Subject: प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर: बोस्टन कन्भेन्सन घोटालादेखि एएन ए निर्वाचनसम्म > From: sulsulenepal@gmail.com > To: > > सर्बप्रथम ए एन ए मा हुने गरेका घटोला र बिभिन्न अनियमितताका वारेमा सत्य तथ्य > खबर पठाउने सबै शुभचिंतकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाह्न्छौ | > > > प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर > बोस्टन कन्भेन्सन घोटालादेखि ए एन ए निर्वाचनसम्म > बोस्टोन पार्क प्लाजा होटेलसँग "प्रल्हाद केसी", जसले ए एन ए को नाममा ८५ हजार > डलर होटेललाई बुझाए, त्येसको पछाडि भित्र भित्र के भएको थियो सबैले जान्न जरुरी > छ। स्मरण रहोस् यस पालिको डीसी सम्मेलनमा होटेललाई केही बुझाउनु परेन । होटेलमा > काम गर्ने ईन्जिनियर "भुवन गुरुङले" डिसकाउन्ट मिलउन खोज्दा त्यो पाले भाडा > माझ्नेहरुको जातले गर्दा हामीहरुलाई त्यस्तै भन्छन् बरु म छुट्टै कुरा गर्छु > भनेर मात्तिएको "मेदिनी अधिकारी" “आइ याम द चेअरम्यन” भन्दै हिन्थे रे। > मेदिनीले ग्रीन लाईट दिएपछी प्रल्हादले "केत्लिन सर्गुए" भन्ने सेल्स एजेन्टलाई > आफ्नो छोरीको सफ्टबल हेर्न बोलाए। त्यसको लगत्तै अर्को मीटिंगमा जब ३० हजारको > नयाँ फुड एन्ड बेवरेजको विवरण थप्पिएको देखे, भुवन गुरुङ तीन छक खाए तर > मेदिनीले फोनबाट टोक लगाएर उनले भने झै गर्नु भनेकोले चुप बसे। > > सम्मेलन हुनु एक महिना अगाडि केत्लिन सर्गुएलाई होटेलले निकलिदिए जब > ब्यवस्थपनले थाहा पाएकी उनी प्रल्हाद केसीसँग किकब्याकमा लागेकी थिइन भनेर। > उनले होटेलको बिलको ३० प्रतिसत पाउने र त्यसको आधा आधा प्रल्हाद केसीसँग गर्ने > भनेर कुरा मिलेको देखिन्छ । हुनलाई त प्रल्हाद केसीले किक्ब्याक लिने गरेका > थिएरे पहिला अरु बूकिङहरुमा पनि । तर गैरमुनाफाको संस्थाको निम्ती त्यसो > गर्र्यो भने चाँही कनून बिपरित हुन्छ । जब नयाँ म्यानेजेर आए प्रल्हाद केसीसँग > प्रोब्लम हुन थाल्यो। सम्मेलनपछी प्रल्हादले होटेलको बिल बन्द गर्नु पर्छ > अरुकुरा मलाई थाहा छैन् भन्दै हिन्न थाले । > > जब नयाँ म्यानेजर आए त्यस् पछी त घुस् खानु त परै जाओस आफुले बढाएको होटेलको > ८५ हजरको बिलमा फस्ने सम्भावना देखे । यदि बिल नतिरेको भए प्रल्हादले आफुले नै > तिर्न पर्थ्यो त्यो क्युरिओ दोकान बेचेर भएपनि । आफु जोग्गिनको लागि सुरु गरेका > थिए उनले यो सार नाटक । त्यस् पछी यही झगडा गरेको बेला उताबाट सुटुक्क "एन आर > एन" मा सिनिअर भाइस प्रेसिडेन्ट बन्न पुगे ए एन ए को प्रतिनिधी बनेर एएनएको > कार्यकारी समितीलाई थाहा नै नदिएर । यो सबैको छानबिन हुँदै गरेको बेला > प्रल्हादले "हरि शर्मा मुढ्बारी" र "गिरिजा गौतम" को आडमा निर्बिरोध अधक्ष्य > स्वघोसित गरे । > > ए एन ए झुटो चुनावको कहाँनी कसरी "अनिल पाठकले" आजीवन सदस्यलाई मात्र भोटिङ > राईटस् दिने र त्यस् अनुसार सबै निर्बिरोध हुने र "रोजर अधिकारी" जस्तो प्रत्यक > चुनावमा हार्ने ब्यक्ती जो पछील्लो चुनावमा अध्यक्षमा उठेपनि यसपाली > उपाध्यक्षमा उठे । त्यो रिपोर्ट अदालतसम्म लग्नुपर्ने हुनाले वकिलहरु "गिरिजा > गौतम" र "मुकेश सिंहले" सल्लाह दिएका थिए ।यो निर्णय जुन १ तारिकको रातमा भएको > थियो । यो षड्यन्त्र अगाडी "धिरेन गुरुङ्लाई" कसरी हातमा लिने कुरा भएको थियो । > पूर्ण विवरण अर्को पाली । > > शायद प्रल्हाद्ले ए एन ए लाई होटेलको घटोला गरे बापत जरिबाना तिरेर मात्रै > पुग्थियो तर अब चाँही पाप धुरीबाट कराउन लागेकोछ । "प्रल्हाद केसी" नेपाल गएको > मौका हालेर ग्र्यान्ड डिजैनका मुल पात्र "शम्भु ढुंगाना" को निर्देशनमा " > तुल्सी जोशी", "रोजर अधिकारि", "गम्भिरमान श्रेष्ठ", टोरोन्टोकी "राधा बस्नेत" > (यिनी ढनाढ्य भएकिले २५ ह्जार्को मुद्दाको कोशमा १० हजार दिएकी छिन) र > उपबुज्रुक क्यानाडाको अबैधानिक राजदूत " कुन्जर शर्मा" ले मुद्दा हाले जसले > गर्दा आफुले हानेको तिर आँफै तिर फर्क्यो । तुल्सी जोशीको छात्रबित्र कोश पनि > अनुसन्धानमा र प्रल्हाद को घुश्खोरी पनि सबैले थाहा पाए । > > > अर्को श्रोतबाट प्राप्त जानकारी > > के प्रल्लाद केसी एएनए बोस्टन सम्मेलनको बेला प्रयोग भएको सुविधा सम्पन्न > होटलको खर्चको उत्तरदायी हुन ? > > १. होटलसंग भएको सम्झौता पत्रमा प्रल्लाद केसीले अनाधिकारिक रुपमा हस्ताक्षर > गरेका छन l अनाधिकारिक यस अर्थमा की होटलसंगको सम्झौतामा उनले एएनएको अध्यक्ष > भनेर हस्ताक्षर गरेका छन l बोस्टन सम्मेलनको आर्थिक अवस्थाको खोजिबाट उम्काउन > यसलाई गोप्य रुपमा सच्याएर हरि शर्माले उनलाई अनुसन्धानको दायराबाट बाहिर > राखेको देखिन्छ l > > २. बोस्टन सम्मेलमा भएको घाटाको आधा हिस्सा होटल खर्चले ओगटेको छ जसका संयोजक > प्रल्लाद केसी थिए l के प्रल्लाद केसीले सुविधा सम्पन्न होटलको महँगो कोठा भाडा > सित्तैमा ( सम्मेलनको खर्चमा पर्नेगरी ) उपलब्ध गराउन रोक्ने प्रयास गर्न > सक्दैन थिए ? यस सम्मेलनमा आयोजकका तर्फबाट धेरैलाई सित्तैमा कोठा उपलब्ध > गराइएको छ जस अन्तर्गत सित्तैमा बस्नेमा प्रल्लाद केसी र तुलसी जोशी पनि थिए l > > ३. स्मरण रहोस एएनए डि.सी. सम्मेलनमा सित्तैमा होटल कोठा वापतको खर्च शुन्य > थियो भने यस अन्तर्गत बोस्टन सम्मेलमा ६० हजार डलर जति खर्च भएको छ l प्रल्लाद > केसी र तुलसी जोशीको कोठा वापत ५५३ डलर रहेको छ l > > बोस्टन सम्मेल आयोजकहरुका संयोजक मध्येका एक संयोजक र होटलसंग भएको सम्झौता > पत्रमा एएनएको अध्यक्ष भनेर हस्ताक्षर गर्ने प्रल्लाद केसी के बोस्टन सम्मेलनको > आर्थिक अवस्थाको उत्तरदायी हुन् ? प्रल्लाद केसी कहिल्यै एएनएका अध्यक्ष थिए ? > के प्रल्लाद केसीले एएनएको अध्यक्ष भनेर प्रतिनिधित्व गर्नु छल होइन ? के > प्रल्लाद केसी र तुलसी जोशी एएनएका कुनै पनि कार्यकारी पदमा अटाउन सक्लान ? > प्रल्लाद केसी के कारणले एएनएको आगामी अध्यक्ष बन्न चाहन्छन ? सित्तैको कोठाको > बक्यौता तिर्न वा एएनएको अध्यक्ष भनेर गरेको हस्ताक्षरलाइ जोगाउन ? यसवारे > तपाइँहरु नै सोच्नुस l > > अर्कोपल्ट: > १.राजा उपाध्यायले मनगणन्ते घोषणा गरेका निर्विरोध पदाधिकारी मध्येका अधिकांश > व्यक्तिहरु कहिल्यै एएनएका आधिकारिक आजीवन सदस्य थिएनन - > > २. किन एएनएका ४ जना पूर्व अध्यक्षहरु प्रल्लाद केसीले नेतृत्व गरेको ५ जनाको > समुहलाई सहयोग गरिरहेका छन ? फेरी ३ जना अरुहरुले ४ जना पूर्व अध्यक्षहरुलाइ > पछाडी रहेर सहयोग गर्नु परेको रहस्य के हो ? > > ३.कुन्जर र प्रल्लादले राजाबाट पदक कसरि पाए ? कुन्जरले कोबाट र कसरी > क्यानडालागि अवैतनिक वाणिज्यदुत पाए ? तपाइलाई पत्यार नै लाग्दैन त्यतिवेला > सम्म...........
wikileaks · Aug 17, 2011 11:34 AM · 11,261 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion