Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} राजनीनि मा त बाहुन ले अरु लै औना दिएनन दिएनन हुदा हुदा बाहुन हरुले सामान्यतया दलित गरिब हरुले गर्ने काम मा पनि हात हाल्न थाले, अब बाहुन हरुले नै येसो गर्न थाले पछि सुँगुर पालेर जिबिका चलाउने अन्य जातजाति का मान्छे हरु लै मर्का परेन? यो पक्कै पनि बाहुन हरु को षड्यन्त्र हो, ल सझा का गाली बिशेसग्य हरु यसै बिषये लै लिएर बाहुन हरुलाई गाली गरम सुँगुर पाल्न बाहुन सिपालु झापा सतासीधाम-५ का ईश्वरी दवाडी, रोहित दवाडी, दिनेश बराल र तेजु कार्की क्रमशः साउदी अरब, कतार, मलेशिया र इराकबाट फर्केका हुन्। उनीहरूमा विदेशमा भन्दा धेरै कमाइ स्वदेशमै छ भन्ने चेत ४५-५० डिग्रीको गर्मीमा हाड घोटेर गाउँ फर्किएपछि मात्र पलायो। त्यसका लागि विदेशीहरूले जस्तै लाज नमानी काम गर्नुपर्दोरहेछ। यति गाँठी कुरा बुझेपछि यी चार भाइले रु.४ लाख ३८ हजार खर्च गरेर प्रतिकट्ठा वार्षिक दुई मन धानमा १८ कट्ठा जमिन भाडामा लिए र बाँसका खोर बनाएर २० वटा भुनी र एउटा वीर बङ्गुर हुले। तर, गाउँमा कुरा काट्न थालियो― धाम क्षेत्रमा बाहुनका छोराले सुँगुर पालेर छारस्ट पारे। हुन पनि, बिहानै उठेर पाञ्चायन पूजा गर्नुपर्ने यी वटुकहरू आठ बजेसम्म बङ्गुरको मलमूत्र सोहोर्ने र चारो बनाएर डुँडमा हाल्ने चटारोमा हुन्थे, नत्र तिनले कराएर टोलैलाई हैरान पार्थे! शुरुमा पहिला कहिल्यै नगरेको काम, त्यसमाथि कुरा काट्नेहरूको वचनले ठूलै तनाव दियो। कतिले उनीहरूको नामै सुँगुरे दवाडी, सुँगुरे बराल, सुँगुरे कार्की राखिदिए। “तर, अहिले गजब गरेछौं भन्ने लागेको छ। कुरा काट्नेमध्येकै कति लेन्ड्रस् र हेम्पसायर जातका भुनी पाल्छु भन्दै किनेर लैजान थालेका छन्”, ३१ वर्षका साउदी रिटर्न ईश्वरी दवाडी भन्छन्। यस्ता नयाँ जातका बङ्गुर बिक्रीका लागि कतै भौंतारिनु नपर्ने बुझेरै यी व्यवसायीले बङ्गुरपालनमा हात हालेका थिए। झापा, मोरङ र सुनसरीमा बङ्गुरको मासुका पारखीहरू भ्याइनसक्नु छन्, नयाँ पारखी उत्तिकै थपिँदैछन्। त्यसमाथि पूर्वोत्तर भारतका दार्जीलिङ, सिक्किम, आसाम, मणिपुरदेखिका व्यापारी फार्ममा आउन थालिसके। यी चार भाइले चीनमा राँगाको मासु आपूर्तिका लागि सुनसरीमा आधुनिक बधशाला खुलेको र नेपाली बङ्गुरको मासुमा पनि चिनियाँहरूले चासो राख्न थालेको सुनेका छन्। ईश्वरी भन्छन्, “तर, अहिले त पाठाकै माग धान्न गाह्रो भएको छ, बर्खा सकिनासाथ खोर नबढाई भएको छैन।” तीन महिनाका पाठा रु.३६०० गोटा हातहातै बेचिरहेका उनीहरूको मासिक आय प्रति-साझेदार रु.२५ हजारबाट उकालो लाग्न थालेको छ, जुन सरकारी शाखा अधिकृतको तलबभन्दा डेढी र मलेशिया-खाडीको भन्दा दोब्बर हो। Source:http://himalkhabar.com/news.ph...
_____ · Jul 1, 2011 10:47 AM · 5,056 views
डाडा पारी के छ सुनेको भरले काम दिदैन र नमरी स्वर्ग देखिन्न भन्ने उखान पनि हाम्रा बिदेश रोजगार मा जाने हरुले देखेर र भोगेर आए पछी बिदेसमा टाटा नतिपिने कुरा भुझे भने दुखै गर्नु परे पछी र कामै गर्नु परे पछी किन आफ्नै देसमा नगर्ने ? मन र मस्तिस्कलाई नयाँ आयम देखाइ दियो अनी नयाँ जोस जागर र उत्साह सँगइ नयाँ ईलमा बोकेर आए जुन कुरो अरुले सिकाएर र भनेर नहुने कुरा हुन। सिर्सक जे भए पनि जात र भात ले नै हामीलाई बिगारएको , आज ईलम गर्न जात हैन मन र मस्तिस्क लाई एक गरेर आरुलाई पनि देखाइ दिए । हिजो तेही ब्यवसाय गर्ने हरुले पनि कसरी उन्नत तरिकाले गर्ने कुरा सिकाउला भन्ने लागेको छ । मनिष ठुलो दिलले हुन्छ गीता गाउदै काम मा जुट्ने होलान हाम्रा नयाँ कर्मी हरु ।
MaGorkhe1 · Jul 2, 2011 9:47 AM
Khas kuro k bhane... Raksi khana ni [Disallowed String for - castist references disallowed] sipalu chan ni... jaba raksi khana sipalu chan taba sitan chiyo.. sitan vanekai aahcel tei choyla, sukuti, etc etc ho.. tesmathi sungur ko masu yesai mitho.. ani yo sungur palan bhaneko sampurna [Disallowed String for - castist references disallowed] swabalambi banne prakriya ko 1uta namuna ho :D
DalluKoSanu · Jul 2, 2011 2:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion