प्रियंका कार्की जी, के हजुरले ए.एन.ए मा उहालाइ देख्नु भो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कार्की जी, हजुर ले उहा जस्तै अनुहार भाको महानुभाव रिकल गर्न सक्नु भो भने, उहा म नै हुँ - हजुरको नम्बर वान फ्यान ! कुरो के हो भने, लंग वीकएण्डको छुट्टिमा मा डि.सी तिरनै थिए ! सन्डे नाइट चै म मेरो एउटा गु-ले साथि लाइ पिक गर्न डि.सीबाट च्यान्तिली, मेर्रिओट होटेलमा ११ बजे तिर आइपुगे ! साथिले कहिले नि पुनानी आंटीको दर्शन गर्न नपाको भनि खुब दुखः पोख्थियो ! तेसैले गु-लेलाइ मैले डि.सीको एउटा स्ट्रिप जोइन्ट लाने प्लान गरेको थियो ! गु-लेलाइ लिएर क्लब भित्र के मात्र छिरेको गु-ले त मख्ख ! यो पालि नया नया केटिहरु थपेका रहेछन ! जिउ ढाल खाइ लाग्दो, माथि, तल, अगाडी, पछाडी सब जबर्दस्त ! समय मज्जाले बितायौ ! गु-ले साथि पूर्ण रुपमा सन्तुस्ट ! गु-लेले जिन्दगिमा पहिलो पटक एती धेरै पुदिना एकै साथ् देख्न पाको थियो ! गु-लेलाइ छोड्न फेरी होटेल तिर लागेओं ! बिहानको तिन बजे तिर होटेल बाहिर आइ पुगे ! केटा केटि हरु अझै पनि बाहिर घुमी राका रहेछन ! म नि गाडी बाट फ्रेश हुँन निस्के ! परह एउटा समुहको सानो घुइचो थियो ! मैले तेती ध्यान दिएँन ! झसक्क हेर्दा एउटी इन्डियन केटि संग फोटो लिराको जस्तो देख्यो ! धेरै ड्रिंक्स गरेको हुनाले नराम्री पिशाब च्यापेको थियो ! रेस्त्रूम तिर लागे ! बाहिर आएको त, गु-लेले ओइ तेरो प्रियंका कार्की बाहिर छे, झट्टै आइज भन्यो ! मेरो होस् हवास उड्यो ! बाहिर आको त त्यो अघि फोटो खिच्ने केटि त मेरै प्रियंका कार्की पो रहिछे, भयो त अब !!! जस्टिन बिबरलाइ पहिलो चोटी देख्दा पिउबेर्टी हिट गरेका टिनएजर झैँ, म नि अत्तालिए, लौ न नि के गर्ने भनि ! म त नर्भस भए ! तेती बेला नै मेरी प्रियंका कार्की जी सिधै म तिरै आउदै हुनुहुन्थियो ! कालो पहिरन, छोटो केश, हील भाको जुत्तामा उहा एउटा सुपर मोडेल झैँ देखुन भाको थियो ! उहा पिक्चरमा भन्दा नि असलमा निक्कै राम्री हुँदो रहेछ ! तेतीकैमा ऊहाको र मेरो नजर ठिक दुइ सेकेन्ड मिल्यो ! मेरो ब्रेन फ्रिज भयो ! प्रियंकाजी मेरो साइड लाग्नु भो ! पिशाबले फेरी नराम्रो च्यापो (नरभस को कारणले) ! रेस्त्रूम गैवोरी कन, आफ्नो इन्त्रोदक्सन दिन पर्यो भनि हतार हतार गए ! फर्की आको त उहा गाएब ! यता उता सब ठाउमा खोजे कतै फेला परिन ! सार्है मन सानो भो ! होटेल को बाहिर आये !  बाहिरको दैलोको साइडमा बसी टुल टुल मेरी प्रियंकाजी भेटिन्छकि भनि भित्र हेरी रहे ! तेतिकैमा एउटा नेपाली कपल तेही दैलो बाट पास हुँन खोज्यो ! केटो ले  दैलो खोल्दा मलाई झन्डै पेल्न आट्यो ! केटिले हत्तर पत्तर उसलाई इशारा गर्दै मलाइ देखायो ! उसले सतर्कताका साथ् दैलो खोले ! "डुड़, आर यू ओ.के ?" भनि मलाई सोधे ! "या मान, आम अ-आइट" भने ! केटिलाइ येसो छदके दि हाले ! किउट रहेछिन ! साढे तिन भो ! गु-ले आफ्नो रूममा लाग्यो ! म नि आफ्नो गाडी लिएर, मेरी प्रियंका कार्की जी को मिठो सम्झना मनमा लिएर, डि.सी तिर लागे  !   पि. एस : मलाई हजुर को दुब्लो शरीर भन्दा, पहिला कै Beautiful Voloptous Booty-licious शरीर मन पर्यो !   [Disallowed String for - ] id="iComment_js_link" language="JavaScript" type="text/javascript" src="https://icomment.com/js/Resize...">

Nas · Jul 5, 2011 9:44 PM · 23,157 views

5 Replies

 braw, k ho yasto timi ta sabun pani le hat dhoyera pachi lagyau ta yini chariko.sarai nai 'kanta laga' bhayo ki kho.hunata mori pani kum ta chaina. Dherai chinta nagara yasko kanchi bahini yo bhanda pani pyaaaant chha re.

granite · Jul 5, 2011 10:00 PM

 नाज ब्रो , प्रियन्का जीलाई मैले पनि ए अन ए को र्याम्प्मा देखे, किनहो किन, वहाँलाई सन्चो नभये जस्तो लाग्यो । हुनत वहाँले बिरालो चालले छोटो पहिरन्मा आफ्नो गहुगोरो थाइ देखौदै वाक गरेको देख्दा त जिउ सिरिङ्गअनै हुन्थ्यो मेरो । तेइपनी अलिकती दुब्लाएझै लाग्यो अनी पहिले जस्तो एउटी मदमस्त जवानी ले मातिएकी पर्फ्युम को तिखो बासनाझै ममग बसाउदै निक्कै प्यासी नजर चारैतिर फैलाउदै हिंड्ने कामुक देखिएन । त्यो र्याम्प्मा अरु स्त्रिहरु जतिनै अर्धनग्न अवस्थामा हिंडेपनी प्रियन्का जीजस्तो प्रोफेसोनल कोइ देखिएन।     नाज्ब्रोले, प्रियान्का जीको कालो सदिको तश्बिर रख्दा मलाई कता-कता भित्र-भित्रै गाह्रो महसुस हुन्छ । मलाई खै सानै देखी किन किन साडी लगाएको आईमाई लाई देख्यो कि सनक्क भएर आउथ्यो । सही अर्थमा भन्नु पर्दा किन किन मलाई कुमारी केटीहरु मा त्यत्ती रुची नै पलाएन कुमारी केटीहरुलाई नभोगेको भने कत्ती हैन भोगेको नै हुँ तर त्यत्ती मज्जा अनी प्याश बुझे जस्तो कत्ती लागेन ।    जे होस् म पनि प्रियान्का जीलाई पहिलेजस्तै प्यासी नजर फैलाउदै हिंड्ने कामुक अवस्थामा देख्न चाहन्छु । प्रियान्का जीको बिहेभयिसक्यो भन्नेकुरा मन्मा सम्झिदा फेरी जिउ भात्भती पोल्न थाल्छ मनौकी सबैकेटा हरुजस्तो सबैभन्दा पहिला मैले नै त्यो केटीको कुमारीत्व भङ्ग किन गर्ननपाएको होला भन्ने लाग्दछ ।  अनी फेरी वास्तविकता सम्झिन्छु : ए, मलाईत कुमारी केटीहरु मा त्यत्ती रुची नै । यो कुर सम्झेर खुशीले गद गद हुन्छु । 

purana kagaz · Jul 5, 2011 10:13 PM

 Lau gule dai ajhai mutu chwass parne photo hera........

DeguLama · Jul 5, 2011 11:32 PM

 

DeguLama · Jul 5, 2011 11:34 PM

ह्या नास् ब्रो तिमी पनि||| त्यो बानरमुखेले तिमीलाई कहिले अंकल बनाउने हो कून्नी, तिमी चाँही अहिले सम्म देबदास भएर बसेको? बुद्दी पुर्याउने बेलामा इन्टर्नेट हेरेर हाची मात्रै गरीबस्ने सोम तिमी| अहिले देबदास भएर हुन्छ?

YoTaBhayanaNiSom · Jul 6, 2011 2:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all