Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} तरकारी बेच्न जादा पानि तुईन तर्न पर्ने त्यो पानि राजधानी नजिक, एउटा झ्लुंगे पूल बनैदिना मिल्दैन, कति नै खर्च लाग्छा र? सायेद माओबादी हरु एस्मा माओ ले के भन्नु भएको छ भनेर माओ को किताब पढी रा होलान, एमाले हरु मदन भण्डारी को बहुदलिए जनबाद ले एस्मा के भन्छ भनेर तारे होटेल मा बहस गर्दै होलान, कांग्रेस हरु बि पि को समाज बाद अनुसार एस्मा के गर्नु पर्चा भनेर गोस्ठी गर्दै होलान, राजा बादी हरु खुछिंग मर्न पर्यो नि गणतन्त्र लेरयेरा भनेर खुसि मनै रहेका होलान कोइ छ माई का लाल, यो वर्ष को बजेट मा नेपाल भरि जहाँ जहाँ तुईन छाडेर आवत जाबत गर्न पर्छ एउटा झोलुंगे पूल बैनिदिने भनेर कार्यक्रम राख्न बाबु राम बाजे गोर्खा का जनता तपाई लै भोट दिन मात्र जन्मे का? भारत मोहन बजे तपाई पत्र पत्रिका पढन हुन्न, तपाईको एमाले पत्र पत्रिका पढ़दैनना, तपाई हरुलाई येस्तो मा जनता को लागि बजेट छुट्ट्याउनु पर्छ भनेर बुद्दी औदैना ? कोइ छ माई का लाल ?? तुईनबाट खसेका पाँच अझै बेपत्ता ० गोरखा , अषाढ १४ - पृथ्वी राजमार्गबाट गोरखाको घ्याल्चोक जोड्ने तुईनबाट खसेर त्रिशुली नदिमा बेपत्ता भएका पाँच जना अझै भेटिएका छैनन् । तरकारी बिक्रीका लागि राजमार्गतर्फ जादै गर्दा खसेका पाँच जनाको खोजी कार्य भने तिब्र पारिएको छ । बेपत्ता खोजीका लागि जनपथ प्रहरी र स्थानियहरु खटेका छन् । प्रहरीको साथमा गोरखाको घ्याल्चोक गाविसका करिब सय जना स्थानिहरु छन् । उनीहरुले त्रिशुली नदिको किनारमा शव खोजी रहेको स्थानिय भुमि रेग्मीले बताए । दश जना यात्रु सवार तुईनको खाँबो लच्किएर नदिमा डुव्दा पाँच जना वेपत्ता भएका थिए । वेपत्ता हुनेमा गोरखा घ्याल्चोकका रञ्जित गैरे, मिश्रा श्रेष्ठ, रामकुमार श्रेष्ठ, अमृतलाल श्रेष्ठ र चितवनका राजु सिलवाल रहेका छन् । पाँच मध्ये एक पौडिर र अन्य तुईनमा अड्किएपछि निस्किएका थिए । नदिनमा ठूलो भेल आएका कारण उनीहरुको खोजी कार्यका लागि समस्या भएको प्रहरीले जनाएको छ ।
_____ · Jun 28, 2011 11:15 AM · 3,293 views
बिडम्बना नै भनौ धर्के ब्रो !!
bhakte dai · Jun 28, 2011 11:59 AM
Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} तेही त भक्ते जी, इन्हारू को बुद्द्धि कहिले आउने हो ल एमाले क नेता हो तिमि हरु को नेता लै पुर्याउन जाने लै नै डाइभर ले समेत चुतेछां भारतमा, ल ताकत छ भने यो बजेट मा दार्चुला बाट नेपाल औना भारत को बाटो बाट औना नपर्ने गरि बाटो को लागि बजेट राख, एक वर्षमा नै बाटो खुल्ने गरि, भारातको डाइभरको कुटाई खादा सरम लाग्दैन? एमाले नेतालाई पुर्‍याउन गएका अवस्थीमाथि भारतीय चालकको आक्रमण Wednesday, 29 June 2011 16:19 नागरिक (0 votes, average 0 out of 5) विक्रम गिरी, महेन्द्रनगर, असार १५ - एमालेका केन्द्रीय नेतालाई जीप चढाउन गएका एक नेपाली युवालाई भारतमा कुटपिट गरिएको छ। एमाले केन्द्रीय सदस्यद्वय जगन्नाथ खतिवडा र उर्वादत्त पन्तलाई जीप चढाउन वुधबार भारतको धारचुला पुगेका दार्चुला खलंगाका लोकराज अवस्थीलाई भारतीय जीप चालकहरुले कुटपिट गरेका हुन्। अवस्थी एमाले केन्द्रीय सदस्य पन्तका साला हुन्। उनलाई जीप चालक पुष्कर थलाल र राजु खिमालले कुटपिट गरेको अवस्थीका आफन्त श्यामराज अवस्थीले नागरिकलाई फोनमा बताए। 'टाउको र शरीर भरी घाउ छन्,' अवस्थीले भने, 'अहिले धारचुला अस्पतालमा उपचार भइरहेको छ।' अवस्था गम्भिर भएकाले चिकित्सकले थप उपचारकमा लागि हल्द्वानी लैजान रिफर गरेको उनले बताए। कुटपिटमा संलग्न जीप चालक थलाल र खिमाल विरुद्ध भारतीय प्रहरीमा उजुरी दिएको अवस्थीले बताए। 'घटनाबारे नेपाली प्रशासनलाई समेत जानकारी गराएका छौं,' अवस्थीले भने। प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले घट्नाबारे सर्वदलीय वैठकमा कुरा राख्ने बताएका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा दार्चुला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा सहभागी भएर एमाले केन्द्रीय सदस्यद्वय भारतीय बाटो हुँदै महेन्द्रनगर फर्किदै थिए। ६ वर्षदेखि भारतको धारचुलादेखि महेन्द्रनगरसम्म भारतीय नम्बर प्लेटका जीपहरु सञ्चालनमा छन्। दैनिक एउटा जीप चलाउन पाइने नेपाल र भारतका प्रशासनिक अधिकारीहरुबीच समझौता छ। तर तीन-चार वटा जीप चलाउन खोज्दा दैनिक उनीहरुबीच यात्रु खोसाखोस हुने गर्छ। जीप चढ्ने सवै यात्रु नेपाली हुन्छन्। नेपालबाट यातायात सहज नहुँदा उनीहरु दैनिक भारतीय सवारी साधन प्रयोग गर्दै आएका छन्। वुधबार यसै क्रममा नेपाली यात्रु र जीप चालकबीच विवाद भएको हो। source:http://www.nagariknews.com.np/
_____ · Jun 29, 2011 3:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion