के तपाईंले यो समाचार सुन्नु भएको छ ? नजर भरिको श्रीमती र मुठ्ठी भरिको धन मात्रै आफ्नो हुन्छ। यो उखान तेती व्यबहारमा प्रयोग हुँदैन होला। दिल्लीबजार का बासी अहिले कामको सिल्सिलामा बिदेसमा छन , उनी पूर्व नेपाली सेना अनी सान्ती सुरक्षा को लागि UNO को कार्यकर्ममा पनि भाग लिएर आएका हुन भने अहिले सुलतान्को दरबारमा सुरक्षा कर्मी छन अनी उन्ले अरु १०-१२ जना पनि थपी सके। बिहे गरेर लान सकेनन दिल्लिबजारमा घर किनेर राखे। विसा मिलाउने तरखरमा छन । तर यो तरखारमा नयाँ कुरा सुन्नु पर्‍यो ? समयको आभाबमा Marriage Certificate लिन पाएका थिएनन अनी उन्लाई के थाहा एस्तो पनि हुन्छ भनेर ? यो नयाँ ग्याङ्ले नगरपालिका बाट बकाइदा फोटो तासेको बिहेको प्रमाण पत्र निकालेर मेरी श्रीमती फिर्ता पाउ भनी मुद्दा दाँयर गरेछ । लौ हेर्नुस् त अपराधको सिमा हुँदैन भन्थे, आँखा नबबिबाहित युबती अनी साथमा त्यो २ तल्ले दिल्लिबजारको घरमा गाडे । प्रजातन्त्र पछी देसले धेरै प्रगती गरी सक्यो अनी अपराधी दुनियाँमा नयाँ नयाँ तौर तरिका अप्नाउदै छन , अर्थ मा मात्रै सिमित अपराध ले नयाँ रुप लीएको छ । होस् गर्नुस ।
mAgorkhe1 · Aug 13, 2011 9:48 AM · 1,448 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion