मिस नेपाल युएसए- बाल्टिमोर अडिशन सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाल्टिमोर,अमेरिका, जुलाई २८ । अमेरिकामा पहिलोपटक हुन लागेको मिस नेपाल युएसए २०११ को बाल्टिमोर अडिशन सम्पन्न भएको छ । बिहीवार साँझ स्थानीय लुम्बिनी रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच अडिशन कार्य सम्पन्न भएको हो । बाल्टिमोर अडिशनमा विभिन्न पाँच जना युवतीहरु सहभागी थिए । अडिशनमा सहभागी युवतीहरुमा वर्ष २५ की बुद्ध माली,वर्ष १८ की निष्ता विश्वकर्मा,वर्ष २२ की कविता सुवेदी,वर्ष १९ की लीला थापा र वर्ष २३ की तपस्वी राजभण्डारी थिए । यी पाँच युवतीहरुलाई प्रशान्त राजभण्डारी,प्रियंका कार्की र शैलेश श्रेष्ठको निर्णायक समूहले प्रारम्भिक जानकारी लिएको थियो । आयोजक मध्येका एक समेत रहेका निर्णायक शैलेश श्रेष्ठका अनुसार सहभागी पाँच युवतीहरुमध्येबाट आकर्षक व्यक्तित्व,हाउभाउ र आत्मविश्वासजस्ता विषयमा उत्कृष्ठ ठहरिएका दुई जनालाई छनौट गरिनेछ । यसरी छनौट गरिने युवतीहरुको नाम शुक्रवार मात्र सार्वजनिक गरिने बाल्टिमोर अडिशनका संयोजक भरत बराइलीले जानकारी दिनु भएको छ । निर्णायकमण्डलको निर्णयसहित ग्लोब नेपाल डट कमले बाल्टिमोर अडिशनबाट मिस नेपाल युएसए प्रतिष्पर्धाका लागि छानिएका युवतीहरुको बारे विस्तृत समाचार प्रकाशन गर्नेछ । बाल्टिमोर अडिशनमा उपस्थित हुनु भएका पेन्सिलभेनिया र मेरिल्याण्ड राज्यका अवैतनिक महावाणिज्यदूत एवं लोक कलाकार प्रेमराजा महत, बानाका अध्यक्ष विजय श्रेष्ठ र मिस नेपाल युएसए २०११ को अफिसियल मिडिया पार्टनर समेत रहेको यस ग्लोब नेपाल डट कमका सञ्चालक गौतम दाहाल र नेप्रोक्स डट कमका विक्रान्तमान श्रेष्ठले अडिशनमा सहभागी युवतीहरुलाई हौसला प्रदान गर्दै मिस नेपाल युएसएको ताज बाल्टिमोरकै सहभागीले पहिरिने सफलता प्राप्त होस् भन्दै शुभेच्छासहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसका लागि आफूहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उहाँहरुले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रम संयोजक भरत बराइलीले सबैलाई धन्यवाद दिनुभएको थियो । बराइलीका अनुसार कार्यक्रम समन्वय गरी सफल बनाउनका लागि स्थानीय अनुप खनालले पनि विशेष सहयोग गर्नुभएको थियो । बाल्टिमोर अडिशनमा प्रथम मिष्टर एएनए प्रशान्त राजभण्डारी,प्रथम मिस टिन नेपाल प्रियंका कार्की,मिष्टर एएनए २०१० सरगम महत,मिस एएनए २०११ एवं मिस नेपाल युएसए २०११ की सद्भावना राजदूत अपला उपाध्याय,मोडल एवं कलाकार विक्रान्तमान श्रेष्ठ, मिष्टर एएनए २०११ मा सहभागी सुनील कटुवाल,नव प्रतिभाशाली गायक आकाश श्रेष्ठलगायतको उपस्थिति थियो । बाल्टिमोर अडिशनबाट छानिएकासहित अमेरिकाका अन्य राज्यहरुमा जारी रहेको अडिशनबाट छानिएका युवतीहरुलाई आगामी अगष्टको दोश्रो सातादेखि न्यूयोर्कमा आवश्यक तालिम दिइनेछ । अगष्ट २० तारिख न्यूयोर्कमा नै एक भव्य समारोहबीच मिस नेपाल युएसए २०११ को प्रतियोगिता सम्पन्न हुनेछ । अमेरिकामा रहेका १८ वर्षदेखि २७ वर्षसम्मका नेपाली युवतीहरुले मिस नेपाल युएसएमा भाग लिन सक्नेछन् । अन्तिम प्रतिष्पर्धाका लागि तीस जना युवतीहरुलाई स्टेजमा उतारिने आयोजकहरुले जानकारी दिएका छन् । यस ग्लोब नेपाल डट कम मिस नेपाल युएसए २०११ को आधिकारिक मिडिया पार्टनर समेत रहेको छ । for photos, visit globenepal dot com

neerman · Jul 29, 2011 10:06 AM · 15,271 views

9 Replies

No Nas comment yet? dammit!

chaurey · Jul 29, 2011 11:20 AM

GUNDRUK  KAHAYARA K KO MISS USA NEPAL HOO DALLAS MA TA 1 JANA NEE HUNNA HOLA.

bimal_thapa_usa · Jul 29, 2011 3:34 PM

None of them are good looking... Sony Pathak ( miss Tasbir Priya: ANA 2011 ) is THE nepali beauty in US after Priyanka..I hope she wins miss USA NEPAL.. Love you Sony... U always come in my dream...

dreamloverboy · Jul 29, 2011 9:17 PM

 kasle bhanyoo tiniharu gundruk khanchha... tiniharu ta dried spinach khaanchhan lolz..

Maekbalak · Jul 30, 2011 2:59 AM

 O god, i just looked at their pics....what a shame...aauta le ta kakhi ko rau pani kate ko rahena cha....ani miss nepal usa? sala yo organizer bhatuwa haru lie yo garmi ma tato tel launu parne..  thukka beijati haru

unknown guy · Jul 30, 2011 11:13 AM

 this is a trick to send ugly b**ches home... damn how ugly can they get??? miss nepal usa bhaneko nepal baata usa pathaune yo miss usa nepal bhaneko chai teskai ulto hola... jai hos !!! and in this race of ugliness my vote goes to this ugly b**ch on left who thinks she is a supermodel... anuhar na danuhar, pandav sunuwar... gaalai gaala ma haanau jasta haroo... 

MaEkBalak · Jul 30, 2011 11:24 AM

 yo kt haru dekhera mallai baltimore jaanai mann laagena.. ghoda, chyaakhura,bhaisi, gai.. audition saudition kei haina free ko khaana bajauna aaka hun iniharoo tyo prem raja mahat baahek koi chindaina... and what qualifies them to be a judge can someone tell me?yesle chai sure miss photogenic jitchha kaa baata pakdera lyayechha yeslai...ani yeslai kasle bhandyoo yo ramri chhey bhanera teslai godnu parne

MaEkBalak · Jul 30, 2011 11:38 AM

 OMG!... she got Pimples all over the face......Somebody kill me, i dont want to live after seeing this.......

dreamloverboy · Jul 30, 2011 12:04 PM

 इ चिकाउरा मोरिहरु एउटा पनि राम्रा छैनन , सोनी पाठक राम्री रे ?? आर यू ब्लाइन्ड ? मिस यू एस् ए नेपाल हैन मिस चिका-चिक मा भाग लिना जानु पर्ने हो इ अनुहार पर्न नसकेका छोक्री हरु । यो अनुहार नपरेकी मिस् ए एन ए को अनुहार त झन छोलेर मुखमा झार्न पनि मन्न लाग्दैन होला मलाई त । 

purana kagaz · Jul 30, 2011 2:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all