Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} घुस खाने कर्मचारी, नेता का चम्चा बन्ने कर्मचारी, जनता लै दुखः दिने कर्मचारी, राष्ट्र घत गर्ने कर्मचारी कुन चाही नेपाली जनता खुसि छ कर्मचारी संग ? तेस्तो कर्मचारी हरुको तलब किन बदौना पर्यो? ड्राइभिङ सेन्टरबाटै लाइसेन्स दिने प्रकाउ Saturday, 30 July 2011 12:04 नागरिक (0 votes, average 0 out of 5) रमेशकुमार पौडेल, चितवन, साउन १४- सरकारी निकाय यातायात व्यवस्था कार्यालययले दिने सवारी चालक अनुमति पत्र (लाइसेन्स) गाडी चलाउन सिकाउने ड्राइभिङ सेन्टरबाटै उपलब्ध गराएको आरोपमा प्रहरीले नवलपरासी कावासोतीको नवलपुर ड्राइभिङ केन्द्रका सञ्लचाकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीधर शर्मा र उनका भाइ सन्तोष शर्मा रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ। श्रीधर शर्मा देवघाट क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षसमेत हुन्। उनीहरु दुवैलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। कावासोती इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकन्द मरासिनीका अनुसार बुधबार जिल्ला अदालतबाट उनीहरुको म्याद थप भएको छ। 'चार पाँच हजार रुपियाँ लिएर यहीँबाट लाइसेन्स दिएको उजुरी अयो। हामीले सुराकी लगायौं लाइसेन्स बनाउँदै गरेको अवस्थामा रंगे हात समातेको हो' मरासिनीले भने। उनले दिने गरेको लाइसेन्सको कार्ड सक्कली नै पाइएको छ। तर कार्डमा हुने शाखा अधिकृतको दस्तखत र स्टीकर भने नक्कली पाइएको मरासिनीले जानकारी दिए। 'एउटा निजी ड्राइभिङ सेन्टरमा यातायात व्यवस्था विभागले दिने लाइसेन्सको सक्कली कार्ड कसरी पुग्यो भनेर हामीले बुटवललाई समेत पत्र पठाएका छौं' डीएसपी मरासिनीले बताए। शर्माविरुद्ध प्रहरीले सरकारी छाप, दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा लगाउने तयारी गरेको छ। अभियोग प्रमाणित भएमा दुई वर्ष कैद या ११ हजार रुपियाँ जरीवाना हुन सक्ने प्रवधान छ।
_____ · Jul 30, 2011 9:28 AM · 10,656 views
Isn't this a IRONY. 'चार पाँच हजार रुपियाँ लिएर यहीँबाट लाइसेन्स दिएको उजुरी अयो अभियोग प्रमाणित भएमा दुई वर्ष कैद या ११ हजार रुपियाँ जरीवाना हुन सक्ने प्रवधान छ
dd_sh · Jul 30, 2011 1:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion