यो पनि समाचर: लोल्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ' अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो  ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो  । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए  । नजवाबाट उनका १० सन्तान छन्  ।अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन  । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल  । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्  । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे  ।'   http://www.nayapatrika.com/str...   स्कटल्यान्डको एक गाउँमा भयानक जनावर देखापरेको छ । जसले त्यहाँ निकै आतंक मच्चाइरहेको छ । यसअघि कहीँ पनि नदेखिएको यो जनावरले अहिलेसम्म थुप्रै मान्छे तथा घरपालुवा जनावरलाई आक्रमण गरिसकेको छ । स्थानीयवासी उक्त हिंस्रक जनावरको डरले साँझ परेपछि घरबाहिर निस्कँदैनन् । त्यतिमात्र नभई उनीहरूले त्रसित हँुदै रात बिताउँछन् । त्यो जनावर हेर्नमा ठूलो आकारको बिरालोजस्तो देखिन्छ । यसले अहिलेसम्म थुप्रै कुकर र मान्छेका दुई बच्चा खाइसकेको छ । स्थानीय क्याट्रिना वालेसका अनुसार उनलाई सो जनावरदेखि निकै डर लाग्छ । गाउँमा आतंक मच्चाउने हिस्रंक जनावरका कारण रात-दिन नै तनाबग्रस्त भएको छ । उनले आफ्ना बच्चालाई घरबाहिर हिँड्न रोक लगाएकी छन् । उनले एकरात उक्त जनावरलाई देखेको बताउँछिन् । 'एकरात मैले त्यो हिंस्रक जनावरलाई प्रत्यक्ष देखेँ । डरले थुरथुर भएँ । झट्ट हेर्दा मलाई त्यो जनावर ठूलोखालको कुकुरजस्तो लागेको थियो,' उनी भन्छिन्, 'मैले त्यसको फोटो पनि खिचेँ । तर, पछि हेर्दा अरू नै जनावर रहेछ ।' सोही इलाकामा बस्ने अर्का एक स्थानीयवासीले सो हिस्रंक जनावरले आफ्नो कुकुरलाई आक्रमण गरिसकेको बताएका छन् । उनले आफ्नो कुकुर भाग्यमानी भएकाले त्यसको पन्जाबाट उम्कन सफल भएको दाबी गरेका छन् ।  http://www.nayapatrika.com/str...  

janawar · Jun 29, 2011 12:22 AM · 6,778 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all