v\:* {behavior:url(#default#VML);} o\:* {behavior:url(#default#VML);} w\:* {behavior:url(#default#VML);} .shape {behavior:url(#default#VML);} Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} सौरभ काठमाडौ, अषाढ ३० - काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा । यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा 'क्याष्ट्रेसन' शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए 'अर्किष्टोमी' बन्थ्यो होला, 'भास डिफरेन्स' अर्थात् शुक्रनलीबाट 'भ्यासेक्टोमी' बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए । र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्ष्ािणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर-सुन्दरी शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम-दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि, <span lang="NE" style="font-size:12.0pt;font-family:Mangal;mso-ascii-font-family:"Times New Roman"; mso-fareast-font-
_____ · Jul 21, 2011 7:39 PM · 3,494 views
WTF is your point?
YoTaBhayanaNiSom · Jul 22, 2011 8:00 AM
Sorry Som I dont know how only part of the article got pasted. here is the full article v\:* {behavior:url(#default#VML);} o\:* {behavior:url(#default#VML);} w\:* {behavior:url(#default#VML);} .shape {behavior:url(#default#VML);} Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} v\:* {behavior:url(#default#VML);} o\:* {behavior:url(#default#VML);} w\:* {behavior:url(#default#VML);} .shape {behavior:url(#default#VML);} Normal 0 MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} अनादिवासी खस १ सौरभ काठमाडौ, अषाढ ३० - काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा । यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा क्याष्ट्रेसनु शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए अर्किष्टोमी बन्थ्यो होला, भास डिफरेन्सु अर्थात् शुक्रनलीबाट भ्यासेक्टोमी बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए । र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्ष्ािणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर-सुन्दरी शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम-दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि, जसको स्थानीय सदरमुकाम पुराङरबुराङरताक्लाखार हो । तोखारियन मूलको ताक्लाको अर्थ हो- मरुभूमिजन्य, समतुल्य नाम ताक्लामकानजस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो । किन्नौर र ङारीका विशाल भूभागमा चल्लरमल्ल र उनका पूर्वजहरूको साम्राज्य जब थियो भने ती पनि कहलाउने नै भए खस । जसरी १७६९ भन्दा अघिको नेवार संस्कृति प्रचलित इलाकाहरूमा जो-जो थपिँदै र बसोबास गर्दै गए, ती पनि कहलाइँदै गए नेवार । यही काशीको अर्का रूप इस्लाम पुरोहित काजी हो । किनभने उसले खतनाको सञ्चालन गराउँछ । खतना सनातनधर्मीको व्रतबन्धजस्तै हो, जसमा हटाइन्छ, जननेन्दि्रयको टुप्पाको छाला -फोरसस्किन । यसैबाट रूपान्तरण भएर बन्छ, पशुवध र मासुका व्यवसायीहरूको थर कसाब अर्थात् कसाही शब्दको पूर्वरूप, खत शब्दको उत्पत्ति पनि । इस्लाम राज्यमा धर्माधिकारीसरह काजीको महत्त्व हुने भए पनि काजी अभिमान सिंहु कस्तो विरूप अनुकरण हो, पाठकहरूले आफैंले बुझ्नुपर्ने कुरा हो । यद्यपि के सत्य हो भने नेवारहरूले काजी र खस दुवै शब्द क्षत्रीहरूकै निम्तिमात्र प्रयोग गर्छन्, बाहुनहरूका निम्ति होइन । यस अर्थमा बाहुनहरूले खसको अर्थ जति बुझेका छन्, नेवारहरूले अन्जानमै पनि धेरै सही र सटिक बुझेका छन् । कि हामी खस होइनौं भनेर कान्तिपुरमा लेख्ने ुकौण्डिन्नयायनु बन्धुहरूले बुझेका छन् । कौडिन्नयायनुहरूले सहजै बुझ्ने कुरा होइन पनि यो । अर्थात् आज जसलाई खस भनिँदैछ, ती यथार्थमा खस होइनन् । खस संस्कृति भएको इलाकाका वासिन्दामात्र हुन् वा जो त्यस इलाकाबाट गुज्रँदै नेपाल आए । र जो खास खस हुन्, ती लिम्बु-राई लगायत विभिन्न जातजातिका काशी गोत्रभित्र पर्ने मानिसहरू हुन् । पाटो दोस्रो मध्यएसियामा कजाखस्तान नाउँको देश छ । नभन्दै सँगैको रूसी भाषामा बाख्रीलाई कजा भनिन्छ र खसीलाई कास्त्रिरोवाली । जुन कास्त्री झट्ट सुन्दा खसी नै जस्तो लाग्छ । र नभन्दै कजाखस्तानमा एउटा जाति छ किरेत, अवश्य नै मङ्गोल मूलको हो । रेशम मार्गमा पर्ने यहीँबाट काशगरको त्यो चलनको ज्ञान युरोप पुग्यो क्याष्ट्रेसनुमा रूपान्तरण हुनलाई, जसरी मार्काेपोलोको हातबाट चाउचाउ युरोप पुग्यो, स्पाघेट्टी -पानीरोटी हुनलाई । यद्यपि चाउचाउको खास अर्थ चाउचाउ जातको कुकुरको त्यान्द्रे मासु हो । मार्काेपोलोको देश इटालीसँगैको गि्रसमा त बाख्रीलाई काशिका भनिन्छ नै । कजाखस्तान जोडिन्छ- पश्चिममा काशगरसहितको वर्तमान सिनकियाङसँग र पूर्वमा काशगरको संस्कृतिबाट प्रेरित नाम लिएको क्यास्पियन सागरसँग । विश्वको पाँचौं ठूलो राष्ट्र कजाखस्तानको स्टेपी -घाँसेमैदान प्रख्यात छ, घोडचढीहरूले विशालकाय बाख्राबथानहरू चराउनका निम्ति । अर्थात् सम्भवतः बाख्रा र घोडालाई खसी र खच्चर बनाउने प्रथाको थालनी यही ठाउँबाट प्रेरित छ । दाङमा थारूहरूले कुखुरालाई खसी पारेर बदिया भाले बनाउने चलन पूर्वमा किन छैन रु यहाँनिर विचारणीय छ । यी लेख्दै गर्दा पङ्क्तिकार जान्दछ, उसको ई-मेलमा कतै नभएको दुईवटा विद्यावारिधीुहरूले- मङ्गोलियामा घरलाई ओइरात भन्छन्, त्यसैबाट किरात शब्द बन्छ भन्दै फेरि पनि लेखिपठाउनेछन् । तर ओइरात जाति कजाखस्तानको सुदूर पश्चिममा छ । बाहिङखम्बु पनि एउटा हो, माझकिरातलाई चिनिने नामहरूमा । काशमिर छेउको काङ्गडामा ९९ किला भएको किरात सम्वरलाई हराइएको प्राचीन प्रसङ्ग छ । नभन्दै बाहिङ राईहरूमा तोलोचा थर हुन्छ र कशमिरको भ्यान्दर उपत्यकामा तोलोचा किरात बस्छन् पनि । गोपाल राजवंशावलीले पनि अरुण र तमोरबीचका -आजको अर्थमा राई० लाई मात्रै किरात तोकेको छ । उनीहरू रहेको कोशी प्रदेश नाम समुद्रबाट सय मिटरको उचाइमा मात्र पाइने कुश -डेस्मोटास्या विपिनाटा बाटै रह्यो भन्न गाह्रो छ । किनभने त्यो नेपालभित्रकै सय मिटरमा मात्रै पाइन्छ भन्ने होइन । यो एसिया र अपि|mकाका उष्ण र शीतोष्ण सबै इलाकामा पाइन्छ । यही कोशी भारतको उत्तरप्रदेशको जुन नदीमा मिसिन्छ, त्यो बगेर जाने किनारले पनि नाउँ पाउँछ- काशी । तामाङहरूको विवाहमा केटापक्षबाट सगुनस्वरूप पठाइने मदिराको विशेष नाम हो- कर्जेल पोङ । तर यो कर्जेल यथार्थमा कज्योल -बाख्रो० को मासु र पोङ -रक्सीको भाँडो० हो । यद्यपि आजका दिन मदिरामात्रै हो भन्ने बुझिन्छ । जसरी एक भुजेल केटा पहिलोपल्ट ससुराली जाँदा लठ्ठीमा सिउरेर जानुपर्ने वस्तु हो- सहर माछा -बार्बस पटिटोरा र मूलापाते -एलिफान्टापस स्काबर, लोकजीवनको भियाग्रा, तर जाने गर्छन्, मूलाको पात सिउरेर । यसले पनि तामाङहरूलाई काशगरको संस्कृति अवशेष बोकेको खसु नै बनाउँछ । थकाली जाति भन्ने गरिन्छ । तर थकालीको शुद्ध रूप नेवारी भाषाको जेठोबाठो बोधक थकाली होइन । जो तराईबाट भित्रिएको ठाकुर शब्दको नेवारी रूपान्तरण थकुबाट बनेको हो । बरु थाकाली हो, थाकखोलाबाट बनेको, मार्फावासीलाई मार्फाली भनेजस्तै । त्यसभन्दा अघि थाक्से भनिन्थ्यो । यीभन्दा पनि पर उनीहरूकै देवी हुन्- नरिझ्योब, जसको शुद्ध रूप हो- ङरिझ्योब अर्थात् तिब्बतको ङारिकी देवी, जो पर्छ, प्राचीन खसान राज्यमा । यसरी थकालीहरू नै पनि कार्यकारणले खस हुन् । संस्कृतको पानीबोधक नारबाट नारायण बन्दछ र नेवारी अनेक भाषामा माछाबोधक र पानीबोधक ङा यसैबाट आउँछ । भूपतीन्द्र मल्लकालीन भजनमा नेपालको ठाउँमा ङेपाल लेखिएकै छ पनि । ग्याङमी थर हुन्छ- मगरहरूमा पनि, जसलाई याक्खामा क्याङमी भनिन्छ । यसको अर्थ हो- चिनियाँ । यद्यपि यो सर्वनाम हो गोरो र पातलो बोधकलाई नेवारीमा चिनियाँमान, नेपालीमा मुरली र खोस्तमा बेलायती भनेजस्तै । तर चीनमा प्रान्त छ- ग्याङसुदो, जो मङ्गोलियासँग जोडिन्छ पनि । अनि एउटा थर हुन्छ- पुन, जो बोनको अपभ्रंश हो । यही बोनको रूपान्तरण हो- तामाङहरूको पवित्रतम कलश भोम्बु, अमि्रसो -थाइसानोलाइना मेक्सिमा० हालिने, जो दिशापखाला प्रतिरोधक रहेकाले पूज्य -ल्हाटुङ भएको हो । अनि बोन धर्मको केन्द्र हो, ङारी प्रदेशभित्रकै कैलाश जसका आदिप्रवर्तक हुन्- दोर्जे शेराब । यसरी मूलतः बोन धर्मावलम्बी मगर र तामाङहरू फेरि पनि कार्यकारणले खस नै हुन् । नेपालभित्र लिम्बुको रट लगाइरहे पनि साङे भन्छन्- सिक्किम र भुटानका लिम्बुहरूले नेपालका लिम्बुलाई । अनि नेपालका लिम्बुले पनि उताका लिम्बुलाई साङे नै भन्छन् । यो साङ भनेको ताप्लेजुङपारिको तिब्बती भूभाग हो । यहीँबाट बग्ने नदीको नाम साङ्पो हो, जो आसाम छिरेपछि ब्रह्मपुत्र र बङ्गलादेश पुगेपछि मेघनाजस्ता नामहरू लिँदै बङ्गालको खाडीमा र्झछ । उनीहरूको काशी गोत्रको उल्लेख त माथि नै गरियो । पच्युँ र क्याबि्रका माध्यमबाट संस्कार चलाउने गुरुङहरू बोन भएपछि ती पनि कार्यकारणले खस त हुन् नै । त्यसभन्दा एक कदम बढेर तिनले आफ्नो बसोबासको थलो नै काशगरबाट प्रेरित रहेर कास्की -काशिकी राखेको बुझिन्छ । भलै संस्कृतज्ञहरूले त्यसलाई कौशिकी र कश्यप -चिसाखोलाको सन्दर्भमा योगी नरहरिनाथ सँग जोडिरहुन् । -यद्यपि कश्यप संहिताको फाइटोज्योग्राफी चिसाखोलासँग ठयाम्मै मेल खान्छ । पुछारमा एउटा उदाहरण- खान्चाखान र मिचाखान पूर्वज रहेका यी शाहहरू मुसलमान हुन् भनेर पटक-पटक लेखिरहन पनि हाम्रा जातिवादीहरू कहिल्यै थाकेनन् । अरू किसिमले भन्न नसकेर त्यस हदसम्म खसाल्न उद्यत छन्- वामपन्थी खोल ओढेका जातिवादीहरू । तर तिनले बुझ्नुपर्ने कुरा के हो भने चङ्गेजखान वा कुब्लाइखान मुसलमान थिएनन् । मालिकबोधक ताताररमङ्गोलियनरटर्किस शब्द कानबाट खान बन्छ । जसरी त्यसैबाट संस्कृतको पतिबोधक कान्त र पत्नीबोधक कान्ता । यद्यपि यो आफैंंमा राजाबोधक मङ्गोलियन शब्द हो । तिनको राज्यलाई भनिन्छ- खानेट । खानबाट तरवारबोधक खाँण शब्द पनि बन्छ, जुन कुनै बेलाको राजचिह्न पनि हो । जसरी उर्दूको तरवारबोधक शम्शीरबाट धीरशमशेरको मध्य नाम शमशेर, जसरी कोतपर्वकालमा मारिने भवानी सिंहको मराठीको तरवारबोधक भवानी, जसरी खड्गबोधक खड्का र खड्गी, जसरी चुपीबोधक बर्फाेङबाट लेप्चा थर बाराफोङ । त्यस्तै बादशाहबोधक मङ्गोलियन शब्द खगानबाट नेपालीको तरवारको म्यानाबोधक खगाम । शुद्ध नाम खानचा खाँण हो राजा र तरवारबोधक, जङ्ग -युद्ध० बहादुर -वीर० भनेजस्तै । तर जातीय पूर्वाग्रह त मूर्ख हुन्छ नै । त्यसमा के आश्चर्य रु दोस्रो उदाहरण- डोटी र बझाङका प्राचीन राज्य डुम्राकोट र उदुम्बरपुरीलाई इतिहासकारहरू पटक-पटक डुगरसिंहबाट बसाइएकाले डुङराकोट भएको हो भनिरहन्छन् । जबकि ऐतरेयब्राह्मणले पानैपिच्छेजस्तो भनिरहेको छ- त्यो क्षत्री क्षत्री होइन, जसले डुम्रीको दूध पिउँदैन । र नै ती डुम्राकोटहरू प्राचीन रजौटाहरूले डुम्री रोपेर पवित्रतम पारेका राज्यहरू हुन् भनेर स्पष्ट हुन्छ । तैपनि शैक्षिक पृष्ठभूमि नै संस्कृत भएकाहरूले समेत नभएको पात्र डुगरसिंहलाई खोज्ने प्रयास कायम छ । आफैं गुज्रेको बाटो डुङ्गाले चिन्दैन भने त्यसमा के आश्चर्य रु तेस्रो उदाहरण- फलामे युगमा मात्रै आएर बन्छ घन । त्यसैले पाषाण युगमा बन्चरोको मात्र प्रयोग हुन्छ, घनको होइन । यति सर्वसुलभ ज्ञान नराख्नेले नर्वेको थोरले घन प्रयोग गर्थे बन्चरो होइन भन्नुमा के आश्चर्य रु सालको परागकणबाट फेब्रुअरी बन्दछ, वैदिक अगस्ति नक्षत्रका बेला पर्छ, मनसुन । त्यसैबाट अगष्ट आउँछ । मे र मार्च नै मास -महिना बाट बन्छन् । तैपनि ग्रेगरीका सात महिना किन संस्कृतबाट बनेनन् भनेर सोधिन्छ भने ती बालसुलभ अज्ञानताहरूमा के आश्चर्य रु -यहाँनिर पङ्क्तिकार फेरि पनि जान्दछ, नर्वेको नाम पर्नेबित्तिकै ुहाम्रो आश उपन्यास सुपरमार्केटबाट किनेर पढिदेऊ भन्दै नर्वेजियन दूतावासले पङ्क्तिकारलाई ुतिम्रो लेख पढेका छौं भन्ने प्रोक्सी ई-मेल पनि पठाउन छाड्दैन । अन्तिम पाटो विडम्बना के छ भने जाति, जनजातिका नाममा राजनीति गर्ने, देश भनेको आफ्नो पारिवारिक बपौतीजस्तो टुक्रा-टुक्रा बाँड्न मिल्छ ठान्ने वामपन्थी बुज्रुकहरू र आफूले आर्जन नगरेको राज्य माग्ने मगन्तेहरूले आदिवासी शब्दको परिभाषा के हो पहिला दिन सक्नुपर्छ रु युरोपियन युनियन नर्वे, स्वीडेन, डेनमार्क लगायत भ्याटिकन र प्रोटेस्टेन्टहरूले आफ्नो धर्मविस्तारका लागि दिएको परिभाषा एक नेपालीका लागि कदापि मञ्जुर छैन र हुँदैन पनि । खस को हो र को होइन भन्ने व्याख्या त एउटा रमाइलो पक्षमात्रै हो । यसै अन्तर्गत खाटी खसले खसलाई गालीका नाममा आकाशतिर फर्किएर थुकिरहन्छन्, तर त्यो आफ्नै अनुहारमा पटक-पटक परिरहन्छ भने त्यसमा पनि के आश्चर्य रु प्रकाशित मितिस् २०६८ अषाढ ३१ ०८स्५९ Last edited: 22-Jul-11 09:19 AM Last edited: 22-Jul-11 09:25 AM
_____ · Jul 22, 2011 9:09 AM
यो आदिबासी सादिबासी भन्ने सब नेताले भेडाहरुलाई बेकुफ बनाउने काइदा मात्रै हो साथी| जातिय आधारमा राजनीति गर्नेहरुको टाउकोमा खोट्टा हान्न पर्छ झिलिक झिलिक आगो बल्ने गरी| नेपालमा जो जती बस्छन सब आदिबसी हुन| नत्र को चाँही बिदेश बाट छिरेका हुन, कहिले छिरेका हुन भन्ने सप्रमाण अगाडि आउन पर्‍यो| बाहुन र छेत्रीलाई एक्लाएको चाँही मलाई प्याक मन पर्या छैन है साला पाखेहरुले|
YoTaBhayanaNiSom · Jul 22, 2011 9:30 AM
aba huda huda khas pani arkai po niskiyo ta ganthe ?? je hos saurabh lai ali ali jankari chai dherai jaso kurako rahech ani sabai jankarilai afno hisab le jodera tathya jasto po parda rahechan/ Tara unle bhaneko Kerait jati mongolia ma paincha naki kazhakhastan ma. Yadi unle bhane jastai gurung, magar, rai haru khas hun bhane kina uniharu aafulai khas bhandainan jabaki chhetri harule aafulai khas nai bhanchan/ sarkari tawar ma sabai khas lai chhetri banaune Jung B Rana hun yadhapi ajhai pani kulpuja ra anya paramparik karyma ma chhetri harule afulai khas nai bhanchan / hami chhetri haru nepali ta thiyenau thiyenau (kathit aadibasi janajati bhani rajniti garen netahaurko lagi) aba ta khas pani po rahenachau////// Maile bujhe samma, central asia ra purai asia ko ethnology ekdum jatil cha/ saha astitwa ma raheka arya ra mongol sathai uni haruko barna shankar ko karan le ko ko ho chhutyaunai garho chha.
NALAPANI · Jul 22, 2011 3:31 PM
साथी हो, अब धेरै पछाडि गयो भने त सब बान्दर निस्कन्छन पुर्खा को रुप मा| अब बान्दर पनि पशुपती भन्दा स्वयम्भु को राम्रो भनेर फाइट पर्छ यहाँ पाखेहरुको|
YoTaBhayanaNiSom · Jul 22, 2011 3:51 PM
अनपढ मुर्ख भन्दा अर्ध सिक्षित मुर्ख महामुर्ख भन्ने उखान सुन्नु भएको छ ? कुवाको भ्यागुताले कुवालाई ब्रमाण्ड ठान्ने मपाइका दिग्भ्रमित हरु सँग बिबाद गर्नु भैंसीलाई संगीत सुनाए झै हो कि ?
MAGorkhe1 · Jul 23, 2011 8:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion