"मिठो भेट घाट" का संचलाकसाथि हो, तपाईहरुको यो नौलो स्किम बाट हामी जस्ता "अनुवार न दनुवार, पाण्डव सुनवार" ले केटि फेला पार्न सक्ने ग्यारेन्टी दिन सक्नु हुन्छ ? लु भन्नुस त ! २० दल्लर खर्च गरेर चार मिनेटमा तेस्तो सजिलो संग नेपाली केटि पाउन सकिन्छ ? हँ !! बडो मज्जाको खेल रहेछ यो त गाठे ! सुन्दै सन्नक्क संकौनी ! अब हाम्रा ज्याक्सन हाइट्स - ८२ स्ट्रीट तिर २० दल्लर जाने मेक्सिकन, कोलम्बियन त सजिलै पाइन्छ ! तपाईको यो खेलमा नि साँचीनै सजिलै केटि पाइन्छ र भन्या ? नत्र पैसामात्र बटुली तपाई को चिकामारी गेममा हामीलाइ बोका को पोका पो खेलाउन लगाउने हो कि ? तपाईहरु को स्किम अलिक शंकास्पद लाग्यो, संचलाकसाथि हो ! कृपया अलिक खुलस्त परेर यो स्किम को बारे बताई दिनुस न !
Nas · Jun 6, 2011 2:56 PM · 16,554 views
Bro: Guarantee or Warrenty ??? Ha ha...
Poon-Hill · Jun 6, 2011 3:45 PM
नेपालीमा नै भन्नु पर्दा "प्रत्याभूत" हुनु पर्‍यो।
atomic · Jun 6, 2011 9:58 PM
Lau na baru yesto program ma "NEPAL mA SAMBHIDAN BANE CHAINA" baru yesko birodh garne program pani hunu paryo ni. GHANTA JASTo NETA HARU KO BIRODH GARNE HO BHANE ma pani aauchu, testo keti bhetne ho bhane aaunu pare chaina tetro tadha, I'll rather go gentleman's club.
atomic · Jun 6, 2011 10:02 PM
पुन हिल साथिको सुझाब अत्यन्त सहि लाग्यो ! हामीलाइ ग्यारेन्टीका साथ् साथै वार्रेंटी पनि चाहिन्छ संचालक समितिका मित्रहरु ! अब तपाईहरुको यो खेल खेली, हाम्रो पार्टपुर्जामा खिया लाग्यो भने त बर्बाद हुन्छ नी ! अब कस्ता कस्ता खेल्न आउने हो कुन्नि ! एस्तो सस्तो गेम खेल्न आउनेहरु को त केहि भरोसा हुन्न ! एसको लागि के कस्तो कदम चाल्नु भाको छ नी तपाईहरु ले ? ल शिघ्र जवाब पाउ त हजुर !! अलिक सेफ गेम हो भने म नी खेल्न आउंछु, आफ्नो ढुक्कुर खेलाउदै !
Nas · Jun 7, 2011 11:42 AM
होइन ए संचालक बजिया साथिहरु हो, मलाई तपाईहरु को थ्रेड बाट किन ban गरेको हँ ! "Your postings in this thread have been deleted by thread originator. You cannot post to this thread." तेस्तो घटिया काम नि गर्ने मोराहरु हो ! अनि मेरो प्रश्नको जवाब कहिले दिन्छौ बजियाहरु ! तपाईहरुको यो गेममा आउने केटिहरु कस्ता हुन्छन ? तपाईको अनुसार "This will be an event with class ." २० दल्लरमा हामीले फस्ट क्लास का केटि पौने कि थर्ड क्लास का ? त्यो पनि बतैदिनुस त लु ! अनि मैले तपाइको वेबसाइतमा हेरेको, तपाई संचालक मित्रहरु त सब केटीहरु पो हुनुहुँदो रहेछ ! केटि भएर नि एस्तो चिकामारी गेम खेलौनी ? ल जे भापानी म एक चोटी चै खेल्न आउँछु यो गेम ! राम्रा राम्रा केटि ठिक पारेर राख्नुस है !
Nas · Jun 20, 2011 1:38 PM
म पनि तेल दलेर बसेको छु नाश दाई । हेरुम २० dollar को return कती आउने हो ।।।।।
degulama · Jun 20, 2011 2:25 PM
हाहा देगुलामाजी ! राम्ररी तेल लगाउनुस, ल्वात ल्वात छिराउन पर्छ ! अनि यी भातमारा संचालक समितिका साथिहरु किन मौन छन् हँ ?? [Disallowed String for - ] id="iComment_js_link" language="JavaScript" type="text/javascript" src="https://icomment.com/js/Resize...">
Nas · Jun 25, 2011 6:51 PM
संचालक समिती को रन्दीहरुलाई नै चिक्दिनु पर्छ
Chapter 69 · Jun 25, 2011 6:57 PM
Lu ketaho ramailo garawo Buddhi bhaka ta koi ni rainachha " sanchalak" haru..which is I guess good for you all
Fat beast · Jun 25, 2011 7:42 PM
Nas · Jun 28, 2011 12:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion