Murali Adhakari lai letter

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

murali ji tapai la pani $1,11000.00 dan diyara mandir banauna sahayoug garnus na ki aru sangha   tapai 5 hajar tapai 2500 bhandi nahidnus tapai ko yesto bani la hami lai lag lagna thyloo maila $2500.00 diya kam bhaya ko dekhana chayanchu. न्युयोर्क, अषाढ २७ - कर्मका लागि परदेशिएकाहरु आफ्नोपनका लागि कति आशक्त हुन्छन् भन्ने पक्ष क्यालिफोर्नियाका नेपालीहरु गतिलो उदारहण बनेका छन् । श्री पशुपति फाउन्डेशनको आयोजनामा सात दिन अघि देखि आईतबार राती सम्म लसएन्जलसमा आयोजित श्रीमद भागवद महापुराणमा एक प्रवासी नेपाली जोडीले ८० लाख रुपियाँ चन्दा दिएका छन् । चन्दा दिने सयौं नेपालीहरुको भीडमा नुवाकोटका एकराज पाण्डे र नीरा पाण्डेले एक लाख एघार हजार अमेरिकी डलर अर्थात असी लाख रुपिया दान दिए ।  पाण्डे दम्पती, लसएन्जलसमा व्यापार व्यवसायमा सक्रिय छन् । आयोजकले ईकान्तिपुर लाई दिएको जानकारी अनुसार एक मिलियन अमेरिकी डलर भन्दा बढी रकम  अर्थात सात करोड २५ लाख भन्दा बढी रकम संकलन भएको छ । नेपाली प्रवासी इतिहासमा सामाजिक सेवामा संकलित यो रकम सर्वाधिक हो । समापन दिन महायज्ञमा चार लाख डलर संकलित भएको थियो । पुरान वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलले लसएन्जलसको भागवद पुरानलाई ऐतिहासिक बताएका छन् । टेलिफोन सम्पर्कमा पोख्रेलले ईकान्तिपुर लाई भने, 'प्रवासमा आफनो संस्कृती प्रतिको नेपाली लगाव यहाँ छतालुल्ल देखियो ।' पोख्रेलले स्वदेशमा सम्पन्न भएका पुरानबाट यस भन्दा धेरै रकम संकलित भएपनि प्रदेशमा यो महायज्ञ ऐतिहासिक भएको दाबी गरे । अत्यधिक चन्दा दिनेहरुको सुचीमा काठमाडौं बानेश्वरका राम लामाले ६६ हजार ६ सय ६६ डलर, वेदाभक्त जोशीले ५७ हजार, गोरखाका पुन्नाखर ऋषि ढकालले ५५ हजार ५ सय ५५ डलर, राजेन्द्र शिवाकोटीले ५० हजार र शिव अधिकारीले ४० लाख  रहेका छन् । आयोजक फाउण्डेशनका प्रथम उपाध्यक्ष गोकुल पौडेलले टेलिफोन सम्पर्कमा भने' चन्दा प्रतिको उत्साहले हामी हाम्रो लक्ष्य प्राप्ती प्रति उत्साहित भएका छौं ।' २१ हजार डलर चन्दा दिएका होलसेल व्यापारी झापाका पौडेलले फाउण्डेशसनका लागि आफनो व्यवसायमा बिक्री हुने हरेक धुपको बक्स बाट दश सेन्ट पैसा आजिवन चन्दा दिने घोषणा गरेका छन् । पाँच बर्ष भित्र लसएन्जलसमा पशुपतिनाथको मन्दिर, बौद्व स्तुपा र नेपाली सामुदायिक भवनको महत्वाकांक्षी योजना । त्यसका लागि २ मिलियन डलरको खाँचो । पहिलो अभियान अन्तर्गत एक मिलियनको संकलन भएको छ । फाउण्डेशन स्थापना भएको अठार महिनामै महायज्ञको सफलताले चाडै बाकी रकम व्यवस्था गरिने फाउण्डेशनका कोषाध्यक्ष एवम महायज्ञ संयोजक पुन्नाखर ऋषि ढकालले जनाए । उनले भने 'बांकी रकम चाडै उठाएर लक्ष्य प्राप्ती गरिने छ ।' महायज्ञ समापन समारोहमा अध्यक्ष एवम फाउण्डेशनका अध्यक्ष भक्त थापाले  वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेललाई प्रमाणपत्र प्रदान गरेका थिए ।  कार्यक्रममा उपाध्यक्ष शिव अधिकारी, वासु घिमिरे, महासचिव प्रेम गुरागाई, सल्लाहकार वेदभक्त जोशी, उपाध्यक्ष गोकुल पौडेल, लगायत दाताहरुले बालेका थिए । प्रकाशित मिति: २०६८ अषाढ २७ ०७:१९

bimal_thapa_usa · Jul 11, 2011 4:06 PM · 17,404 views

7 Replies

 nepali le mandir bahek ke nai po banaucha ra?

NALAPANI · Jul 11, 2011 5:09 PM

हेर तेत्रो पैसा को सत्य नाश!!!!!!! बरु एउटा खाता खोलेर गरीब हरु को बच्चा को लागि हेल्प गरेको भये कती धर्म हुन्थ्यो होला। होइन यो मन्दिर मात्रै बानएर के पाईन्छ भन्या?? खोइ कुरा बुझ्या। यो केही होइन मिडिया मा आउने नयाँ नौतन्की मात्रै हओ भन्नि मलाई लाग्दछ के कसो [Disallowed String for - inappropriate] हुऊ?

kaliya · Jul 11, 2011 5:19 PM

If someone wants to donate his money for the temple it is his choice, his belief and no boday has any right to make any comments against any person's legal wish. Lot of folks, who gave up their being nepalipan, culturally and socially, would never understand the long term cultural significance of such works. Just for example,  to cater your small needs,   if your relatives want to get married tomorrow they wont have to knock on temples build by good folks from our neighboring country. If you do not understand lot about culture and its social significance, learn from your neighbors- how they established themselves here, socially, culturally and economically. Your kids probably do not know where nepal is but their kids know where their parents came from. Understand, if a person can donate huge amount to such religious cause, he would definately would have donated many for philanthropic purpose, even he did not , one should refrain from making negetive comments against this particular individuals.

shantipriya · Jul 11, 2011 7:25 PM

Nepali society hudahudai tapai la Naya samsta kina darta garnu boo? Kina mancha haru lai uniharu ko margi anusar chanda Dina lagaunu bhayana tapai $5 thousand tapai $ 4 thousand bhanara kitnu boo.chanda bhana ko k hoo? Nepali samaskari aafi sika jabarjasti garner hoina Tera chora chore lai sika....... Natra $2500 firta ok

bimal_thapa_usa · Jul 12, 2011 7:51 AM

 Who in the world is this Murali Adhikari???? kasko murali bajayo yelle.........gay raicha k kaso??

time_pass · Jul 12, 2011 9:22 AM

Not sure what the backlash is about? Yeah, they could've given it to a different cause but they could've just kept it themselves right? They could've invested in another 7-11 right? They chose to donate it for the temple and that's their prerogative, why are they villanified here?

Stiffler · Jul 12, 2011 9:37 AM

 Nepali hamilai khutta nataini khako nai pachdaina ke garnu, yestai ho. Khalisisi, Thulo Aawaz

khalisisi · Jul 12, 2011 9:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all