भएर सबै, भिकारी बन्नु परेको छ मैले । भोक भोकै, अरुको खेत खन्नु परेको छ मैले । मेरै रगतले ढाडिएका जुकाहरुलाई, साझ बिहान सलाम भन्नु परेको छ मैले । । ईश्य्रा छैन यो भिड शाहरमा सान्त्वना बिच, को आफन्त को पराई चिन्नु परेको छ मैले । बेदना कस्लाई थाह हुन्छ ? कस्लाई सुनांउ । सबै सामु राम्रो भन्दै हिड्नु परेको छ मैले । । सगार शर्मा "बिदा"
GORE · Jun 16, 2011 4:40 PM · 10,508 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion