पर्खाइ तिमी आँफै रनभुल्लमा छौ के नाच्नु म र के तिमी डम्फु बजाउछौ । कामना जती नै गरेनी टुङ्याएनौ तिमीले एउटै कोठामा मैले संसार नियाल्न खोजे ।। निरर्थक र औचित्यहिन त्यो दौडाहा "नाच्न नजान्ने आँगन टेढो " भने जस्तै । समयले कसैलाई पर्खदैन तरपनी म झिनो विश्वासको पर्खाइमा छु ।। Last edited: 20-May-11 09:40 AM Last edited: 20-May-11 09:44 AM
Smriti44 · May 20, 2011 8:53 AM · 29,410 views
NIce one simi
serial · May 20, 2011 9:14 AM
Nepal ko Neta haruko lagi ho yo lahare g. n thank u .
Smriti44 · May 20, 2011 9:19 AM
नाइस ओन सिमी । सिनो भैसकेकाबाट् के झिनो आश गर्नु सिमी ? मखुला ?
rahulvai · May 20, 2011 9:27 AM
पर्खाईको नतिजा राम्रो होस भन्ने शुभकामना! शीर्षक पनि राखेको भए हुन्थ्यो नि! Last edited: 20-May-11 09:28 AM
Birkhe_Maila · May 20, 2011 9:28 AM
राखे हजुरबा शीर्षक "पर्खाइ "हेहे
smriti44 · May 20, 2011 9:42 AM
ओहो हाम्री सिमी पनि कबियत्री रइछिन था थेन खाली हेड्बेन लार मात्रा बस्ने भनेको त एस्तो गजब कबिता पनि फुर्ने रईछ राम्रो छ स्‍मृति कबिता। मैले त नेपाल को नेता हरु लाई भन्दा नि तिमी ले आँफैले रोजेको नेता को लागि हो कि भन्ठानेको
बिस्टे · May 20, 2011 9:45 AM
बिस्टे सर(बा)पनि जिस्काउनु हुन्छ कबियत्री भन्दा नि प्रयासयात्री चाँही होला धन्यवाद लहरेकान्त जि ,लिली, ठुल्बा ,हजुबा, बिस्टे बा
smriti44 · May 20, 2011 9:58 AM
NICE ONE.. Hidden Talent
baire · May 20, 2011 11:32 AM
Superb ! Sajha got talent ;)
ritthe · May 20, 2011 12:06 PM
साझाले के पायो साझालाई नै सोध्नु पर्छ । तर मैले बैरे सर एन्ड रिठ्ठे सानको कम्मेन्ट पाए त्यस्कोलागी धन्यवाद ।
Smriti44 · May 21, 2011 3:56 AM
तर धेरै पर्खन चै हुन्न नि .
ramubro · May 23, 2011 12:19 AM
Sarai ramro lagyo smritiji
Dukhe · May 23, 2011 12:32 AM
ओहो स्र्मिती जि को घोच्पेच वाला कबिता त साह्रै घच्ची को छ है हुन त ति खन्चुवा हरु जती घोछे पनि बिउँझीदैनन
timi_mero_sathi · May 23, 2011 12:24 PM
hoina yo simi ni kaile dekhi kabiyetri bhaye chha bai.......la je hosh ramro kabitako lagi dhanyobad.................
spoken · May 23, 2011 5:26 PM
simi nani ramro kabita ko lagi sadhubaad!
Geology Tiger · May 24, 2011 12:11 PM
रामु ब्रो:-पर्खाईर्को पिडा बुझेकोमा धन्यबाद | दुखे जी :-धन्यबाद छ मेरो प्रयासलाई मन पराइदिनु भएकोमा | तिमी मेरो साथी :-जति नै घोचे नि खन्चुवाहरु बिउझिदैनन के गर्नु है | स्पोके:-यतिका दिन सम्म कहा हराएका थियौ, ल धन्यबादको लागि वेलकम | जिते सर :-धेरै धेरै स्वागत छ | तपाईहरुको comment म सम्हालेर राख्ने छु |
Smriti44 · May 24, 2011 7:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion