त जहिले नि मेरो चट्पटे खान्छ, पैसा बाँकी राखेर हिद्छ। अररे भाया मेरो नि परिवार छ, त तिमी किन मलाई यस्तो गरीलिहालेछ। मेरो पुराना-कागज, सिसी बोटल वाला साथीको नि एउटा बोरा चोरि भाईहालेको छ। यो नेपालीहरुले किन गरिहालेछ हामीलाई यास्तो?
madhisekochatpate · May 19, 2011 10:07 AM · 334 views
के तिमी चाँहि नेपाली होईन र ??
kalapaththar · May 19, 2011 10:20 AM
नागरिकता मात्र नेपाली हो भाया, मेरो मन त भारतीय नै छ।
madhisekochatpate · May 19, 2011 10:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion