Aug 24, 2011 1:34 AM · 19,515 views
sade lai HIV lagcha ki lagdaina??
amricane · Aug 24, 2011 9:40 AM
HIV is 'Human Immune Virus' and saade is not a human so I don't think saade lai HIV lagchha bhanera. AIV (Animal Immune Virus) laage arkai kura ho
ritthe · Aug 24, 2011 11:11 AM
मेरो सम्भोग बाट पनि पोठिला अनी जर्सिगाइ जस्ता गगन्चुम्बी स्तन भएका जन्मिएका छन रे भन्ने सुन्नमा आएको छ । तर ति कहाँ कहाँ छन मलाई थाहा छैन । मलाई पनि "गोपाल" बन्न् इछया जागेर आयो अब । ल केटा हो एसो प्रचार-प्रसार गरिदिनु पर्‍यो । जए होस
purana kagaz · Aug 24, 2011 11:19 AM
Yo purana kagaz ta mahako HUNTER rahechha! aafule janmakako ni testo nakaratmak tippani garne???
Jangali Maanab · Aug 24, 2011 4:38 PM
La hera sajha ka boka haru ho yo video hera. yeta gayo sex, uta gayo sex timi haru ko zindagi nai jane bhayo aasai aas ma. www.thedailyshow.com/watch/tue-march-2-2010/jonah-falcon-needs-a-job Last edited: 24-Aug-11 05:31 PM
busenitz · Aug 24, 2011 5:30 PM
la hera boka ko yo chart ani nepali kt ko bare complain garna choda. www.targetmap.com/viewer.aspx Last edited: 24-Aug-11 06:00 PM
busenitz · Aug 24, 2011 5:59 PM
हन यो पुरानाकागज ले साझा बाट बिदा लिन्छु भन्थ्यो , कि जाने भयौ हरियाणा पालो दिन ?
MaGorkhe1 · Aug 27, 2011 7:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion