को हो त नेपालको सबैभन्दा घृणित पात्र ??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल र नेपाली जनताको उन्नति र प्रगतिका लागि महत्व पूर्ण योगदान दिने सम्पूर्ण नेपाली HERO लाई सलाम | तर जसरी भए पनि आफ्नो स्वार्थ पुरा गर्ने, देश विकासमा तगारो हाल्ने, नेपाली जनतालाई दुख कष्ठको खाडलमा पुर्ने तमाम राष्ट्रघाती लाई घृणा गरौ, उनीहरुको कर्तुत उदांगो पारौं| मेरो विचारमा देशको सबैभन्दा घृणित पात्र: प्रचण्ड, जसको कारणले कयौ नेपाली आमाको कोख रित्तियो, कति नेपाली चेलीको सिउँदोको सिन्दुर पुछियो| ( मेरो बिचार कुनै राजनैतिक कारण बाट प्रेरित छैन )   तपाईको विचारमा देशको सबैभन्दा घृणित पात्र को हो ? आफ्नो विचार पस्किनु होला |  - जंगली मानव

Jangali Maanab · Aug 11, 2011 3:50 PM · 21,831 views

10 Replies

"तपाईको विचारमा देशको सबैभन्दा घृणित पात्र को हो ?" मेरो बिचारमा देशको सबैभन्दा घृणित पात्र अरु कोहि नभई म आफै हु ! एडमण्ड बुर्कले भनेका थिए - "All that is necessary for the triumph of evil is that good men do nothing." म आफैले तेस्ता "राष्ट्रघाती लाई घृणा" गर्न बाहेक अरु कुनै खासै उपलब्धि काम चै गरेको छुइन !

Nas · Aug 11, 2011 4:06 PM

Nas bro ko kura sahi ho! आफ्नो गाउँ आफैँ बनाउँ भनेको त थाहा होला नि? खाली नेताहरुले देश बिगारे भनेर बस्या छ, हामी नेपाली को काम त्यत्ती हो!

Drkanchho · Aug 11, 2011 5:44 PM

सहि कुरो हो। हामीहरु जस्ता मान्छेहरु एत्रो देश बिदेश जान्छौ पढ्न, लेख्न, नयाँ कुरा हासिल गर्न तर तेत्रो दु:ख,मेहेनत गरेर पढाई सकाउछौ।  अनी के गरेर हुन्छ, कसो गरेर हुन्छ, यताइको संसारमा मस्त हुन्छउ। नेपाल गएर आफूले जनेको कुराको सदुपयोग नगरि उनपढ् नेताहरु, जो चाँही भारतका चम्चाहरु हुन, उनीहरुलाई देश चलाऊने मौका दिए पछी तेस्को नतिजा तेस्ताइ हुन्छ। मेरो पनि एस्मा ठुलो हात छ।

vuttro_jasto · Aug 11, 2011 8:04 PM

Terr, Prachand, Mohan Baidha,

stopthewar · Aug 11, 2011 10:16 PM

NAS bro, malai yo kura 100% chitta bujhyo. Tara tyo gangato lai jiudai umaleko chai ajhai pani chitta bujheko chhaina hai.

bhimesh · Aug 12, 2011 12:30 AM

1. Prachanda/Mohan Baidhye 2. Girija 3. Jhalnath/Makune 4. Paras/Gyane 5. Parmanandh jha 6. Hirdesh Tripathi/Yadav/Gachhedar

dallas7 · Aug 12, 2011 10:53 AM

 I should say Nepali system.They all( Prachanda,makune,girijha...blah blah)  ride/rode the sinking ship.Probably if you or me be that neta, we won't be immune either. We'll all act same way like those neta's did in this centuries old deep rooted corrupt and rotten Nepali-system. Last edited: 12-Aug-11 09:23 PM

Timessquare · Aug 12, 2011 9:17 PM

घ्रिनित ब्यक्ती हामी आँफै हौ, अरुले ठीक्क पारीदिए पछी फल चाख्न हामी सिपालु छौ । माओवादीले समानाताको नारा दिएर संस्थागत अपराधी ग्याङ को श्रीजना गर्‍यो, हिजो तर्साएर लुटेर खाएका हरु आज पनि लुट्दै छन , हामी परीस्रम गरेर फल चाख्ने धैर्य छैन , बिज रोपाइ पछी नै फल को खोजीमा लाग्छौ।  एस्तै एस्ता हामी हरुको माझ बाट दानब को जन्म नभै यूधिस्तिरको जन्म को कल्पना गर्नु हामी नै पटमुर्ख हौ ।  

Bhojpoore · Aug 13, 2011 9:01 AM

 म मान्छु मैले देशको लागि केहि योगदान दिन सकेको छैन, तर  देश र जनताका लागि मैले तेस्तो नराम्रो पनि के गरेको छु र आफैले आफैलाई घृणित पात्र मान्ने ? सबैको आफ्नो आफ्नो विचार हो , आफ्नो विचार पोख्नु हुने सबै मित्रलाई धन्यबाद | 

Jangali Maanab · Aug 14, 2011 3:54 PM

Ahileko sandharba ma Jhalanath Khanal.....Kina aaye kina gaye thahai  bhayena re!!! Aafu kehi garna nasakne arumathi dosh thuparne...Bastab ma bhannu parda, Sabai Neta haru deshka ghrinit patra hunnnnnnnnnn.....

churse · Aug 16, 2011 1:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all