Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} ए संगिता किन त्यसरी कान भर्यौ छोराको ? हाम्रो कथा २ दसक अघिको हो , मैले यस् एल सि पारीक्षा उतिर्न गरे पछी मैले पनि गाउले मुखियाको छोरा झै नेपाल छिरे । सबै पुर्बेली दिल्लिबजार एरिया तिर बस्ने हुँदा तेतै बसियो , जागिर खानलाइ पहुच चाहिन्छ तेस्को अभाबमा त्युसन पदाउनलागियो अनी यो ब्यवसाय जागिर भन्दा उत्तम लाग्यो तेसैले पाचौ बर्षको बसाइ र स्कुल मात्रै नभएर बा लाई पाल्पाली ढाका तोपी सँगइ आमालाई पछौरि पठाइदिदा गाउ घर ढोलीटिएको थियो । गाउमा हुँदा जात पात ले मान्छे छुट्ट्याइेको थियो भने यहाँ र लवाइ खवाइ बोली चाली अनुसार अनी यो शहरमा पाच् बर्ष पुरा बसी सक्दा पनि मलाई आफ्नो ठानेन । पाचौ बर्समा मैले शकेर देव क्यम्पस मा भन भए भने संगिता पद्मकन्या मा दोस्रो बर्षमा अध्ययनरत थीइन। संगितालाई आठौ कक्षा देखी गणित सिकाउदै आएको थिए भने उनी मलाई मन पराउछिन भन्ने कुरा उनी कालेज गए पछी मात्रै थाहा पाए। हाम्रो माया प्रितीको कुरा हामीमा मात्रै सिमित नरही संगिताको कान मा पुगे पछी कालेज ल्याउने र पुर्याउने काम सुरु भयो । तेस पछी हाम्रो भेट २ ३ पल्ट मात्रै भयो , भागाएर लैजाउ पनि भनेकी हुन, कती कम्जोर अनी लाचार रहेछु म अहिले आएर थाहा पाए ।को चाहन्छ असामयिक मृत्‍यु , मृत्‍यु भन्दा ठुलो डर कसैको हुँदैन रहेछ, मैले भिख मागे अनी कहिलै नभेट्ने बाचा गरे अनी डेरा बागबजार बाट पाटन सारे पछी मात्रै मेरो निगरानी हुन छोड्यो . हो संगिता माया तिमीले बुन्यौ मैले सम्रक्षण गर्न सकिन, भगाएर लैजाउ पनि भनेकी हौ तर लास हुने डरले गर्नु पर्‍यो त्यो निर्णय। बिहे पछी २-३ पल्ट बाटो काट्दा देखेको थिए, तिम्रा सुखका रेखा मैले फिर्ता दिन सकिन, मेरो जोड घटाऊ ले काम गरेनछ. संगिता, म प्रतिको रिस मार्न सकिनछौ तर तेसरी छोराको दिमागमा भोजपुरे प्रती घ्रिणा पस्किने काम चित्त बुझेन । तेस्को के दोस,? भन्छन खुकुरिको चोट अचानो लाई मात्रै थाहा हुन्छ, भाग्यको खेल भनौ व कर्मको खेल , कहाँ बाट डि भि परेर बिदेसीईयो नत डस्तर समात्ने मास्टर नै भैइयो, तिमीले उनेका सपना मैले भङ गरिदिए , नत तिमीनै सुखी छौ न त म नै छु । संगिता सुनाइदेउ सत्य कथा, निकालिदेउ त्यो बालकको मस्तिस्क बाट भोजपुरे प्रतिको बित्रिस्णा भनिदेउ मेरो लाचारी कथा, म डराए लास हुन , यो धम्की मात्रै हुन सक्थ्यो अनी सत्य पनि । Bhojpoore Last edited: 12-Aug-11 03:32 PM
Bhojpoore · Aug 12, 2011 2:53 PM · 16,906 views
धेरै दिन पछी एउटा मार्मिक कथाले साझा अल्हादित भएको छ।
rahulvai · Aug 12, 2011 3:12 PM
Good going......true story.
Anishchit · Aug 12, 2011 3:14 PM
It was hard for me to understand. I think it's because of the typos.
Grenade · Aug 12, 2011 3:39 PM
"संगितालाई आठौ कक्षा देखी गणित सिकाउदै आएको थिए भने उनी मलाई मन पराउछिन भन्ने कुरा उनी कालेज गए पछी मात्रै थाहा पाए।" हेर त ! अर्काकी छोरीलाई टिउसन पढाउनि निहुमा लप्पा-लप्पी पो गर्दै बसेका रहेछन यी भोजपुरे गु-ले त ! अनि उसकी बाउले तिमिलाइ हरियो बाँसमा नमुनत्याई, फुल माला लगाएर स्वागत गर्छन त ? ताल ताल को मान्छे आउंछन हाम्रा काठमाडौँ मा बा ! अनि फेरी कसैलाईचै अर्काकि छोरि भगौनी कथा धेरैनै "मार्मिक" लागेछ ! एक दिन येही भोजपुरेले तिमीहरका छोरि भगौला र चाल पाऊंछौ !
Nas · Aug 12, 2011 4:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion