मिस नेपाल अमेरिकामा विवाद, अध्यक्ष गौरी मल्लको राजीनामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाल्टिमोर,अमेरिका ,अगष्ट १८ । आगामी शनिवार हुन लागिरहेको मिस नेपाल युएसए २०११ को आयोजक समितिभित्रको विवादका कारण अध्यक्ष एवं अभिनेत्री गौरी मल्लले राजीनामा दिएकी छिन् । सम्पूर्ण तयारीको अन्तिम चरणमा आएर आयोजक समितिकी अध्यक्ष मल्लले राजीनामा दिएपछि प्रतियोगिता नै नहुने पो हो कि भन्ने अन्यौल उत्पन्न भएको छ । प्रतियोगिताका लागि हाल अमेरिकाका विभिन्न राज्यबाट छानिएका २७ जना युवतीहरु बन्द प्रशिक्षण लिईरहेका छन् । प्रतियोगितको अन्तिम क्षणमा आएर आयोजक समितिकी अध्यक्षको नै राजीनामा आएपछि सहभागी युवतीहरु समेत अन्यौलमा परेका छन् । आफ्नो राजीनामा सार्वजनिक गरेपछि बिहीवार राती ग्लोब नेपाल डट कम प्रतिनिधिसँग कुरा गर्दै मल्लले व्यवस्थापन पक्षसँग चित्त नबुझेकोले राजीनामा दिएको बताइन् । आफूलाई चित्त नबुझेका कुराहरु सुधारका लागि शुरुदेखि नै व्यवस्थापन पक्षसँग आवाज उठाउँदै आएपनि अन्तिम घडीसम्म पनि सुनुवाई नभएपछि आफूले राजीनामा दिएको उनको भनाई थियो । visit : globenepal dot com

neerman · Aug 19, 2011 8:11 AM · 16,949 views

5 Replies

ये गौरी दिदिले राजिनामी दि छेन !! बिचरीले गर्नु पनि के गरुन ! भैसी त् छान्न लगाए लगाए, त्यसमा पनि दुध न दुने भैसी छान्न लगाएर पो मारेछन त् ! काठमान्डौ बाट अमेरिकामा छिरेका नेपाली भैसीहरु  दाना-पानिको अभावमा, दुध नदुनु सकेको गुनासो भैसीहरुले गरेका रहेछन् ! अब अमेरिकामा आएपछि  स्टेरोइड यूक्त "केन्त्तक्की फ्राइद चिकेन"  खाए दु-दु बढाउँन सकिने कुरो पनि भैसीहरुले दाबि गरेका रहेछन ! तेसैले "मिस-नेपाल यू.एस.ए" आयोजक समितिका खर्रियेका बूढा-पाका बोकाहरूलाइ, यो कुरा नजरबन्दी गरि - प्रथम, दोस्रो र तेस्रो बिजयी भैसीहरुलाइ दशैँमा बलि नदि, बरु एक बर्षसम्म "केन्त्तक्की फ्राइद चिकेन" को भौचर पो प्रदान गरिनु पर्ने हो हि भन्ने  तर्क नाज लठेउरो को छ ! ल बुढो बाउहरु यो कुरामा येसो ध्यान पुराउनु पर्यो है ! तल : एउटी प्रतिस्पर्धी लिपिस्टिक लगाउदै ! (पिक कर्तेसी: एन.वाई डेलि निउज ) Last edited: 19-Aug-11 11:58 AM

Nas · Aug 19, 2011 9:42 AM

Gauri lai ta NewYork tira kun chahi Jyotisi Baba ley ho thangna ma sutai sakeko halla selauna napaudai, Yi aayojak kharreka budha boka haru ley yinlai pheri thangna ma sutayechan. katai bata chitta nubujhe pachi, hoina ali 'bittertruth' jasto marda chaina ki kya ho yo 'management' ma hah?? bhanera chichaye holan, ani rish ko jhok ma ti budha 'limpi' haru ley viagra ko sur ma pencil ko thutto hallaudai, get out you are fired mattra k bhaneka rahechan, bahira aayera. "आफूलाई चित्त नबुझेका..शुरुदेखि नै..अन्तिम घडीसम्म पनि नभएपछि आफूले राजीनामा दिएको" bhanera baktabya diyechin. !!!

bittertruth · Aug 20, 2011 3:19 PM

http://www.nepalmanch.com/glob... सुजिता बस्नेत पहिलो मिस नेपाल अमेरिका

pinkyp · Aug 21, 2011 3:13 AM

 It was nothing but a BIG JOKE. Model harulai herana herdai model nai banla jasto ....I laughed the whole time watching the PROMO. na roop cha na goon cha na kala cha, its all about the connections !!!

Shavvy · Aug 21, 2011 1:05 PM

visit globenepal dot come for 'Miss Nepal USA 2011 grand Finale' photos

neerman · Aug 21, 2011 9:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all