यी केटीहरुको शरीर किन यति सस्तो भएको ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘आइफोन दिए शरिर सुम्पन्छु’     सेक्सले विश्वभर नै उद्योगको रुप लिएको छ । कोहि बिहान र साँझ हातमुख जोर्न यसमा लागेका छन् त कोहि आनन्द र विलासी जीवन जिउन । सेक्स ब्यवसायमा पुरुषको तुलनामा कैयौ गुना बढी युवतीहरुको संलग्नता रहेको विभिन्न अध्ययनबाट पत्ता लागेको छ । केहि युवतीको लागि त यो फेसन बनेको छ । हालै जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरिरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया टि्वटर वबसाइट वेइबोमा आफ्नो शरिरको अफर गरेकी हुन् । आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले टि्वटरमा लेखेकी छिन्- आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गालीगलौज गरेका छन् । यद्यपी उनीलाई यसबारे कुनै गुनासो छैन । यसअघि अपि्रलमा एक चीनिया युवाले आइपोड किन्नैको लागि आफ्नो मृगौला बेचेका थिए । यसरी नयाँ फेसनेवल सामानले चीनियाँ युवापुस्ता ल्याएको बढ्दो विकृतिले समाजका बैज्ञानिकहरुसामू गम्भिर प्रश्न खडा गरि दिएको छ । http://www.onlinekhabar.com/20...    

churse · Jul 2, 2011 1:43 PM · 11,973 views

1 Reply

I think this girl knows economic theory very well and trying to use it. Which one worked , demand and supply theory or supply creates it's own demand. But she knows more than that and why you care about female virginity only? Is it not bias?

MAGorkhe1 · Jul 4, 2011 7:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all