के हाम्रो नस नसमा अनैतीकता छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमी [Disallowed String for - inappropriate] हरु काठमान्डु मा जग्गा किन्नु पर्‍यो भनी दर भाउ खोजी हिड्थ्यौ , जा ठा को बालुवामा पानी हाल्ने भए हाल । हामी नेपाली जग्गा भने पछी इन्च इन्च गरेर छिमेकिको २-४ आना आफ्नो भागमा नपारी निन्द्रा पर्दैन नत खाएकै पच्छ। नेपालको नियम पनि कसैले नजानुन , किन्ने बेलामा ४ आना किन्यो घर बनायो छ आनामा अनी आर्को ३ आना जग्गा मा फुल बारी पनि बनायो । मेरो विचारमा ६०-७० % मुद्दा मामिला हरु एही जग्गा बिषयमा मात्रै होलान . कुरो के हो भने आफ्नो मान्छे छैन भने जग्गामा पैसा नहाल , मैले किनेको सदियार बाटो मा पर्खाल लगाएछ , पर्खाल भात्काइ पाउ भन्ने निबेदन्को करवाही हुनु आगवै त्यो सदियार बाटो आफ्नो नाममा गरिसकेछ , जब जनता हामी नै एस्ता छौ अनी अमेरिकि जनता जस्तो ( चिकामारिमा एक नम्बर तर राष्ट्रपती भने पत्निभक्त हुनुपर्ने) आफु भने घुस ख्वाएर हुन्छ कि कसरी हुँन्छ , अनैतीक काम खोजी खोजी हिद्छौ अनी सरकारी कर्मचारी जुकाले झै कहाँ र कसरी चुस्न पाईन्छ भनी बसेका छन ,किन पछी पर्थे. जस्ता हामी हाम्रा नेता त्रिताली ? नत कसरी पाउथे त्यो पद ?

MAGorkhe1 · Aug 8, 2011 7:12 AM · 16,113 views

10 Replies

अोई भालुको छोरो माचीक्ने भोजपुरे होसकि गोर्खे, तँ रण्डिको बानको प्रबलम के हो हँ चिक्ने?? नेपालीको बानी नराम्रो, चरित्र खराब भन्दै हिड्ने पनी तैं खाते अनी नेपाली बीकिनी मडल्सहरुलाई पनी "नट ब्याड" रे ?? तँ चिक्नेले साझामा के गर्न लाग्या हँ मुजी चालीस बर्षे अनपढ डि भी ?? For rest of the users and admin: sorry if I sounded too harsh but this uneducated bigot deserves this treatment.

snaa · Aug 8, 2011 7:40 AM

WTF is this?

YoTaBhayanaNiSom · Aug 8, 2011 7:42 AM

सोम दाईः क्याटाटोनीक सबटाइप स्कित्सोफ्रेनीया । Last edited: 08-Aug-11 08:03 AM

Fat beast · Aug 8, 2011 7:58 AM

अर्को शब्दमा भन्नु पर्दा "बेकुफ" हो?

yotabhayananisom · Aug 8, 2011 8:26 AM

बैवकुफ त यो मुजीको लागी कम्पलीमेन्ट हो । 

Fat beast · Aug 8, 2011 8:43 AM

" नस नसमा" भन्नु पर्छ मुजी?' नसा नसामा' भन्न सक्नेले किन नेपालीमा लेख्‍नु? कि हिन्दीमा लेखेको?

V2001 · Aug 8, 2011 9:03 AM

हाहा केटा हो, बिहान बिहान क्या हसाको ! यस.एन,ए ब्रो क्या जन्केको हो !! हाहा

Nas · Aug 8, 2011 9:05 AM

nepali tesai darwani ma 1 numberi chahi hoina k. We just think with our knee.thats the problem.

shiva_linga · Aug 8, 2011 11:37 AM

मित्र गोर्खे, मेरो हसाइ तपाइँ प्रति नभएर, एस.एन.ए.ए, सोम अनि फ्याट बिष्ट बम्फु लंठक मित्रहरुको कमेन्ट माथि मात्र हो ! कृपया अन्यथा नसम्झिनु होला नि फेरी !

Nas · Aug 8, 2011 12:10 PM

के भा को छ यो साझा छिर्ने हरुलाई बिहान् बिहान भाङ धतुरो खा एर छिर्छन कि क्यहो ? This fellow must be in weed. He should be flagged.  All sajha visiter are well educated like you????????????? What is your frustration about, express it may be these educated people may help you.? SNNA : अोई भालुको छोरो माचीक्ने भोजपुरे होसकि गोर्खे, तँ रण्डिको बानको प्रबलम के हो हँ चिक्ने?? नेपालीको बानी नराम्रो, चरित्र खराब भन्दै हिड्ने पनी तैं खाते अनी नेपाली बीकिनी मडल्सहरुलाई पनी "नट ब्याड" रे ?? तँ चिक्नेले साझामा के गर्न लाग्या हँ मुजी चालीस बर्षे अनपढ डि भी ?? For rest of the users and admin: sorry if I sounded too harsh but this uneducated bigot deserves this treatment.

MAGorkhe1 · Aug 10, 2011 7:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all