नेपाल पुलिस क्लबले ए डिभिजन लिगमा ह्याट्रि गरेर बनाएको स्वर्णिम इतिहासको खुसी दशरथ रंगशालामा मनाइरहँदा शनिबार भर्खरै रचिएको अर्को इतिहासको भने दुखद अन्त्य भइसकेको छ। मोफसलको पहिलो टोलीका रूपमा ए डिभिजनमा पाइलो राखेको नवलपरासीको कोइलापानी पोलस्टार क्लबको आँसुले सायद भावुक फुटबलप्रेमीको मनमा पुलिसको खुसीयालीभन्दा बढी छाप पारेको छ। http://www.nagariknews.com/new... Lets do something. $50 towards their reslience and sportsmanship. Anybody with me?
fakeuser · Jul 16, 2011 10:57 AM · 10,501 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion