विराटनगर, जेठ ४ (नागरिक)- पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको ‘ज्यान’ मार्ने योजना बुनेको घटनाले एकीकृत माओवादीभित्र गुण्डागर्दी र अराजकता बढेको पार्टीसम्बद्ध १७ वटा जनवर्गीय सङ्गठनले बताएका छन्। उनीहरुले पार्टीभित्रको गुण्डागर्दी अन्त्य गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन्। पार्टी bahirko गुण्डागर्दी kayam गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन्।
aman · May 18, 2011 7:41 AM · 4,303 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion