मेरो साथी मोबाईल बाट GPRS प्रयोग गरेर नेट चलाउछ । उसलाई डम्बर नेपालीको कि छाड उसलाई कि मार मलाई भन्ने गित र मलाई जसले पनि किन रुवाउछ भन्ने गित चाहियो रे कसरी डाउनलोड गर्ने होला भनेर सोध्दैथियो । If anybody know the download link plz sujjest me. i will forward him..
kalapaththar · May 19, 2011 10:16 AM · 9,569 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion