तिमी अनि मेरो त्यही एउतै कुरा लाज नमानी बोल जीवनको भाका तिमीलाई नै थाहाछैन त के भन्छौ मलाई अमुल्य यो समय दिन्छु तीमीलाई आफुलाई नै हेर देख्दैनौ मलाई संसर छोडी आयौ मेरो जीवनमा.. जीवनमा .. जीवनमा.. जीवनमा ..जीवनमा.. अगी अगी तिमि बाटो मलाई देखौंदै आज फेरी कहना बिलायौ ... हाम्रो अर्को भेटमा देखाउने छु तीमीलै साना साना तारा गम्किला तिम्रा आँखा सुन्ने गर मलाई तिमी कहिले कहीं भन्नु नै केहि छैन मलाई तर जीवनमा जीवनमा जीवनमा ||
dalle_momo · Aug 18, 2011 1:50 AM · 12,992 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion