बाबुराम बाजे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"अब बाहिर का कुण्डले मुन्दले बाट होइन कि  आफ्नै पार्टी का कुण्डले मुन्दले   हरु बाट डराउन  पर्ने भो" रे LOL  बाबुराम बाजे LOL  अरुमाथि  आक्रमण हुदा उ कि  त क्रान्ति  बिरोधि,  कि प्रतिक्रियाबादी,  कि दुस्मन, सोझो साझा मारिएको ठहरिएमा "तेत्रो ठुलो क्रान्ति गर्दा एक दुइ जना त परिहाल्छ  नि भन्ने अनी तेस्तो कुरा उठाउदा चाही  झिना मसिना कुरा उठायो  भनेर भन्ने  बाबुराम बाजे आफु लाई पर्दा चाही  कस्तो लाग्यो ? आफु माथि आइलाग्दा चाही  अब ति तपाई का क्रान्तिकारी  लडाकु हरु कुण्डले मुन्दले भए ? तपैका पार्टी का तेस्ता कुण्डले मुन्दलेले कति निर्दोष नेपाली जनता को ज्यान लिए तपाई लाई थाहा छ "सोझो बाउन भन्टा लाई केरा ठान्छ"  भन्ने उखान चरितार्थ गर्न खोज्नु भाको ?? सूचना: यो पोस्टिंग हेरेर  फेरी बाउन  लाई तिन बित्ता माथि उफ्रेर गाली गर्ने कोसिस नगर्नु होला जसरि इ बाबु राम बाजे पहिला खुब जान्नी भएर " क्रान्ति क्रान्ति" भन्दै उफ्रन्थे अहिले तिनै क्रान्ति का बच्चा हरु बाट डराउन  पर्या छ, अहिले आफ्नो जातको प्रसंसा र अरु जात लाई सराप्दै हिड्ने हरुले पनि पछी आफ्नै जाति  हरु बाट भागेर हिड्न  पर्ला बेलैमा सचेत हुनु

_____ · May 18, 2011 11:37 AM · 15,086 views

5 Replies

well said dharku bro kaam chore ni ramrai kura ko lagi chorya recha, so no concerns

dHwasE · May 18, 2011 11:50 AM

जसरि इ बाबु राम बाजे पहिला खुब जान्नी भएर " क्रान्ति क्रान्ति" भन्दै उफ्रन्थे अहिले तिनै क्रान्ति का बच्चा हरु बाट डराउन पर्या छ, अहिले आफ्नो जातको प्रसंसा र अरु जात लाई सराप्दै हिड्ने हरुले पनि पछी आफ्नै जाति हरु बाट भागेर हिड्न पर्ला बेलैमा सचेत हुनु -- bahunlai yo kuro pahila bataunu parlaa .... dharma dharma bhanda bhanda achel bahun aafai dharma sita daraauna thalyaa chha aafu upallo jaat bhanda bhanda achel bahun aafno jaat ko naau "bahun" dekhyo ki tarsina thalyaa chha arulai sampradayik sampradayik bhanda bhanda achel bahun aafai kattar sampradayik banyaa chha, bahun bahek aru sita milera kaam garnai nasakne shankaalu darpok banna thalyaa chha - sachet hune kasle? kahile ?

sukla · May 18, 2011 2:13 PM

kill the all bloody terrorist including baburam etc.

stopthewar · May 18, 2011 5:01 PM

के हो शुक्ला साथी, तपाईं पनि अचम्मैको  हुनु हुन्छ मेरो दाई ले living रूम बाट कुनै कुरा भाउजु  लाई भन्न पर्‍यो भने  आफ्नो ५ बर्षको छोरी लाई बोलायेर भन्नु हुन्थ्यो अनी  लास्ट मा dont tell this to mom ok भनेर भन्नु हुन्थ्यो, भातिजी ले पनि ओके भन्थिन अनी  तुरुन्तै हाँस्दै गएर mom लाई भन्थिन dad ले एसो भन्यो भनेर. तपाईंको answer पढेर मलाई त मेरो ५ बर्ष को भातिजी  याद आयो,  घटना २००८ को हो, म नेपाल गको बेलाको मैले त पत्रीका पढ्हा के पाउछु भने खान पाइयो भने, भाग बन्डा मिल्यो भने बाहुन, छ्त्री  मधेसी  नेवार सबै  सुरुक्कै मिल्चन, खान पाइएन, भाग बन्डा मिलेन भने बाउन छेत्री, मधेसी, नेवार कोइ पनि आफु आफुमा मिल्दैनन, पत्र पत्रीका पढेर आफु लाई update गर्नुस् साथी  कहिले कही, तपिले पोस्टिङ् गरेको passport काण्ड मा बहुन र मधेसी टन्न मिल्य रेछन, फेरी बैंक कान्ड मा बाउन र नेवार टन्न मिल्या रेछन, तेही क्रान्ति गर्ने कुरा मा बाबुराम र ति राइ हरु टन्न मिलेकै थिए, अब खाने कुरा मिलेन क्यारे मार्काट  गर्न थाले reality मा आउनुस् साथी, सपना देखेर काम छैन

_____ · May 18, 2011 6:05 PM

srilanka ko terrorist afaganistan ko terorist now its turn for nepali terrorists

sYaKuuRiolAKU_nchImb · May 18, 2011 6:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all