सर्बप्रथम त साझा मा रमाउनुहुने सम्पूर्ण साथिभाइ हरुलाई दर्शन नमस्कार आजकल को साझाको पेज ले आंखा नै तिरिमिरी झ्याई बनायो हामिलाई पुरानै पेज मनपरेको थियो पुरानो (आज भन्दा ५/७ महिना अगाडिको) को साझा को पेज ठिक थिएन र ? पुरानै पेज फर्काउनु पर्‍यो यसो गरे कसो होला ?
GORE · Jun 16, 2011 3:32 AM · 10,857 views
All U can do is visit less to Sajha.
aman · Jun 16, 2011 7:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion