आउछु भन्थ्यौ, तर आईनौ, फोन मा घन्टी बज्यो, तर उठाएनौ आस्ति मात्रै गरेको बाचा आझा निभायेनौ मैले बुझे, तिम्रो मन मन्दिरमा मलाई बसायेनौ खै किन दोमान गर्यो, आझै अनुत्तरित रह्यो क थियो समस्या ? भाषा हो कि देश Spanish लाई प्रमुख कारक नाबनाकै बेश Corona र Tequila संगै तानेकै नै थीयौ Bachata मा नाचौला भनेकै नै थीयौ गोधुली साँझमा भेट्ने त्यो बाचा अहिले पुरा नहुँदा लागेको छ नमज्जा खै के भनम, के नभनम अब Latina को खोजीमा Bar नपसम
sukha1 · Jun 6, 2011 8:19 PM · 9,617 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion