गएको साल आजकै दिन म कती खुशी थिए । म सोच्दथे संसारको भाग्यमानी मनिषहरु मध्ये म पनि पर्दछु । आज तेही दिन हो, तेही तारिख हो तर आज बिपरीत सोच्दै छु । आफुलाई अभागी सोचिरहेको छु । न टेबल मा केक सजिएको छ, न मेरो जीवनमा उज्यालो ल्याउने मैन्बत्ती बलेको छ । न मेरो जीवनमा सुभाश चर्ने फुलको गुछ्चा नै छ । समय कती बादलिदो छ, पोहोर साल एसै दिन एहिन म्एरो जन्मदिन मनाउद मेरी प्रियसी, मेरी अस्मिता म सँग थिन, सँगइ बसेर मेरो आलिङनमा बाधीएर मेरो गालामा जन्मदिन्को सब्भन्दा अमुल्य उपहार चुमिदिएको थियो । आज मेरो हात ले कसैलाई स्पर्श गर्न पैरहेको छैन । म यो सुन्सान कोठामा एक्लै तुक्रुक्क बसिरहेको छु । सरीर सिथिल भएको छ। सिशा नजिक जान्छु, सिशामा आफ्नो प्रतिबिम्ब हेर्छु, अकश्मात आँखा रसाउछ । गालमा आफ्नो औलाले स्पर्श गर्छु, अस्मिताको ओठ सम्झिन आउछु । आफ्नो आउँलालाई आफ्नो ओठ्मा लगेर एकपटक चुम्छु, आनन्दित हुन्छु । मेरो प्रतिबिम्बको थाउमा मेरी अस्मिता लाई सम्झिन्छु । म एक्चिन्का लागि अफुलाई हराउछु, अस्मिता सधैं मलाई भन्ने गर्थिन, "मात्र मेरा लागि जन्मिएकी हुँ भनेर", मेरो दुख्ख मा रोइदिन्थी, मेरो खुशीमा खुशी हुन्थी, मेरो यात्रा मा सँगइ हिडिदिन्थी, ति कोमल हात्ले मुसारेर "बाबा" भन्थी,सानो बालक लाई जस्तइ माया गर्थी, सारा दुख्ख् कष्ठ एक मिनेटमै समाप्त हुन्थ्यो, तर आज सारा भातभुङ भएको छ। म बर्बाद भएको छु, म् एक्लो भएको छु , हाम्रो प्रेममा एती सानो कुराको पनि समज्धारी भएन , के कारन्ले गर्दा अस्मितको एक्जना पर्पुरुष सँग आकर्शन भयो । मैले केही कुरामा कमी हुन दिएको थिएन अस्मितालाई । अर्को साल नेपालमा गएर बिहे गर्ने सम्झौता सम्म पनि भएको थियो । मैले कहिले कही अस्मितको स्वतन्त्रतामा कही कहिले बन्देज लगाये होला तर सँगइ जिउने कसम खाएपछी जीवन जिउनलाई केही सम्झौता त गर्नु पर्नेनै हो । किन नबुझेको होला अस्मिता ले एस्तो कुरा ? मैले पनि त मेरा कतिपये उस्लाई मन् नपर्ने बानिहरु सुधारेको थिए, किन मेरो भावनालाई नबुझेको होला अस्मिताले ? किन मेरो प्रेम्लाई नबुझेको होला अस्मिता ले ? यो अमेरिकाको हावा नै यस्तै हो कि, मेरो नियतीनै एस्तो हो ? अस्मिताले कती शाहजै भन्न सकेकी होलिन, "तिमी र म अब आ-आफ्नो बाटो लागौ, एसै मा हाम्रो भलाई हुन्छ "। आखिर मैले के नै भनेको थिए र अस्मितालाई ? "त्यो मानिस सँग धेरै संपर्क नगर , घुम्न पनि जान्छउ रे, यो त राम्रो भएन नि अस्मिता", एतिनै त मैले भनेको थिए । एती कुरा भनेर के गल्ती गरे मैले ? म नेपाली को छोरो , म् सन्कुचित भये होला, पुरानो बिचारको थिए होला तर अस्मिता ले मलाई एत्रो ठुलो सजाय दियी। मलाई तेती पनि अधिकार थिएन त मेरो आफ्नो अस्मितालाई तेती भन्ने ? एती भनेर मैले उस्को स्वतन्त्रताको हरन गर्न खोजेको कदापी होइन । यो त एउटा समज्दारी न हो । बिच बाटोमा मलाई एक्लो छोडेर मेरी अस्मिता गइ, मैले कती सम्झाउने प्रयास गरे तर बिफल भये । हुनत उस्को आफ्नो जीवन हो, प्रतेक कुराको निर्णय गर्ने अधिकार उसैमा छ, तर हाम्रो प्रेम सन्का लाग्छ मलाई। सन्का लाग्छ मलाई हाम्रो प्रेम माथि । तर सन्का गर्द गर्दै अझै पनि अस्मिता लाई प्रेम गरिरहेको छु। साथीहरु त अझै सजिलै भनछन सजाये दिनु पर्छ उस्लाई, तिमी जस्तो मानिसलाई धोका दिएर गयो भनेर, जीवनमा सुख पाउदैन उस्ले तर म मेरो अस्मितालाई घ्रीना गर्न सक्दिन । जहाँ भएपनी खुशी होस्, सुखी होस् भन्ने भगवान सँग तेही प्रारथना गर्छु । उस्ले मलाई प्रेम गरेन अथवा मेरो प्रेम्लाई लत्त्याएर गयो त्यो उस्को आफ्नो कुरा हो तर म मेरो अस्मितालाई सधैं प्रेम गरिरहने छु । अहिले अस्मिता कहाँ छिन त्यो मलाई थाहा छैन , तर आज मलाई किन किन उस्लाई चिट्ठी लेख्न मन् लाग्यो। कलम कापी अगाडि राखे र पोख्न थाले मेरा मन्का कुरा, "मेरी प्रिय अस्मिता जहाँ छौ, खुशी होउ भन्ने चाहना राख्छु, यो पत्र मैले मेरो जन्मदिन को दिन लेखिरहेको छु , तिमीले त भुल्योउ पनि होला तर तिमीलाई मैले भुल्न सकेको छैन , म अफुबाट तिमीलाई अलग राख्न सक्दिन अस्मिता , आज मेरो जन्मदिन टेबुल्मा मैन्बत्ती छैन , केक छैन , फुल्का गुच्छा छैनन तर तिम्रो सम्झना छ, तेसैले प्रिया म यो यात्रामा एक्लै हिंड्न असमर्थ भये , भयो अब आउ तिमी , म तिमीलाई पर्खि रहेको छु , फर्की आउ प्रिय ,माफी माग्नु पनि पर्दैन म सँग, बस तिमी आइदिये पुग्छ" । लेख्दा लेख्दै मेरो कलम बिचैमा रोकियो , फेरी लेख्न मन लाग्यो । एक्पल्ट पढे च्यात्न मन लाग्यो , धुजा धुजा गरेर च्यातिदिये , उज्यालो पनि मन परेन मलाई, कोठाको भात्ती सबै निभैदिये अनी एक पल्ट मेरी अस्मिता लाई सम्झिये , सम्झिदै रहे , सम्झिदै रहे, उस्को प्रर्थिब शरीर थिएन यहाँ तर मेरो छाती भरी , मन भरी मेरी अस्मितालाई सँगलेर राखे मैले । त्यसैले एस्पाली पनि मैले मेरो जन्मदिन मेरी अस्मिता सँगनै मनाये
purana kagaz · Aug 23, 2011 6:04 PM · 21,612 views
Are you serious Brother, Never thought that you will be such serious writer, Awesome dude, heart touching. तर म मेरो अस्मितालाई घ्रीना गर्न सक्दिन : this was my best line . Keep it on dude, Wish to read more
amricane · Aug 23, 2011 6:26 PM
yi namunaharu herda ta katha sacho ho bhanera patyauna gaaro lagyo hai malai ta! http://sajha.com/sajha/html/in... http://sajha.com/sajha/html/in... http://sajha.com/sajha/html/in... tara katha sacho ho bhane chai ma k bhanchhu bhane, kaali gaye gori aauchhe! Hippy Burthday!
jantare1 · Aug 23, 2011 6:52 PM
maile ta Birthday wish garnai birsechu keta , Happy Birthday !
amricane · Aug 23, 2011 7:21 PM
Happy Birthday To You Brother. Be strong and keep moving forward in your life. It's just the beginning of our life, we still got long way to board on. Be cool and have trust on yourself that you will be able to show someday to your Asmita (not only your Asmita but to the whole world), who you are? Have faith and be good. Take Care Brother. Wish you all the best in your life. Many many happy returns of the day. Happy B'day!!
shivabuti · Aug 23, 2011 7:38 PM
"आफ्नो आउँलालाई आफ्नो ओठ्मा लगेर एकपटक चुम्छु, आनन्दित हुन्छु ।" आखिर "आनन्दित" त् भैराकै रहेछेउ नी मित्र ! अब, उहिले चाई अस्मिताले आफ्नो चाक कोट्याई उनका औंला तिम्रो ओंठमा लगी चुमाइ दिन्थिन, अहिले चाई तिमि आफ्नै चाक कोट्याई आफ्ना आउँला चुम्दै छौ ! फरक त्येती मात्र त् हो नी साथि ! अनि स्वाद चै एउतै पायो त् होला नी, होइन र ? तेस्ता "किन्की स्याक्स" त् मैले नी गर्या छैन बाइ !
Nas · Aug 23, 2011 7:43 PM
Anyways, Happy Birthday to you bro. Best Wishes Nas
Nas · Aug 23, 2011 7:49 PM
अस्मिता को २ - ४ बता कट्टु राख्नु पर्ने नि गु!ले | १ हात मा कट्टु को smell अनी अर्को हात मा GPS गुला पढकौदै सुतने | Last edited: 23-Aug-11 08:54 PM
dreamloverboy · Aug 23, 2011 8:52 PM
[Original Message] Fat beast [Aug 23,2011 21:17] आज म कती खुसी छू। संंसार कती रमाईलो,कती सूनौलो छ हगी?? मानीषको दीन पनी कती चाँडै िफर्दो रैछ, जम्मा एक बर्ष अगी त हो, म कती एक्लो थीए र जस्लाइ म आफ्ननो जीन्दगी सम्झन्थे,भीत्रै देखी चाहन्थे भलै त्यो कूरा उन्लाइ थाहा थीएन उनी पनी त्यै "बोतल कागजको" अंगालोमा थीइन तर आज मेरो जीन्दगीले सार्थकता पाएको छ। एउटा मान्छेको आगमनले जीन्दगीमा यती खूसि यती उज्यालो आउला भन्ने मलाई कहिल्यै लागेको थीएन । आज म खूसी छू, मेरी अस्मीताले मलाइ संसार भरीको खुसी दीएकी छीन। उनको यौनप्रतीको मोहले झन यो मेरो भाइलाई झन कती स्वर्गीय आन्नद मीलेको छ भन्ने कुरोत म नेपाली त के अंग्रेजीमा नी गर्न सक्दीन। उनको खाटमा एक्सपेरीमेन्ट गर्नेबनी देख्दा त लाग्छ, आइ एम नेभर गोइङ टु डम्प हर । गोला तीघ्रा, बाटूलो स्तन, डोला डोला नीतम्ब ..मेरी अस्मीता.. म त मर्छु की के हो !!!
champ · Aug 23, 2011 9:28 PM
Ramro !
snaa · Aug 24, 2011 2:19 PM
Ramro !
snaa · Aug 24, 2011 2:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion