२० बर्षपछि राष्ट्रपतिले हेरे नेपाली फिल्म राष्ट्रपति डा. रामबरण यादवले २० बर्षपछि पहिलोपटक नेपाली चलचित्र हेरेका छन् । २० बर्षअघि चलचित्र ‘सन्तान’ हरेका यादवले यसैसाता आफ्नो परिवारसहित चलचित्र पल हेरेका छन् । पर्यटन ब्यबसायी कर्ण शाक्यले बनाएको चलचित्र उनले आफ्नै निवासमा परिवारसहित हरेका हुन् । चलचित्र हरेपछि डा. यादवले एक समिक्षासमेत निर्माणपक्षलाई पठाएका छन् । सधै सकरात्मक सोंच राख्ने पर्यटन ब्यबसायी कर्ण शाक्यले त्यस्तै सन्देश दिने खालेको चलचित्र बनाएको भन्दै डा. यादवले चलचित्र हेर्दा आफुलाई सन्तोष लागेको बताएका छन् । डा. यादवले निर्माण पक्षलाई पठाएको पत्र बुधबार बेलुकी गोपीकृष्ण हलमा आयोजित पि्रमियर कार्यक्रममा पढेर सुनाइएको थियो । चलचित्र पलका निर्देशक रमेश बुढाथोकीले राजनीतिक नेतृत्वले पनि नेपाली चलचित्र हेरेर हौसला दिंदा आफुलाई उत्साह बढेको बताए । छिटै प्रधानमन्त्रीलाई समेत यो चलचित्र देखाइने उनले बताए । पछिल्लो समयमा माओवादी नेतृत्वले नेपाली चलचित्रप्रति रुची देखाउँदै हलमै पुगेर हेर्न थालेका छन् । नाम चलेका लेखक र पर्यटन ब्यबसायीको फिल्म भएर होला मिडियाहरुले पनि यो चलचित्रको खुवै चर्चा गरिरहेका छन् । वातावरणमा असर नपरोस चलचित्रले पोष्टर नछाप्ने निर्णय गरेको छ भने चलचित्रको प्रचार प्रसारका लागि सानोतिनो किताव छपाएर बाँडिरहेका छन् ।
madhisekochatpate · May 20, 2011 10:18 AM · 25,534 views
Thuikka mu*i ho............k Madheshi sadheshi bhaneko....................He is only Nepali..........and plz never Use such racial words..................I just hate being called Nepali as Himali, Pahadi, Madhesi bla bla bla..................Any ways He is a great guy whereever he came from...........and plz stop writing these bulshit here...............
kalomukh · May 20, 2011 2:45 PM
oye keta ho. kam se kam rastra pramukh lai ta ali kati respect gara. he is a NEPALI and a very good citizen.
rationale · May 20, 2011 3:20 PM
I totally agree. We should respect our president, who is a good man. kehi baigun nabhaeko manchhelai ta respect garna sikau. He is a patriotic man.
pire · May 20, 2011 4:27 PM
well i rarely seen a nepali movie. Does that make me a non nepali. What ever it is he is a good guy. So bull with this topic
papermoon · May 20, 2011 4:38 PM
हरुवा निच हरुले सधै टुक्रे राजनीति गर्दछन / निच हरुले आफै निच पना देखौछ्न भनेको साच्ची रहेछ / महान बेक्ती हरु कसैको निजि हुदैनन् ति सबै राम्रा मनिष हरुका साझा हुन्छन / यो madhisekochatpate नाम धारी जन्तु लाइ मधेश बाट फालेर बिहार तिरको टुकुचे गल्लि मा पछार न हो, केटाकेटि सज्जन बृन्द हो के हेरी रहेको? बुढी औला तल फर्काएको बटन येस्तई निच हरुको लागि हो !
comingsoon · May 20, 2011 10:18 PM
he is only respectable man left in nepalese society. i didnt like him when he was choosen as president but now he is my favourite leader. he is not madhesi he is not pahadiya he is all true nepali. i hope he will take some steps of jeth 15
amricane · May 21, 2011 10:59 AM
सबै काला जाती लाई अफ्रिकन भन्ने हरु को कुनै औसधी छैन । अनी त्यो मधिसे मा पनि ब्रम्हिण जाती हुन्छ, त्यो त ब्रा - ब्रा एक हुनु पर्ने हैन ? कसो सुक्ला ब्रो ?
Chandrika · May 21, 2011 12:25 PM
Eventhough he is from Tarai region, he never supported the bulshit demands from Terai. He always spoke in favour of the national unity and integrity. He was against the pepole who were demending the "ek Madhes ek Pradesh". So, plz don't mess him up in any controversy. He is the true leader, but his political carrear ends soon after he became the President.
kaliya · May 22, 2011 5:08 PM
he is from madhes, which is nepal, hence madhesi, please dont use it in racial sense. he is just as nepali as all of us. our problem is we fight amongnt ourselves. (ANA wink wink)
the_hareeb · Jul 6, 2011 9:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion