कुरो के भने नि ससुराली नपाई ज्वाई भैयो। अनि येसो फुर्सद भा बेलामा साझा को चलखेलमा आँखा पुग्यो ल्वाठ्। यो नास [Disallowed String for - inappropriate] चाहि यहा को के के जाति अंगेजीमा भन्छन् नि "सेलिब्रेटी" गाठे जस्तो अनि अरु उस्का गुन, नुन, ऊन सब गाउने जस्तो। कुरो नपचे को होइन राम्रै र रमाईलै हो हनुमन्ते। नास दिलदार मान्छे चै हो जस्तो लाग्छ हौ। यो साझामा अरु तोर्पेहरु ले पनि येसो रङिन भैदीए गुन्द्रुके अचार जस्तो जिब्रो ट्वाक पड्काउनु हुन्थ्यो भन्दै खोकि रा छुँ खो खो... जे होस् साझामा हुने बिरुवाको चिलो पात नहुने को के के जाती भन्छन् नि ति सबै छन् जय देश जय बिदेश जय होश
jwaaii · Aug 10, 2011 1:50 PM · 1,937 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion