उनी अगाडि बसेपछी सरलाई देखीदैन ला एको नि के हो त्यस्तो केही छेकिदैन केटाहरुको पढाई सब खत्तम पार्यो ध्यान छैन पढाईमा अनी जाचमा लेखिदैन ..... for more click here... http://rameshwarpoudel.blogspo...
ramubro · May 23, 2011 12:15 AM · 11,271 views
लोल रामुब्रो लोल तर जाच मा केही नलेखे पनि साझा र अन्य ठाम म चाँही गातिलै लेखिदो रैछनि मलाई पनि स्कोल पद्डा कहिले कही तेस्ताइ हुन्थ्यो तर जबर्जस्ती कन्ट्रोल गर्या थें
timi_mero_sathi · May 23, 2011 12:28 PM
मेरो साथी हाम्रो कुरा मिल्दो रहेछ.
ramubro · May 23, 2011 12:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion