चिकित्सकको हिसाबले चांहि के अफ्ठ्यारो पर्छ भने विरामीको उपचार राम्रो भईरहेको हुदैंन भन्ने थाहा हुन्छ, राम्रो उपचार गर्न के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ, तर गर्न भने केहि सकिदैंन। अलिकति पैसाको बन्दोबस्त गर्न सके, त्यो जाँच गर्न सके, त्यो औषधी चलाउन सके विरामीको राम्रो उपचार हुन्थ्यो भन्ने हुन्छ, तर गर्न केहि सकिदैंन। myhealthynepal.blogspot.com/2011/08/blog-post.html
Myhealthynepalblog · Aug 18, 2011 12:42 AM · 10,807 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion