प्रचन्ड :: माने संबिधान preeti फन्ट मा टाईप गर्नु पर्छ भन्ने सम्पूर्ण सिमान्तक्रित बर्ग हरु को धारणा रहेको छ बाबुराम :: संबिधान kantipur फन्ट प्रयोग गरेर टाईप गरे निकै आकर्शक हुन्छ भन्ने हामीलाई लगिराछ । झलनाथ :: मैले अर्जुनदृष्‍टि प्रयोग गरेर हेर्दा Fontasy himali फन्ट संबिधान लाई निकै सुहाउछ भन्ने लाग्छ . सुशिल ::kanchan फन्ट प्रयोग नगरे हामी संबिधान स्विकार नै गर्दैनौ । मधेसी पार्टी हरु ::हमरा भारत के प्रेस मे लेजाकार टाईप कराओगे तोह मानअङे नही तोह हम जलादेङे इस्को , एसो भनेर झगडा गर्दा गर्दै एक बर्ष बिताइ दिन्छन यि राजनैतीक पार्टी हरु ले
ilam2008 · Jun 13, 2011 5:28 AM · 3,908 views
Good1
Stiffler · Jun 13, 2011 9:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion