हिजो हिमालएन अरोमामा मसँग नाच्ने राम्रि मङगोलीएन अनुहारकि केटी ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ख्याल ख्यालमै नीकै रमाईलो गरिएछ तर बिहान काममा जादँापो झल्याँस तीम्रो थङ पछाडी सीटमा देखे, अब त्यो मैले लगाउ भने समाजले के भन्ला, फालुम भने कसरि फालुम ,त्यसैले साझामा तिम्लाइ खोज्दै आको छु।  चाडैनै सम्पर्क र्गलेउ भन्ने आशामा -फ्याट बीष्ट गाइ हु वेन्ट आउट टु गेट सम फ्रेश एर वीथ यु यान्ड वेन्ट लितल टु फार

Fat beast · Aug 8, 2011 1:37 PM · 17,502 views

12 Replies

"फालुम भने कसरि फालुम" सुँघ्दै बस न मोरा !!

Nas · Aug 8, 2011 1:48 PM

यत्रो २ बजेसम्म के गरेर बस्या छु भन्या छौ त गुल्ले दाई?? ?त्यै सुगन्ध सक्केर फिर्ता गर्न बोला 

Fat beast · Aug 8, 2011 1:57 PM

अनि सुंघधित रहेछ कि दुरघंतित ? कसै कसै को त् फेरी त्यो रत्न पराकको सार्वजनिक जस्तै वहास्स हुन्छ नि , पिनास लागेको नाख पनि कुले लाम ठोक्छ  !!!

Nas · Aug 8, 2011 2:44 PM

  पिनास लागेको नाख पनि कुले लाम ठोक्छ  !!!    ROLF :d

dreamloverboy · Aug 8, 2011 2:52 PM

www.ebay.co.jp मा हालिदेउ भाई| कम्सेकम तिम्रो एक सेमेस्टर को फी त उठ्छ होला|

YoTaBhayanaNiSom · Aug 8, 2011 2:53 PM

अब मैले यती सुंघेछु यती सुंघेछु की जाठो अब त टाइड टाइड बास्ना आउने भा छ, गनाउने त कुरै भएन । रह्यो कुरो रत्नपार्को, डल्लास हो नि गुल्ले दाई डल्लास, ज्याकशन हाईट्स हो र??

Fat beast · Aug 8, 2011 2:54 PM

"डल्लास हो नि गुल्ले दाई डल्लास, ज्याकशन हाईट्स हो र??" हाहा ! सार्है घत पर्यो !

Nas · Aug 8, 2011 3:33 PM

अनि आइन त् उनि ? कि आफ्फै नै लगाई बसिराका छौ ? नलगाउ नि फेरी........ सानो भाइ र्याल चुहाउन्दै बसी राख्ला ! अनि कुन चै मुखले त्यो धब्बा धब्बा लागेको पेन्टी फिर्ता गर्छौ, म नि हेर्छु !!

Nas · Aug 10, 2011 2:35 PM

Bro mero ma pani cha 1 piece if some one need it let me know. Ani fat beast bro tyo nani ko number chaincha bhanay Malai samparka rakha :p

champ · Aug 10, 2011 4:10 PM

 तिमीहरुले खोजिरहनु पर्दिन मुजी हो अर्कैले किनिदिस्क्यो नयाँ एस्बेलास्म्मा।।।।। के भन्नु आज्कल का केटाहरु साह्रै धिला गर्छन् तेशिले bhuda हरुले च्यप्चन 

sasuro · Aug 10, 2011 5:41 PM

के भुत्रो भेत्तौनु हो र नास दै, नाम्, थेगाना, फेसबूक आइदी , याहु आइदी केइ छैन जबो एउटा थङ लिएर एत्रो दालस्स मा म एक्लाई गुल्ले के भनेर खोज्न हिंड्नु, धन्न सिन्द्रेल्ला ले जुता चुतैछिन थङ छुत्ता भए त बिचारा हिरो कती खरिने रैछ भन्ने कुरो मैले बुझ्या छु 

Fat beast · Aug 10, 2011 6:51 PM

Testo khata thau ma aaunee kasti holi .hoina hola sau baa nai hola bhudi bokaya ko bhudi nai dhoka bata chirdina sau ko

bimal_thapa_usa · Aug 11, 2011 8:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all