ABC of ANA Debacle

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

For those of us that do not have in-depth knowledge of ANA, can someone summarize the current crisis in one paragraph? Much appreciated..Thanks..

YoTaBhayanaNiSom · Aug 18, 2011 10:17 AM · 14,079 views

54 Replies · Showing 41 - 54
Page 3 of 3

सेप्टेम्बर १७ एन आर एन ए साधारण सभामा विस्फोटन हुने: ए एन ए र एन आर एन का कुहिएका आलूहरू फ्याकिने |   अहिले संयुक्त राज्य अमेरिकाका गैर आवासीय नेपालीहरू नेपाली संघ संस्थामा देखिएका अस्वास्थ्य राजनीति र अनैतिक क्रियाकलापहरूलाई चाख पूर्वक हेरीरहेका छन | अमेरिकामा नेपालीहरूको जनसंख्या दिन दुई गुना रात चार गुना बढेर दुई लाख भन्दा बढ़ी भएपछि नेपाली संघ संस्थाहरू टोलै पिच्छे खुलिरहेका छन | ती सामजिक संघ संस्थाहरूमा नाताबाद, कृपाबाद , परिवारबाद आदि बादहरू हावी भएपछि संघ संस्थाहरू नाम र पधाधिकारीहरूमा मात्रै सिमित हुँदै गई रहेका छन | ती संघ संस्थाहरू त्यस्ता जुका प्रबित्तिका पधाधिकारीहरूका कारण न त उल्लेखनीय सामाजिक काम गर्न सकिरहेका छन न त योग्य ब्याक्तिलाई उल्लेखनीय काम गर्न दिइरहेका छन | त्यसको ज्वलंत उदाहरण २९ बर्षमा करीब २०० पारिवारिक सदस्यहरूमा सिमित अमेरिका कै सबभन्दा ठुलो संस्था ए एन ए हो | यी सब कारणले बढ्दो नेपालीहरूको जनसंख्यालाई नेपाल र नेपालीका बिकासका लागि संगठित गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ (एन आर एन ए ) को जन्म भयो | स्थानीय संघ संस्थाहरूमा देखिएका विकृतिले दिक्क भएका तर नेपाल र नेपालीहरूका लागि केहि गर्ने भावना भएकाहरू एन आर एन ए मा आकर्षित भए | तर नेपालीहरूको दुर्भाग्य , यस्तो पवित्र कामको लागि स्थापना भएको संस्थामा केहि पद भोगी नैतिकहिन राजनैतिक खेलाडीहरूको प्रबेस भएरै छाड्यो | यो कसैबात लुकेको छैन कि हालको एन आर एन ए कार्यकारी समितिको चयन कसरी भयो भनेर | सबभन्दा विवादित भएको वरिष्ठ उपाध्क्ष पदमा प्रहलाद के सीको आगमन एन आर एन ए का लागि दुर्भाग्य हुन पुग्यो | स्मरण रहोस प्रहलाद के सी तिनै ब्याक्ति हुन जसले ए एन ए लाई एन आर एन ए बिरुद्ध उकासेर दुई संस्थाहरू बिच सत्रुताको बिऊ रोपेका थिए | जब उनको असक्षमता र अनिएमितताका कारण ए एन ए बोस्टन कन्भेन्सनमा नउस्किने गरी डूब्यो, उनी पछाड़ीको बाटो हुँदै त्यही एन आर एन ए मा बलजबस्ती घुसे र लाजै पचायर अनैतिक तरीकाले वरिष्ठ उपाध्यक्ष पद ह्त्याए | बादरले आफ्नो घर पनि बनाऊदैन अरूको पनि बन्न दिदैन भने झै पद र कुर्सीको भोगी तर काममा सिनको पनि नाभाच्नेहरूको मसीहा बन्दै एन आर एन ए र ए एन ए दुबई संस्था भाड्न तिर क्रियाशील भए | अहिले प्रहलाद के सी र उनलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सघाई रहेका ए एन ए र एन आर एन ए का केहि ठूला बड़ाहरू अप्रजातांत्रिक , अनैतिक , सामन्तीहरूको पर्यायवाची बनेका छन | प्रहलाद के सीले ए एन ए मा गरेका अनियमितताहरू , किर्ते कामहरू एक पछि अर्को बाहिर आईरहदाँ पनि ए एन ए र एन आर एन का विद्वान डासाबहरू उनलाई काँधमा बोकर निर्लज्ज ढंगले रथ यात्रा गरिरहेका छन | ए एन ए को बार्षिक सम्मलेन र साधारण सभामा साधारण सदस्यहरूबाट बहिस्कृत हुने डरले प्रहलाद के सी र उनलाई काँध हालने डासाबहरु सम्मलेनबाट भागे | सेप्टेम्बर १७ न्यूयोर्कमा हुने एन आर एन ए को साधारण सभामा त विस्फोट हुने संकेत देखा परेको छ | सामाजिक संस्थामा पद र कुर्सीका लागि "शु" गर्दै हिड़नेहरूलाई छि : छि: दूर : दूर : गर्दा पनि निर्लज्ज ढंगले एन आर एन ए मा समेत नांगो टाण्डव नृत्य गरिरहेका संस्थालाई भाड़ने भडूवाहरूलाई गैर आवसीय नेपालीहरूले सेप्टेम्बर १७ न्यूयोर्कमा बढाल्ने छ र ती सबलाई अमेरिका र क्यानाडाका गैर आवसीय नेपालीहरूले जहाँ भेट्ताए पनि लखेटने छन | सुल्सुलेलाई प्राप्त जानकारी अनुसार ए एन ए का संस्थापक र तिनका ओसेपोसेहरूले ए एन ए को मृत शरीरमा बर्षौ देखि राज जमाएका थिए भने तिनै भडुवाहरूको जमातले NRNNCC लाई दर्ता नै नगराईकन चलाईरहेकाछन | यो कुरा सार्वजानिक हुदैं गर्दा सेप्टेम्बर १७ न्यूयोर्कमा हुने एन आर एन ए को साधारण सभामा सदस्यहरू  विस्फोट हुने र गैर आवसीय नेपालीहरूको ठुलो जमातले ती ए एन ए र एन आर एन ए को नाउमा हालीमुहाली गर्ने कुहिएका आलूहरूलाई बोरामा कोचेर हडसन रिभरमा फ्याकने ब्यापक तैयारी भैरहेको जानकारी पनि प्राप्त भएको छ | प्रहलाद के सी ले ए एन ए बोस्टन कन्भेन्सनमा गरेका अनियमितता र किर्ते काम हरू को थप प्रमाणहरू ( Attached PDF फाइल पनि हेर्नु होला | प्रहलाद के सी ले ए एन ए को प्रेसिडेंट भनेर होटलसंग किर्ते गरेका थिए र ए एन ए लाई $८५,०००  मा डुबाए | आफू पनि डूबने देखे पछि किर्ते प्रेसिडेंट मेटन खोजेका थिए | अदालतमा होटलको ओरिजिनल पेश हुने छ | )

manusya · Sep 2, 2011 1:23 PM

प्रल्हाद के सिज्यु  लाई ए एन ए मा दाकेल्न सुमनको आफ्नै कईदा, अम्बिकालाई फाईदा, हरे सोजो मुर्ख बिद्द्वान्लाई सबले हिलोमा गाड्छ भनेको यहि हो /   एकातिर डा. हरि शर्मा, कुन्जर र शम्भुले ए एन ए को साँढे प्रल्हादज्युलाई भनाई राखेको छ भने, अर्कोतिर सुमन आफ्नो बाटोको काँडा  हटाउन गजबको काइदा खेल खेल्न सफल भएको छ, बाहिर चुपचाप बसेर  भित्रभित्र थुपथाप दसेर / जस्तोकि उहाँको बानि कसैलाई थाहै नभाको जस्तो !!!   चिप्ले किरा भन्दापनि चिप्ले मान्छे हो अम्बिका अधिकारी, चिप्ली चिप्ली जहाँ फाइदा छ त्येही पुग्छ / एन आर एन, एन सि सि, यु एस ए मा उहाँको ओपन यूनिभर्सिटीको स्वागत गर्ने चम्चागिरी कोहि भेटाईएन / सुमनले त जन् हस हस हस भन्दै टाडी दिए / किन भने अम्बिकज्युले पनि सुमनलाई चाहिन्न्दा मात्र बाँडो नचाहिंदा टाडो ब्यबाहार गरेको थियो / जब सुमनले अम्बिकाको ओपन युनिभेरसीटी चन्दा संकलनमा हस हस भन्दै लोकपा ख्वाए, अम्बिकालेपनि सुमनलाई पन्छाएर प्रल्हादज्युलाई सुमनको शिम्हासानमा राखने प्रयास चहि नगरेको हैन / तर यसपाली अम्बिकज्युको पि एच डि परफेकट हाईवे ड्रईबिंगमा मात्रा काम लागे / सुमनलाई हटाउनमा फेल खानु भयो /   अब, अम्बिकाज्युलाई बल्ल अर्को उपाय उम्रियो / प्रल्हादज्युलाई ए एन ए को सुब्बा भनाएर उसको ए एन ए का मालिकहरुबाट  जति हुन्छ चन्दा असुल गर्ने / अब त्यो पनि यो लेख पछि सम्भव छैन, कोहि यहाँ लाटो छैन, किन्तु अम्बिकाको ओपन युनिबेर्सिटीको आम्दानीनै ओपन छैन / सन्चै भनुभने किन चाहियो ओपन युनिबेर्सिटी ?  कतै अमेरिकाको एन आर एनहरुको गोजी साफ पार्न त हैन ? होसियार रहे है, अर्काको पसिनाको कमाई माग्ने जोगीहरु अब अमेरिकामा पनि थुप्रै छ्न / ए एन ए कै जस्तो, एन आर एन, एन सी सी को पनि २०१० भन्दा पहिलेको हिसाब किताब चहि बेपत्तै छ / त्यो बेलाको सदश्यहरुको नामावली र सदश्य सुल्कको आम्दानी खोज्नु त कुहिरो भित्र असिना खोज्नु सरि हुनेछ / हिजो बर्खरै मात्र न्यूयोर्कमा एक जाना शेर्पाजिलाई दलाएरा भनाएको १००० नया सदश्यहरुको $१०,०००.०० सुल्कपनि कोसादेक्क्षे को हात बाटा बहिरिएरा सुमनको भकारीमा पुगेको जस्तो खबर सुनिन्छ / यो कुरो थाहा पाए पछि कोसादेक्क्षे शाहाज्युले नया सदश्येहरुले भरेको भनेको निवेदनहरु लिन ईन्कार गर्नु भयो /   प्राप्त खबर अनुसार त, अहिले सुमनको भकारीमा त्यो $१०,०००.०० चेक क्यास हुन सकिरहेको भने छैन / कारण चेकको रकम बैंकमा उपलब्द रकम भन्दा ज्यादै धेर रहेको सुनिन्छ / श्यार्पज्यु उहाँको संगीतकार मित्रको है है धुनमा फसेको जस्तो बुजिंछ / नत्र किन त्यो चेक न्युयोर्कमा बस्नु हुने कोसाद्येक्क्षे शाहाज्युको हात पर्नुको सट्टा बर्जिनिया उड्यो ? आशा गरौ कि सुमंज्युको हस हसमा त्यो $ १०,०००.००  खुम्चिंदै $४२०.०० मात्रा भुक्तानी नहोस नन प्रफिट भन्दै / यदि त्यस्तो भयो भने सुमंज्युलाई काँचै चपाउनु हुनेछ प्रल्हादज्युले /  नाछोड्नुसै प्रल्हाद्ज्यु, नत्र शिवज्युले तपाइको छाला तार्ला या अर्को चोटी निर्बिरोदमा पनि हार्ला /   अम्बिका त चिप्ले मात्रा हैन माहा नारद पनि हुनुहुन्छ, ओपन युनिबेर्सिटीको क्लोज आम्दानी एन आर एन, आइ सि सि लाई देखाउनु पर्छ भनेर समयमै  रिजनल बाटै रिटायर्ड भै हाले / एउटाले जानेकोछ अरुलाई मुर्ख भनाउने काइदा, अर्कोले जानेको छ त्येही चिप्लिने जहाँछ फाईदा / वा वा वा वा वा कस्तो राम्रो जोडी मिलेको / तालि तालि तालि वा वा वा वा

manusya · Sep 2, 2011 1:23 PM

Attached file kaha cha som?

YoTaBhayanaNiSom · Sep 2, 2011 1:53 PM

Here som

manusya · Sep 2, 2011 2:08 PM

Attachment does not seem to be working... Is there a way to share documents here in sajha... Yi bhushyaahaa kukurharulai nangyaunai parcha (I mean bhutlyaaunai parcha).

YoTaBhayanaNiSom · Sep 2, 2011 2:10 PM

कुर्सिको लागि "नलेखेको सहमति unwritten agreement " बारे l यस्तो पनि हुन्दो रहेछ ठुलो मान्छेहरुको ठुलो संग्स्था, एनआरएन एनसिसिमा...... अम्बिका चिप्ले र ध्रोनाजीको "नलेखेको सहमति unwritten agreement ", पालै पिलो आईसिसिमा मित्रहरु  बिच मात्र कुर्सि मिलेर लिने लाजैमर्दो कुरो सार्भजानिक भएको छ l यो त तानाशाही ब्यवस्थामा भन्दा तलको क्रियकलाप पो भयो भन्ने घुनासो भर्खरै एनआरएन एनसिसिको केहि बर्तमान कार्यसमितिका सदस्यहरुको ईमेल-पत्र प्राप्त भएको छ / के हो  "नलेखेको सहमति unwritten agreement ", भनेको? किन गरियो  "नलेखेको सहमति unwritten agreement "? कसले दियो अम्बिका चिप्ले र ध्रोनाजीलाई यस्तो "नलेखेको सहमति unwritten agreement " गर्ने अधिकार? के आरसिको कुर्सि अम्बिका चिप्ले र ध्रोनाजीको पुर्खाको नासो हो? की,  "नलेखेको सहमति unwritten agreement "म़ा  पालै पिलो राखने रण्डीको चासो हो? कुन बिदानमा लेखेको छ यस्तो ब्यवस्था?   मुकेशसर ले "नलेखेको सहमति unwritten agreement "को आधारमा आरसिको उमेदवारबाटा नाम निकाल्ने भए, किन  उमेदवारी घोषणा गरियो? के ध्रोनाजीको पालो सके पछि मुकेशसरको पालो भनेर, अर्को "नलेखेको सहमति unwritten agreement " पो भएको हो त? मालिकहरुको "नलेखेको सहमति unwritten agreement " लाई सहमति दिने हो भने बिदान किन चाहियो? मालिकहरुले  "नलेखेको सहमति unwritten agreement "मै काम गर्नु पर्ने यस्तो बाद्यता बर्तमान कार्यसमिति लाई किन ? अचम्मका नेताहरुपो  रहेछ्न एनआरएन एनसिसिमा त ? बाफ़रे बाफ ...... कनाडाको लामो सिमाना जस्तो ध्रोनाजीको लामो ब्याक्तिगत पुराणम़ा आधारित, आरसिको उमदवार घोषणा पनि यो पंक्तिकारले भेटाए l खै कामको कुरो? के गरे उहाले डीसी हुंदा? यस्तो योग्यता बारे कही, कतै उहाँले लखनु भएको छ, उहाँको ५ पाने पुराणम़ा आधारित उमदवरी  घोषणा इमेल्मा? खासै कुरो गरेको भऐपो लेखोस? अमेरिकाको एनआरएन एनसिसिको बर्षमा एकै पल्ट मात्र हुने बार्षिक साधारण सभा (AGM ) मा समेत उपस्थिति हुन नसक्ने मान्छेले अमेरिकाको कसरी प्रतिनिदीत्वा गर्न सक्छ? यो हुने सक्दैन l "अम्बिका चिप्ले र उनका चेला ध्रोनाजीले खासैकुरो अमेरिकाको एनआरएन एनसिसिको लगि केहि गरेकै भेटाईन्दैन l तसर्थ, मालिकहरुको "नलेखेको सहमति unwritten agreement " लाई बहिस्कार गर्न सक्नु र गर्नु मात्र बर्तमान कार्यसमितिक सदस्यहरुको नेतागिरी मरदंग्गीको प्रमाण हुनेछ l के आउदो सेप्टेम्बर १७ तारीख एनआरएन एनसिसिको बार्षिक साधारण सभा (AGM ) मा, एनआरएन एनसिसिको  बर्तमान कार्यसमितिका अन्य सदस्यहरु यो बिषयलाई मालिकको मर्जी सम्जेरा टाउको जुकाउन्दै सहमति जनाउन तैयार हुनु हुन्छ? यही हो तपाईहरुले भाषण गर्दा प्रजातांत्रिक र पारधर्सी हुनुपर्छ भन्नु को अर्थ? यही हो तपाईहरुले चाहेको ईन्क्लुसिवको अर्थ? कि तपाईहरुको नैतिकता पनि सुमन सर, अम्बिका चिप्ले ध्रोनाजी र अब पछिल्लो पट्टी मुकेस सर को "नलेखेको सहमति unwritten agreement " संगै बिक्यो?  यसको मूल्याङ्कन समाजमा अवाश्यनै हुनेछ, हेरौ को कति प्रजातांत्रिक र पार्दर्शीको मर्दाहरु रहेछन?   Legecy Fund गोप्य किन ? सुमनसरको सम्र्छ्यानमा एनआरएन एनसिसिको २ वटा अलगै बेंक खताहरु रहेकोपनि यो पंक्तिकारको जनाकरिमा प्राप्त भएको छ l एउटा General Fund र अर्को Legecy Fund भनिएको छ l के यो तथ्य बर्तमान कार्यसमितिका सदस्यहरुलाई जानकारी छ त? छैन भने किन छैन? प्राप्त अर्को सूत्रको अनुसार, Legecy Fund बाट करीब $ ९,०००.०० नौ हजार डलर बेपत्ता भएको तथ्य कुरा बहिरिएको छ l Legecy Fund बाट करीब $ ९,०००.०० नौ हजार डलर बेपत्ता भएको कुरो खुल्ल्ला भनेर, सुमनसरले अहिले सम्मा बर्तमान कोशाद्येक्छ्ये शाह सरलाई  त्यों बैंक खाता सुंगना समेत पनि दिएको छैन भेन्ने जानकारी पनि प्राप्त भएको छ l संग्सथाको बार्षिक साधारण सभा (AGM) भनेको संग्स्थाको हिसाब किताब देखाउन गर्नेकी? "नलेखेको सहमति unwritten agreement " लाई सलाम  ठोकन  गर्ने? प्रल्हादसर पनि गजबकै हुनु हुदो रहेछ भा ! आफ्नै अंगानको संग्स्था भित्र मुसो र आफ्नै टाउको माथिको तानाशाही हटाउन कम्मर नकसेर, ब्यार्थ खारेज भै सकेको नभाको-संग्स्था (एएनए) को नभाको-प्रेसिडेंट हुने सपनामा राक्सिने ! अर्कोपल्ट, "अम्बिका चिप्ले, ध्रोनाजी, सुमन सर र अन्य मालिकहरुको एनआरएन एनसीसीमा अर्को पल्ट, को, कोलाई के, के कुर्सि दिने भन्ने बारेमा अर्को "नलेखेको सहमति unwritten agreement " l पत्यारै गर्न नसक्ने तर ईमेल प्रमाण सहित...........  

manusya · Sep 13, 2011 4:55 PM

Dear ANA and Nepali Community Members,   We, the concerned members of ANA, due to numerous requests and investigations have come to find out the following facts about Pralhad KC of Boston’s role in ANA. We are presenting information here for you to decide on your own. We will look into all the questionable practices with information provided by you. Series on Pralhad KC of Boston’s role with ANA and other community organizations 1.       Hotel Dealing and Aftermath of 2010 Boston Convention-  TODAY 2.       Election to NRNA- USA Senior Vice President as ANA candidate-  NEXT 3.       ANA and Community involvement in Boston since 1990s- After NEXT (thank you Boston community, please keep sending more information) 4.       Political dealings and Gorkha Dakshin Bahu in Nepal 5.       Compiled FACTS on all anti- community activities of Pralhad K.C. KNOWN FACTS: 1.       PRAHLAD KC signed the contract with the Boston Plaza Hotel for the Boston Convention in 2010.  He signed as “President” of Association of Nepalis   in the Americas. He was not the president of ANA. The hotel signer was Katlyn Sergie, a sales executive who was no longer with the hotel when the convention was held in July 2010.   2.       There were various irregularities in dealing with the hotel leading to massive payment that was nearly cumulative of all the other expenses of the convention. Hotel bill was nearly equal to all other bills combined. There was a reported loss of $85,000 at the 2010 Boston Convention.     3.       The 29th ANA Convention held in Washington, D.C was signed by Convener of the convention, as is the practice and tradition. Pralhad K.C. was not the Convener of the 2010 Boston Convention. The Convener of the 2010 Boston Convention strongly disagreed with this.     4.       There were no extra expenses for the hotel in 2011 ANA Convention. There were no Food and Beverage charges and no banquet held in the Washington DC Convention. The hotel bill was finalized immediately after the convention in Washington DC.     5.       The 2010 Boston Convention expenses for the hotel had Food and Beverage expenses of $20,000. The “banquet” was conducted by local Nepali restaurants and not the hotel, yet payment was made to the hotel.   6.       There is no accounting of the expenses (almost $10,000) at the Holiday Inn where several people stayed on Boston Convention account.     7.       Upon the conclusion of the convention, PRAHLAD KC sought attorney’s advice on the situation with the hotel and sought to extricate himself from the situation for nearly three months until October.   8.       On October 2010 meeting of the ANA Executive Board, PRALHAD KC wanted full authorization to deal with hotel exclusively even though he had been the signatory and the primary person dealing with the hotel  from the beginning. He had promised to decrease the hotel bill by tens of thousands of dollars if he was given the opportunity. At that time there was around $40,000 left to pay the hotel.     9.       Pralhad K.C. wanted authorization from Boston Convention Financial Commission, which was created to resolve the financial issues of Boston Convention, but ended up making the problem worse by political witch hunting. The report produced by the commission took out Pralhad KC’s role in dealing with hotel and placed blame on Utsab Gurung.     10.   Pralhad K.C failed to contact the hotel after the meeting for next three weeks resulting in the Hotel hiring outside lawyer to collect the money. The lawyer had collected personal information to go after individually.     11.   PRAHLAD KC decided to settle with the hotel. The hotel agreed with him to get the final lump sum payment of around $20,000 within 3 days. 8,000 was loaned by 3 past executives of ANA, Nepal Educational and Cultural Center returned the loan for $5000, and rest was paid from ANA account in Dallas, and six new life membership fee of $500 each, arranged by Shambhu Dhungana. Nobody else, not Pralhad KC or Kunjar Sharma or Hari Sharma Mudvari gave any money.   12.   PRALHAD KC’s hotel room accommodation was paid by Boston Convention account along with Tulashi Joshi of West Viriginia.   13.   No one else has seen the final settlement PRALHAD KC reached with hotel.   14.   The settlement document should have included many provisions to protect ANA and local organization for future hotel usages and legal issues but nothing is known about it. Pralhad K.C. was requested several times by then ANA Executive Board to submit the final settlement document with the hotel and all of his personal dealing with the hotel but he ignored and actively worked to dissolve that Executive Board.     15.   The expenses incurred by ANA for hotel has not been documented by Prahlad KC. He was the signer of the contract executed.   Very Troubling Unknowns: 1.       Why did Pralhad K.C. sign the Boston Convention hotel contract when the norms and the tradition called for Convener of the convention to sign it?   2.       Why did Prahlad K.C sign the hotel contract as president of ANA? Is that not illegal?   3.       Why did Chairman Medini Adhikari overrule Convener’s protest on the contract and Pralhad KC’s role?   4.       Who added the Food and Beverage expense on the contract?    5.       Did Pralhad KC meet sales executive Katlyn Sergie outside of hotel?   6.       If Pralhad KC met her, what capacity did he meet as and what was discussed?     7.       Why was Boston Convention account billed for Food and Beverage even though there was no banquet?   8.       Was there any kickback associated with dealings with the hotel?     9.       Why was the settlement document not submitted to ANA and GBNC Executive Boards?   10.   Who stayed at the Holiday Inn? Did Pralhad K.C. put his personal guests there?   11.   Has Pralhad KC used Boston Convention or other community expenses for IRS tax refund?     12.   Why did Pralhad K.C. not pay for his own hotel room?   13.   Did Pralhad K.C. have prior dealings with Boston Plaza Hotel?     14.   Will Pralhad KC reimburse ANA and GBNC if he benefitted from Boston Convention?   15.   How many writers has Pralhad KC paid to keep his story quiet, support him, and create diversion?   THROW THE BUMS OUT! SAVE ANA! CHANGE ANA! Concerned ANA Members (includes past executives, life and general members)

manusya · Sep 13, 2011 4:56 PM

ये. न. ये मा सबै चोरहरू रहेछन

Himalaya178 · Sep 14, 2011 7:26 AM

" THROW THE BUMS OUT! SAVE ANA! CHANGE ANA" Who are you talking to? It's you (members and executives) who is supposed to do that, not us. Now that you have a suspect, what are your plans? Let me remind you, if you let this person go (assuming your investigation is accurate), then ANA is simply a joke. Remind you, this is USA and not Nepal. To set an example, you need to contact the local law enforcement and take this person to the court and then get him where he belongs-JAIL.  Only then you can gain some trust and respect. If not, then it's the same old Nepali habit imported back from home.

Vhootee · Sep 14, 2011 1:40 PM

If you want to get heard go to this meeting if you are in New York area. Ask questions that you have in your mind. People who are ruining ANA will be there.  Lets just not back bite in sajha. Young generations if you want to lead, don't be a chicken shit.     If you really want to do something for a Nepalese community or ANA, contact the persons who are trying to clean the 28 years of trash out of ANA. They will definitely reply you all back (in their free time) if you email them. When there is a will to serve a neplese community, there is a way too. How can you all help them? Get information about the current situation of ANA. Provide your support. When they ask for help to clean ANA everybody got scared even the people who are nominated for election. They are not doing this for their personal benefit. They are doing this so that the new fresh young generation can lead ANA and help Nepal. Don't make excuse that this is the job of so and so. and not ours. Giving advice is easy. Ask persons who are volunteering to clean the shits of ANA despite getting lots of threats from elites and politically powerful nepalese. It needs lots of dedication and courage. Change does not happen in few months for 28 years of infamous history. AGM of NCC-USA 9 AM – 3 PM at Chian Federation 44-01 Broadway, Astoria,NY 11103. Ignore this if you don't care about what happens in ANA. Just keep watching and reading the dirty political game happening in a non profit org. ASK NOT WHAT YOUR COUNTRY CAN DO FOR YOU, ASK WHAT YOU CAN DO FOR YOUR COUNTRY. Last edited: 16-Sep-11 03:57 PM

manusya · Sep 16, 2011 3:53 PM

प्रल्हाद के सि ले ANA को मुद्दाबाटा आफ्नो नाम फिर्ता लिए  .....  कल्कते कांग्यो प्रल्हाद त थाक्यो, रोजर रोई रा छ  राधा र गम्बिर  बूडो  तुल्सी, कंहा भागु भै रा छ धानको बाला झुरुरु  परेवा हुरुरु ................... ANA को बोस्टन आर्थिक घोटला बाट मुसा भाग्येझै,  मिदिनी अदिकारी राजीनाम दिएर बेपत्त भए l त्यस्तै, NRNNCC - USA को आर्थिक घोटला बाट सुमन तिमिल्सिना पनि, रातरात  राजीनाम दिएर  भूमिगत  भएको छ  l त्यसपछि, एकातिर NRNNCC - USA को प्रेसिडेंटको गद्दीमा उहि प्रलाद के सि प्रेसिडेंट हुन श्यार्पा लामा संग हातेमालो गर्न पुगे भने, अर्कोतिर NRNNCC - USA का सबै कार्यसमितिको सदश्यहरु भने, प्रलाद के सि (सह प्रेसिडेंट)  लाई सुमन तिमिल्सिनाले छोडेको  प्रेसिडेंटको गद्दीबाट भगाउन, अबिस्वसको प्रस्ताब तैयार पारेर  NRNNCC - USA को AGM बाटा छुट्टी  दिन  तैयार रहे l तर, श्यार्पा लामाको असीरबादले हो, या, कार्यसमितिको सदश्यहरुका ह्रदयमा दया फुलेर हो -  प्रलाद के सिलाई तुरुन्तै ANA को मुद्दाबाटा आफ्नो नाम फिर्ता लिने सर्तमा, NRNNCC - USA को अंतरिम प्रेसिडेंटको  गद्दी बकस भएको छ l यसरी प्रलाद के सि सुटूकै ANA को मुद्दाबाटा आफ्नो नाम फिर्ता लिएर NRNNCCUSA को नेतृत्वा गर्न, दहा संस्कार नभाको ANA बाटा  बाहिरिएको जानकारी NRNNCCUSA बाट प्राप्त  भएको छ l NRNNCC - USA मा अर्को जात्रा - ANA मा रोजर मात्र  l  एकातिर, शभु दुंगाना अब मित्र प्रलाद के सिको सिफारिसमा NRNNCC - USA मा सहा-प्रेसिडेंट हुने सपना हेरी रहेको छ, भने अर्को तिर रोजर रिसले मुर्मुराउदै  अतालिएर मित्र वकील गिरिजा गौतम संग, अब कसरि फेस-सविंग गर्न सकिन्छ होला भनि, दिनरात सेलफोनै बाटा हात जोड़ी रेहिको बुजिन्छ l   अब गिरिजा गौतम, राजोरलाई कसरी फेस-सविंगको मुक्ति दिन सकिन्छ भनेर, मित्र श्यार्पा लामा संग परमार्समा ब्यास्ता रेहिको पनि बुजिन्छ l त्यस्तै, सबैको राधा आफ्नो पैसा फिर्ता गर्न कुंजर शर्मा खोजी रेहिकी छीन, गम्बिरले " I am out  "  भन्दै छ, बूडो  तुल्सी, कंहा भागु भै रा छ, अनि डा: हरी शर्मा र कुंजर शर्मा लाजा र रिसको होलीमा चुर्लुम्मा दुबिरहेका छन भन्ने, हो हल्लाहरु जताततै  नेपाली जम्गाटमा सुनिन थालेका छन l   प्रल्हाद के सि ले ANA को मुद्दाबाटा आफ्नो नाम फिर्ता लिए पछि .....  कल्कते कांग्यो हरी पनि नांग्यो, कुंजर  रोई रा  छ हरि र कुन्जर लाजा र  रिसले, रातै रातो  भै रा  छ धानको बाला झुरुरु  परेवा हुरुरु ................... "अस्सी वर्ष पुगेर नाति नातीनी हेर्दै खस्शी खाएर बस्नु पर्ने बुड़ो मान्छे, अहिले सम्मा आफुलाई ए एन ए को नेपाली अमिताभ भचन ठान्छ", भन्छ डा;हरी शर्माका एकजना अफंतालेनै। ए एन ए र एन ई सि सि को बर्तमान समश्यको प्रमुख कारण हो डा: हरी शर्माको अद्रिश्य शासन । "ए एन ए संस्थापनाको क्रम्मा  डा. शर्माको नियत बिशुद्द थिए। तर, ए एन ए को प्रगती हुने क्रम्मा मन्दिरको निमित्त चन्ददाताहरु बाट राम्रो  अर्थिक सन्कलन हुन थाले पछि,  दुशित हुन थाल्यो उहाँको  नियत। जसरी पूर्व राज परिवारको बलियो नियन्त्रन राज्यको राजनीति र सामाजिक गुट्ठीहरुमा रहन्थो, त्यस्तै ड. हरी शर्मा चाहन थाले  ए एन ए र एन ई सि सि मा उस्कै मात्रा ब्यक्तिगत र पारिवारिक प्रभाव तथा  नियन्त्रण  रही रहोस्। यस् अर्थमा, जसरी पूर्व राजाले प्रभु सम्शेरलाई राज्यको राजनीतिक ठेकदार, र सरद चन्द्रलाई गुठी तथा अर्थिक नियन्त्रणको माफिया खटाएझै, डा; हरी शर्माले पनि मित्र कुन्जर शर्मालाई ए एन ए को कारोभारको  ठेकदार,  र जोइ पर्ने क्रीस्न निरोलालाई एन ई सि सि र ए एन ए को गुठी नियनत्रणको माफिया  नियुक्ति गरे" । भन्नु भयो डिसीवासी एक जना बिद्वान महासयले l "जब सम्म हरिजिको (डा: हरी शर्मा) को छाया ANA र NECC म़ा रहन्छ, तब सम्म त्यहाँ भगवान पनि ख़ुशी हुन्न" भन्नु भयो एक जना मेरिलैंडवासी पुराना ए एन ए को अजिवन सदस्यले l मान्छे चहि सारै खप्पिस रहेछ, यो डा. शर्मा । ज्ञानेन्द्रले तुल्सी गिरिलाई राज्येको बोक भनाएझै, डाक्टर हरीले पनि प्रल्हदलाई ANA को ख सि बनाउने प्रयास गरेको थियो , तर प्रल्हाद बेलैमा हरिण भएर फुत्त फुत्किए।  अब, NECC लाई ANA कै मतहतमा रखिनु पर्ने र NECC को आर्थिक कारोबार सम्बन्धी जानकारी बार्ता थालनी गर्न कोर्ट-ट्रस्टीले बादी-प्रतिबदीलाई अक्टूबर महिनामा भोलएको सुचना बजारिएको छ l त्यस्करण, ए एन ए को rejistration  revocation र NECC को आर्थिक अनिमियतामा आफ्नो जोई पर्ने कृष्ण निरोला क़ानूनी फंदाम़ा परे, बर्बाद होला र चेलीले समेत थुक्ला भन्ने डरले, अब डा: हरी शर्मा रोजर अधिकारीलाई कुराको मीठाई खुवाएर, ए एन ए को मुद्दाम़ा plaintif को नेतृत्वा गर्न फकाउनमा आफ्नो र रोजर दुबैको निंद्र हराम गर्नमा ब्यास्ता रहेको तितो सत्य उनिहरुको आंख मुन्तिरको खस्न थालेको छालाबाट प्रस्ट देखिन्छन l कृष्ण निरोला भने NECC को लागी अफुले गरेको सेवा, डा: हरी शर्माको कारणले टोईलेटम़ा जाला भेनेर चिंतित रहेको बुजिंछ l प्रोमोद, नविन, रोजर, राधा गम्बिर र  तुल्सी सबै भए डा: हरी शर्माको अद्रिश्य शासनको सिकार बाँकी रहयो, प्रोमोद र नविन। यिनीहरुको भूमिका भनेको ज्ञानेन्द्रको पालमा योगेस्वर कार्की र सागर तिमील्सिनको जती मात्रा रहेको छ । रजर, राधा र गम्बिरको भूमिका रहेको छ  पाँचयत कल्का मण्डले  कार्यकर्ताहरुको  जती मात्रा । माथी उल्लेखित अभिनेताहरु सँग फोटो खिचन पाउछकी भन्ने लोभमा र आशामा झन्डा भोक्ने चहि तुल्सी मात्रा हो । बि चरा । तुलसी जोशीले नेतृत्वा गरेको ए एन ए को schoolership fund बाट अहिले सम्ममा, मात्र जम्मा ७ जनालाई मात्र $१३००.०० बितरण गरेको अर्को तितो सत्य बाहिरिएको छ l   अन्तमा, राजा उल्लुपत्रेको उल्पत्रे काम बारे  अन्तमा, राजा उल्लुपत्रेको उल्पत्रे काम भारे नलेखि यो लेख अपुरो हुनेछ । राजा उल्लुपत्रेले ईन्डियामा कोइला खानि भित्र काम गरेको बानी अम्रिकामा पनि छोड्न सकेनन । सुनेको त कोलराडोमा उ काम गर्ने कोइल कम्पनिमा पनि उस्कै कारण बाट अन्य काम्दरहरु माथि दिस्क्रिमिनेसन भएर  उल्लुपत्रेलाई त्यहाँ पनि अदालतमा पुराएको थियो अरे  ! प्रमाण चाहे त्यो पनि प्राप्त भएको छ  है,। जस्तो कोईल खानि भित्र अपारद्रशी हुन्छ, त्यस्तै थियो राजा उल्लुपत्रेको  उल्पत्रे निर्बिरोद घोषणा पनि । कल्कते कांग्यो राजा पनि नांग्यो, अनिल लुक्दै  छ प्रमोदको पनि छाला अब बिस्तरी  सुकदै छ यिसिलिए ! हजूर, अब सुन्ते रहीए......... धानको बाला झुरुरु  परेवा हुरुरु ...............l  

manusya · Sep 20, 2011 2:09 PM

If you are talking about Hari Sharma from upstate NY, you just lost all the credibility. You obviously have some agenda against these people, otherwise you wouldn't be spending so much time writing this stuff and posting here. First of all, average Nepali diaspora isn't that much interested in ANA. It is a cause for us to get together on 4th of July and a subject of small chats every now and then, that's it. You are pursuing it as if it is a National crisis moment.

Stiffler · Sep 20, 2011 2:18 PM

  These mass emails make my day hahahahaha.   कल्कते कांग्यो part 2, बुढो Hairy फंटूसको कांछीको कहानी कल्कते कांग्यो बुढो हरी नंग्यो, सारैनै कंजूस रैछ  जहा पनि आफै दुलाह हुने, सारैनै फंटूस  रैछ                                                                                                                                                                                                        धानको बाला झुरुरु  परेवा हुरुरु...  रेडिओ दोवनको बनभोज अवसरमा भएको खासक-खुसुक सटक-सुतुक बिबिन्न्न कानेखुसीहरु चोख्याउडा यी कुराहरु फैन टुन्निंग भएका छन l  "ANA का हामी सबै पूर्ब अफीसर्सहरु  भैशीहरु, र अफु मात्र एएनए को रांगा ठंछन बुढो हरीजी (डा: हरी शर्मा)"  भन्दै  केहि पूर्ब एएनएका अफिसरहरु बिच गुनासो र सहमती भएको कि...लिएर छ l "आफै मपाई  मानस्थिथि राख्छ  डा: हरी शर्मा", "जहाँ पनि  न्यिचिक्क जुठो हास्दै अफैले आफैलाई नमस्कार गर्छन", "आफै मात्र जहाँ पनि सधै दुलाह हुन खोज्छन", " थुप्रै अवसरमा टी बिन निमंत्रनाको  बिषेस अथिति पनि हुन खोज्छ्न" इत्यादि, इत्यादि बिचारहरू एकअर्कामा पस्केका थिए उपस्थितहरु बिच पिकनिकमा,  कहिले रुख मुनि, कहिले गांसमाथि l  अरुबाट चंदा उठाएर, आफनो नामबाट कोंट्रीबुसान गर्न रामाउने, बेसरम बुढो हरी शर्माको कंजुसाईका   उदाहरण बिस्तारै बजारमा चर्च उपचर्च भैरहेको सुनिन्छ  l मुद्दामा मिचेको एएनए को जग्गा  NECC कै सुरछित हुने तमसुक,  प्रल्हाद के सी लाई सही गराउने ग्येरेंटी, जोई पर्ने कृष्ण निरोलाकै अगाड़ी फुर्तिसाथ गरेका थिए थुप्रैलाई, उही डा: हरिशार्माले, भन्ने तथ्य पनि सोही  बनभोजमा पस्कियो l तर, त्यो तमसुकमा प्रल्हाद के. सी. ले फ़ोनैबाट थुकि दिए अरे  l कृष्णजी जोई पर्नेकै संछि  गुर्कि  लाऊदै सबैलाई गरेको,  त्यति मामूली प्रतिज्ञा पनि पूरा गर्न नसक्दा,  एकातिरा अब उनलाई नमस्कार गर्ने थोरै शुभचिंतकहरुले पनि "यो डा:  हैन, फंटूस बुढो रहेछ" भन्दैछन, मारिलैंड भित्रै l अर्कोतिर, ससुरा पर्ने  डा: हरी शर्माको मेरै गोरुको मात्र ब्राह टक्का मनस्थिति देखि वक्का भएर हो, या,  बुद्धि पलाएर हो, अब कृष्ण निरोला पनि म त्यसको जोई हुँदै हैन भन्न पो थालेको चर्चामा आएको छ l सोही कार्यक्रममा, लोकप्रेमी प्रेमराजाको अर्को अमेरिकन नामकरण "Loveराजा" र बुढो हरी शर्माको अमेरिकन नामकरण "Hairy शर्मा" हुनु पर्ने गफगाफहरु पनि केहि महिलाहरु बिच हीहीहीही गर्दै हंसोमा खुस्किए l कल्कते कांग्यो शम्भू भाग्यो, तुल्सिको कलर छैन                                             &nb

manusya · Sep 27, 2011 7:58 AM

1024x768 Normal 0 false false false st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} “If you are talking about Hari Sharma from upstate NY, you just lost all the credibility.” Oh come on stiffler bro, just because you know that guy does not mean he does not have some skeletons in his closet. But he might not be the same Hari Sharma that you are pointing out. But believe me there are snakes who act like a “Sadhu” on your face but stab in your back when they find opportunity.  “You are pursuing it as if it is a National crisis moment.”  So when he start writing about some one you happen to know (if incase he is the same fellow) , then it becomes an "agenda" ? I don’t see it as an agenda. It’s called information. That’s all. He is providing us with some great information or may be some gossips to spice it up a bit. We don’t have a full time investigative journalist pursuing this case so I am at least happy that we have some information on where this case is heading even though there are lots of “he said, she said” involved.  No he is not pursuing it “as if it is a National crisis moment”. There is something called accountability, transparency and responsibilities. And I am sure I don’t have to explain you what those are. He is pursuing it for the same “average Nepali diaspora” who had spent their time, energy and money to make ANA a grand success either by volunteering or by actively participating on it, travelling hundreds of miles while these scum filthy dirt back and douchebags of the day are having sex in the night with thier girl friends at the expenses of the same "Nepali diaspora" which you lable them as an "average". No one is "average". No one is "elite". If these corrupt bastards think they are elite, Nepalese should piss on their face. They don't have an iota of morality, ethics and honesty. It is not just “ a cause for us to get together on 4th of july and a subject of small chats every now and then”. No “that’s” not it. May be for you and may be for another few hundreds but something good came out of from the last ANA held in D.C. Our team got the opportunity to network with various Non-Governmental Organizations from the U.S, Canada and Nepal. There are people who make the best out of such events. Even I got a glimpse of my “Pran Piyari”. That's enough for me. He He He !!  @ manusya bro, I could just thank you so much for these interesting tid-bits. It’s a good read and informative as well. Thank you bro and I am sure you will keep on posting.  @ Scumbag Admin:   Please unban my friend YoTaBhayananiSom effective immediately. He initiated such an important thread in this Sajha. Please be considerate and unban him immediately. I want my Param Mitra in Sajha back ! Bro pleaseeeeeeeeeeeeeeee ! I beg you. Unban him. Please, Please, Please.   @YoTaBhayananiSom bro: I have always wanted to ask you one question. Is that Tom Ridge's picture on your profile ? Please return and answer this question. Please. Please...Please return effective immediately. Your friend, Nas Bro

Nas · Sep 27, 2011 9:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all