टेक्सास, अमेरिकाको टेक्सास राज्यको मोरगन सिटिको रमणिय लेक, लेक व्हिट्निमा शनिबार २८ मेको राती १० बजे एक होनहार युवा २८ बर्षका पूर्ण गुरुङको मोटर साइकल दुर्घट्नामा परि घट्ना स्थलमानै तत्काल मृत्‍यु भएको दु:खद समाचार प्राप्त भएको छ । ५ बर्ष अगाडी डिभी भिसामा अमेरिका आएका गुरुङ बिगत ३ बर्ष देखी स्थानिय ग्यास स्टेसनमा म्यानेजरको रुपमा काम गर्दै आएका थिय भने २ हप्ता अगाडी मात्र डेढ महिनाको भेकेसनमा नेपालमा रहेका आफ्नना परिवार लाई भेटेर आएका थिय ।
bimal_thapa_usa · Jun 2, 2011 4:23 PM · 15,447 views
May his soul rest in peace.
namit · Jun 2, 2011 8:38 PM
Really sorry to hear that. RIP
tregor · Jun 2, 2011 9:17 PM
Sad !! RIP Purna Gurung
crazyNep · Jun 2, 2011 9:19 PM
He will be missed. May His Soul rest in peace.. We gonna miss you bro... :( SN
supernote · Jun 2, 2011 10:46 PM
Motorcycle na chalaun mitra haru!
nagarikreport · Jun 2, 2011 11:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion