मेश खतिवडा, दोलखा, साउन ७- कङ्ग्रेस नेतृ सुजाता कोइरालालाई १०२ ज्वरो आएको छ। बेलाबेलामा काम छुटिरहेकाले उनलाई टाइफाइड भएको शङ्का गरिएको छ। बिरामी भएपछि उनी चरिकोटस्थित होटल सङ्गममै उपचार गराइरहेकी छिन्। उनको उपचार दीर्घायु सामुदायिक अस्पतालका डक्टर बुद्धिबहादुर थापाले गरिरहेका छन्। वीपी स्मृति दिवसका अवसरमा रामेछापमा वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेकी कोइराला शुक्रबार बेलुका जिरी पुगेकी थिइन्। राजधानी फर्कने क्रममा उनी चरिकोट आइपुगेकी थिइन्। जहाँ उनले कार्यकर्ता भेला र प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने कार्यक्रम थियो। उनी बिरामी परेकाले सबै कार्यक्रम रोकिएको कङ्ग्रेस दोलखा नेता बर्मा लामाले जानकारी दिए। उनीसँगै उनका स्वकीय सचिव लक्ष्मण थपलिया, मृदुला कोइराला, भीमबहादुर तामाङलगायत् छन्। उनलाई हेर्न यतिखेर उनी बसेको होटलमा जिल्लास्थित कङ्ग्रेस नेता, कार्यकर्ता र कर्मचारी जाने क्रम जा
bimal_thapa_usa · Jul 23, 2011 1:45 PM · 3,029 views
yes pali ko joro-sujata lai sohorayoo yes pali ko musalta joi -- aama chori lai nai soi jhoi jhoi nepal desh pabitra hunee bhayoo om namaha
bimal_thapa_usa · Jul 23, 2011 1:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion