आज को दिनर अलिकति छुट्टै थियो ! त्यो उम्लेको पानिमा जिउदो गंगटो हाल्न कोहि पनि मानेन ! मैले नि हाल्नु पर्यो ! तर मैले भगवानको नाम लि, अर्को जुनीमा मान्छे भएर जन्मिनु भनि प्रार्थना पनि गरे ! मलाई लाग्छ कुनै जुनीमा यी गंगटोले मलाई तातो पानिमा दुबाई खाको थियो होला ! तर जे होस् आज चै यिनीहरुलाइ खान रमाइलो भयो !
Nas · Aug 10, 2011 11:18 PM · 16,921 views
I was not expecting such feminine post from you.
granite · Aug 10, 2011 11:28 PM
केटा तैले मात्र खाको हैन त्यो सब ले खान्छन , यो ठुलो कुरा भएन तर एसरी भिडियो नै खिचेर रख्दा तेरो मन अली कती पनि कामेन? मान्छे मरेको सुन्नु ठुलो कुरा हैन यो है त्यो मरेछ भनिन्छ कुरा सक्को तर त्यो मान्छे कसरी मर्यो भनेर हेर्दा चै मन नै काप्छ ! हुन त त्यो आफ्नो आफ्नो बिचार हो।
amricane · Aug 10, 2011 11:30 PM
Bro!!!!!! तिम्रो त्यों गंगटो भन्दा पनी मलाई त त्यों गंगटो पकाको भांडा देखी बबाल गीन लाग्यो | तिमीलाई donation गर्नु पर्ला जस्तो ६ भाडा किन्ने |
dreamloverboy · Aug 10, 2011 11:41 PM
ma nayadish vae timilai 20 barshako sajaya sunauthye nas babu! ....to pani Arizona jail ma.....yo pap matra hora? MAHAPAP GARYO TIMILE...
sasuro · Aug 10, 2011 11:43 PM
किन नकाप्नु नि ! काप्यो नि ! तर एकैचोटी झाल्याम झुलुम हालिदिए ! त्यो ग्राफिक सिन चै एडित गरिदियो तेसैले ! हेर्नुस येस्तई देखको थियो
Nas · Aug 10, 2011 11:45 PM
तिमीलाई तियो गंगोटो हरुले पहिला को जन्म मा केही पनि बिगारेको थिएन ।।।।।आफु लाई पहिला को जन्म मा त्यसरी नै खाएको होला भन्दै बहना बनाउदै तातो पानी मा छत पतिएको गंगोटो को अत्मा ले कती सरापियो होला ।।।।।। तेस्ले तिम्रो केही पनि न बिगारेको थिएन ... बिचरा निर्दोश गंगोटो लाई तातो पानी मा हाल्दा तिम्रो हात कामेन ।।।।।।। अजै खुशी हुँदै रियाल चुवौदै राक्छेस जस्दै हासी हासी भिडियो खिचेर साझा मा पोस्ट गरेर कती नै ठुलो काम गर्‍यो भनेर सोच्छौ ? तिमी लाई अली कती पनि अत्म-ग्लनी भएन है ??? यसरी जीउदै गंगोटो को हत्या गरेर कसरी रात भरी तिमी आनन्द ले सुत्नन सक्छौ तिमी ले तियो भिडियो हताएर साझा मा सर्वजनिक माफि माग्नु पर्छ अनी मात्र तियो बिचरा निर्दोश गंगोटो को आत्मा हरु ले सान्ति पाउछ ......
sasuro · Aug 11, 2011 12:26 AM
Haina asti ghyalchok ko keto lai sahayog gareko email post garne yehi manchhe hoina bhaneko?
bhimesh · Aug 11, 2011 1:06 AM
Yesta haru lai kasari gangata pakaunu parcha bhanney ali kati pani gyan nabhako paakhey haru.. kunai restaurant ma gangata khayo hola, kasari pakauney sodhyo hola? umalera bhanyo hola? ani siddhai umleko paani ma gwamma jiudo gangata lai haalchan.. .. Siddhai bhat-bhat umleko paani ma pani haalchan tesari?? ali manabiya dhanga bata pakauna sakinna.. freeze bata, chiso pani ma rakhera, bistarai heat garera po pakauchan... ali kati dharma baaki cha bhaney, next time dekhi tesari pakaunu.. murkha ley jasto bwang-bwang umleko paani ma jiudo prani lai haalney hoina.. cook your crab humanely.
bittertruth · Aug 11, 2011 2:04 AM
यो पनि खाना नै हो रे है! मरिसकेको तर सोए सस ले नर्भ स्तिमुलेट गरेको हुनाले चलेको रे! Last edited: 11-Aug-11 01:40 PM
Janawar · Aug 11, 2011 1:39 PM
"आफु लाई पहिला को जन्म मा त्यसरी नै खाएको होला भन्दै बहना बनाउदै तातो पानी मा छत पतिएको गंगोटो को अत्मा ले कती सरापियो होला" हो, हुन् त् त्यो एउटा बहाना मात्र थियो ! कसैले गंगटोलाइ उमाल्हंन आँट गर्न सकेन ! तेसैले हिन्दु धर्मको कालचक्र उपदेशको सहारा लिएर मैले तेही बहाना बनाए ! तर मैले यो पनि भने कि अर्को जन्ममा म गंगटो बन्ने छु, तिमिहरु चै मान्छे ! अनि तिमीहरुले नि मलाई येसरीनै उमाह्लेर खाने छौ ! अनि मैले, भगवानसंग प्रथ्रना गरि यिनीहरुलाइ मान्छेको जीवन दिनु भने ! बिटरट्रुथ ब्रो, मैले त् एक दम भक भक उम्हालेको पानिमा हालिदिए ! बिचराहरुले आत्था पनि भन्न पाएँन ! एकै सेकेन्डमा परलोक तर्यो ! तपैले भनेको अनुसार त् निक्कै गार्हो हुन्छ उनीहरुलाइ ! तेस्तो त् गर्न सकिन्न म ! "एसरी भिडियो नै खिचेर रख्दा तेरो मन अली कती पनि कामेन? मान्छे मरेको सुन्नु ठुलो कुरा हैन यो है त्यो मरेछ भनिन्छ कुरा सक्को तर त्यो मान्छे कसरी मर्यो भनेर हेर्दा चै मन नै काप्छ !" अमेरिकेन ब्रो, तपाईले चै गंगोताको साटो मान्छे उम्लिराको देख्नु भो ? उ पालीको नेपालमा जन्मेको थियेउ कि क्या हो पुर्व जन्ममा ...त्यो आइमाईलाइ जिउदै जलौनी परम्परा थियो नि ...त्यो पालि ! अनि त् गंगताको साटो आइमाई उम्लिराको देखेउ जस्तो लग्यो यो जुनी मा !
Nas · Aug 11, 2011 3:11 PM
हा हा हसाउँछ नासले; अझ 'अनि तिमीहरुले नि मलाई येसरीनै उमाह्लेर खाने छौ ! अनि मैले, भगवानसंग प्रथ्रना गरि यिनीहरुलाइ मान्छेको जीवन दिनु भने!' रे ... ओ सोल्टी तिमीले कहिले देखि त्यो नेपाली बाइबल पढ्न थाल्यौ? कुरा त फेरि हिन्दू कालचक्र उपदेशको ल्याएर जोडेको छ त! ल तिमीले घनघोर पाप गरेको रहेछौ, अब तिमीलाई पनि यसै गरी झर्ल्याम झुर्लुम्म भक भकी उम्लिरहेको तातो तेलमा हालिदिनेछन्, त्यसकारण भोली देखि एक भक्ति एक चित्त भएर दिव्य बार्ह बर्ष प्रियंका देवीको जपध्यान गर्नु । घर अगाडि एउटा गगँटोको मुर्ती बनाइ नित्य बिहान जल चढाउने गर्ने । परस्त्री र परधनको बारेमा चियो चर्चो केही नगर्नु । अरुले गरेको सुने पनि मुन्टो बटारेर हिंड्नु । गगँटो, भ्यागुतो, गड्यौला, चिप्लेकिरा केही नखानु; खाए पनि भिडियो बनाएर साझामा नराख्नु । एवम् रितले ध्यान गर्दै जादा जव प्रियंका देवी प्रसन्न भएर तिमीलाई दर्शन दिनेछिन् त्यसपछी तिम्रो पापी आत्माले मुक्ती पाउनेछ । तिम्रो उद्दार होस् !
Geology Tiger · Aug 11, 2011 3:58 PM
ke garnu bandhu, yesto hisaab-le ta maasu khanu pani chodnu parcha ni. Hunu ta ho. Molai pani veal ra lobster/crab khanu chai alik hesitation huncha.
Nepali_American · Aug 11, 2011 4:07 PM
ये साथिले "भिल" को कुरो गर्नु भो अनि मलाइ दले लामाजी को याद आयो ! त्यो दले लामाजी पनि "भिल" का पारखी हुन् नि ! "भिल" भनेको चै कलिलो बाछो को शरीरको सबै भन्दा कलिलो मासु ! अनि ति लामा, जसलाई लाखौ बुद्द धर्म मान्नेले भगवान सरह मान्छन, बडो मज्जाले थुक लपारी लपारी बाछोको मासु लपार्दो रहेछन ! अब तेस्ता महान कुनी हो कति पुनर जन्म लेका अभतारले त् बाछोको मासु लपारछन भने, मेरो त् कुरै नगरम ! लु भगवान, एदी दले लामाजी ले मुक्ति पाउछन भने, मेरो "पापी आत्माले" पनि मुक्ति पाउनै पर्छ ! होइन भने तिम्रो स्वर्गमा "चक्का जाम" गरिदिन्छु ! Dalai Lama digs into veal, pheasant www3.jsonline.com/story/index.aspx "Many people have ordered veal meat off the menu without even realising the welfare of these animals. The most shocking discovery for me is that every year one million five-day-old calves are slaughtered to provide for the veal meat industry. By comparing the lifespan of a bobby calf and a fly, the short lifespan of these animals is highlighted. Veal anyone?" http://portal.vibewire.org/201...
Nas · Aug 11, 2011 4:55 PM
haha chakkajaam in heaven...true Nepali :)
tregor · Aug 11, 2011 5:55 PM
NAS, you just need to turn your dumb head around to do things wisely.. If you've gone to top restaurant and if you ask chef who cooks seafood, they'll tell you one or two recipe. To cook crab in humanly manner is to put it in the freezer, once it is frozen or nearly frozen, you are ready. Freezing process puts it into hibernation mode, and it dies. This is the most proven painless way to kill crab if you care. Then, you can pop it's shell off and do clean it. Only sickos would kill them with cruelty. You guys are morons. That's not how normal human being cook live crabs.
bittertruth · Aug 11, 2011 5:58 PM
Atrix112 · Aug 11, 2011 6:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion