हेर गुले तिमी जाठोलाई नजा नजा भन्दा भन्दै गैइ हाल्योउ अब गैहाल्योउ फेरी जाठो तिमी खरियोउ भन्दैमा आँफै चाक थाप्नु नि मिलेन,ल यि २-४ वोटा कुराहरु बिचार गरिल्याउ ठोक ठाक नपाएनी छाम छुम सम्म को ग्यरिन्टी मैले लिने भये । पहिलो कुरो चै के बुझिल्याउ भने तिम्रो सानो गल्ती ले हामी जस्तो होनहार तर वाध्यता र बिबस्ता ले गर्दा त्या उपस्थित हुन नसकेका गुलेहरु को पनि नाम कलंकीत हुन सक्छ, फेरी बोस्तन वोरिपरीका छमियाहरुलाई खुशी बनाउन तेती सजिलो पनि छैन भन्ने सुन्या छु, काले जो चाखी सक्या हुन्छन,तेसैले यू ह्यव टू टेक एवेरी स्तेप भेरी प्रसैस्ली सिन्स रेपुतसन अफ अल अफ अस होनहार बोकाज लैज अन योर फ्रजैल ह्यान्ड नाउ । ल सुन १) भ्न्छन नि फर्स्त इम्प्रेसोन इज कुन्नी के इम्प्रेसोन भनेर तेसैले राम्रो गाडी पहिलेइ छ भने उत्तम भैइ हाल्यो छैन भने नि रेन्ट गरेर भये नि ०९-१० तिर को औदी - लेक्सस लैजाउ, फेरी नयाँ भनेर ११ को डज नेओन लैजाला र गेट्पाले ले नै नमस्कार गरेर फर्कैदेला ( कुन्नी किन हो नेपाली मुइयाहरु लाई गाडी नयाँ देखिसी के हुदो हो बडो सजिलै दिन्छन ) २) अब लामो इम्प्रेसोन छड्ने हो अथवा झुक्केर कोइ हरिप नै मुइया भेतियू भने गाडी ले मात्रै काम गर्दैन, एस्सो गाडी को पछाडि एक दुइवोता किताबहरु मिल्कैदेउ, उपन्यास भये राम्रो,अझ नेपाली र अङ्रेजी दुइतै भये झन गजब ( किन भनेर नसोध यो मेरो सेक्रेत रेसिपी ) ३) अब लुगा को कुरो गरुम,ब्रा जस्तो टाइत सर्ट पनि नलौनु झोले जस्तो गुलो छोप्पिने जस्तो सर्ट पनि नलौनु, अली राम्रो ब्रर्यन्द को हल्का मतुरे देखिने लुगा लगाउनु,फेरी कोट पाइत् र कालो जुत्ता ढल्काएर जाला माम्पाखा ४) एती गरेपछी पहिलो इम्प्रेसअन सुद बि फाइन, अब केटीलाई भेतेसी के गर्ने ? जम्मा ४-४ मिनेट छ तेसैले पैला कपाल अनी घाटी अनी बिस्तारै ओठ अनी तलतिर जाने टाईम छैन ह्या तेसैले एकै प्रहार मा निसाना मै दिनु पर्छ ( एस्मा म चै म पनि तेती निपूर्ण छैन हेरुम हाम्रा फेलो गुलेहरु ले तल कमेन्त बक्स मा के के भन्छन ), आफ्नो ईन्द्र बाण प्रयोग गर्नु पर्छ ( मेरो ईन्द्र बाण चै अैले लाई नभनुम होला ) ५) ईन्द्र बाण नभने नि के के चै झुक्केर नि नगरनु भनेर चाँही म भन्न सक्छु कुरा गर्दा, जाठो म मेरो ब्याच को व्य्लिदिक्तोरिअन हो, सातै सेमेस्तेर मा ग्र्याजुएट भको , सातै मा ४ मा चारै ठोक्या भनेर भन्योउ भने गयोउ ,आकै भये पनि नभन्नु त्यो चै जिन्दगी भरी हल्लाउदै बसौला छ ) कोन्फिदेन्त्ली आँखा मा आँखा जुधएर केटी सँग बोल्ने भनेको होर्सशिट हो, पहिलो चोटि भेत्दा हल्का नर्वस भकै राम्रो, फेरी छुल छुल मुत्ने चै होइन नि फेरी सात ) सफा नेपाली बोल्नु,फेरी अङ्रेजी याक्सेन्ट मा नेपाली बोल्ला र फेरी मैले बोस्तोन को टिकेत कात्नु पर्ला ।।।। आँच साँच रद्दिच सद्दिच जस्ता शब्दहरुको प्रायोग हामी गुलेहरु मै सिमित भएकै बेस ल लेख्न त अझै धेरै छ,फेरी कार्यक्रम छुत्ला एती भयो भने चै हामी टाढा हुनेहरु लाईनि धेरै तेन्सोन नहोला,फेरी अरु गुलेबन्धु हरु ले नि थप्लान । ल गुले भाग्यमानी भएस । यो फ्याट बिष्ट को एइ छ आसिर्बाद ! Last edited: 02-Jul-11 07:27 AM
Fat beast · Jul 2, 2011 7:26 AM · 5,925 views
Ha ha ha nice one bro I Like it
champ · Jul 2, 2011 9:54 AM
tyo mujeee aru lai chai najaa bhandai tho afu chai gayecha. nautanki sale
amricane · Jul 2, 2011 10:53 AM
Hilarious, am still laughing !! Keep On Rockin' !!!
All The Way · Jul 2, 2011 3:49 PM
Dang!! That wAs totally fun to read it... All common sense things... But still u gotta nice presentation hope to read more from u bro!!!
Mr. D · Jul 3, 2011 3:02 AM
यी जीबनउपयोगी िटप्सहरु पढेर मनपराइदिने, मनपराएर ुउल्लेख गरिदिने र मनपराएर ुपनि यस्तो गुलेलाई के भाउ दिनु भनेर बस्ने सम्पुर्ण गुलेहरुलाई यो गुले फ्याट बिस्टको धन्यबाद साथसाथै गुले दाई पुराना कागजले हामी सबै गुलेहरुको नाक नकाटि याहाँ यिगिंत हरेक टिप्स भरपुर उपयोग गद्रै खुबै मस्ति गरिरहेको होला भन्ने हाम्ले आशा गर्या छम ॥
Fat beast · Jul 5, 2011 8:47 AM
haha this is hillarious
bhikari · Jul 5, 2011 9:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion