not my creation but i like it

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इनकै मानर सान लाइ गरेका हुन त नेपालिले बलिदान  जेगरेनि हुन्छ भन्ने इनिहरुलाइ धेरै बढेछ अभिमान दियको समयमा त बनेर इनिहरु बाट हाम्रो सम्विधान  लाजै नमानि पाचाय थपेको एक बर्ष अझै फेरि बढाउने अभिमान अन्यायको पनि हद हुन्छ केहि बोल्दैन कानुन  सबैमा निरासा छायो भन्छन उनिहरु नै जानुन  जनता माथि जबर्जस्थि लादने आर्थिक को भार  नेपालिलाइ हप्काउने विदेशि लाइ हारगुहार Last edited: 18-May-11 06:23 PM

crazyNep · May 16, 2011 6:25 PM · 9,516 views

11 Replies

बिदेशि को बुइचढ नेपालिलाइ भुँइझार  अन्ययर अत्याचार हामिलाइ थुपार  पैसा कमाउ बेसरि सके सम्म गर मनपरि  हमि रैछौ जिउदो लास गरइहाल्यौ बनिबास  हाम्रोउद्धार हुने केगरि  समय बढाउ सकुन्जे हसुर पाउन्जेल  यो देशमा तिम्रै मनपरि  छाटिदेउ भाषण छैन दिगो सासन  सहनै पर्ने हेहरि

crazyNep · May 18, 2011 6:21 PM

नगर देशलाइ गलि विदेशिको बुइचढि  देशलाइ मारि लात केहि हुदैन तिमि बढि  श्रमको होला स्वागत स्वाभिमनता गयो कहाँ   गरौ विकास आफ्नै माटो मा छैन सम्मान विदेशमा  आउछ एकदिन कष्ट मार्छन लात पराइले मढारियो दुखको बादल तिम्रो काम गराइले सुखको कल्पना मात्र दुखै दुख सधैभरि  परायको साथमा रहदा कस्ले भन्छ कठैवरि

crazyNep · May 19, 2011 6:41 PM

काङ्ग्रेसको समाजबाद छैन हाम्रो साथ  एमाले को नौलो जनबाद ले मारिसक्यो लात माओको माओबाद बन्यो अन्तरघात  नेपालि जनताको कोइ छैन साथ  मदिरामा मिलायौ मिलायौ हाम्रो आसिर्बाद हामिले  तिमिलाइ  भोट दियौ तिमि ले  दियौ लात एकादेशमा हुने भो  सम्बिधानको बात कतिगर्छौ हे साँसद  हामिलाइ  अन्तरघात  माओबाद समाज बाद केको जनबाद  सबैमिलि पालैपालो गर्छन अन्तरघात  देश र जनता को  भयो बरबाद  उठ उठ भोलेबाबा तिम्रो चाहियोसाथ

crazyNep · May 23, 2011 6:21 PM

रेछ कमाइ पूर्खा को त्यसैलेजन्मियौनेपालमा   दुर्दशा भयो देशको तिमि जस्ता कपूत जन्मदामा नलाज डरको भयो नत लाजै भयो घिनको  केछजबाफ तिमीहेरु सित योमाटोको रिणको हामिलाइत सोचेनौ आफुलाइत फर्केरहेर  तिम्रै अकर्मण्यताले देशै डुब्न लाग्योयतिखेर  अमर त पक्कैछैनौ म्रित्युलाइ फर्केरहेर  कस्तो दण्ड मिल्छ थाहा पाउछौ त्यतिखेर

crazyNep · May 23, 2011 6:23 PM

created by jotish:ojraj Lohani ओजराज लोहनि - kantipur tv,

crazyNep · May 23, 2011 6:24 PM

 i also liked it!

Geology Tiger · May 24, 2011 12:31 PM

कहा बाट शुरु भयो अन्त्य कहा हुन्छ छैन थाहा कसैलाइ अमुल्यता जुन्छ  लाउनु खानु सुत्नु बस्नु मात्रै जिवन होर त्यतिमात्र गर्ने पशु भन्दा फरकै के भोर   जिउ ज्यान फालि मर्छौ धन दौलत पाउन  आखिर मा के चाहिन्छ खानर लाउन  कहिल्यै पुरा नहुने भो मानिसको धोको  कस्ले देख्छ धनिलाइ भित्रैभित्रै रोको --------------------------- खोइ सम्बिधान खोइ नेपाल  खोइ पहिचान खोइ खोइ हिमाल  खोइ हाम्रो सान खोइ हाम्रोमान   खोइ कतागो हाम्रो स्वाभिमान  खोइ लाज घिन खोइ त फेरि डर खोइ विस्वास खोइ तिम्रोभर  खोइ गाँस बास खोइ कबास  खोइ नेपाल खोइ इतिहास   हीजो सडकमा हुने आकास  सबै नेपालि को भयो बनिबास  

crazyNep · Jun 13, 2011 6:47 PM

ठूला लाइ सानाको डर त्यस्तै सानालाइ   तुच्छ धनमा मारामारि आफ्नै खाजुभाइ  आज किन डरै डर सारा सबैलाइ बटुल्दैछन धन किन खाइर नखाइ  दुनियाँको योदुर्दशा कति हेरौ भाइ  नबटुलौकाला धन भनौ सबै लाइ केछ खानु केछ लाउनु छोटो जिनदगिमा  केको सुख पाइन्छ र यस्तो दुनियाँमा

crazyNep · Jun 15, 2011 1:05 AM

  हाम्रो पुरानो चलन छ रिष उठेर गालि गर्दामा भन्ने कुकुर  अबचाइ बदलौ त्यो गालि नगरौ रोला है कुकुर भो मेरो अपमान भनेर  उसको त्यो निष्ठालाइ ओज्यलमा नपारौ आजका गद्धारलाइ रिषमा गालि गरेर   विचारा कुकुर मन थाम्न नसकि मर्लाहै भुतुक्कै एक दमै पिर परेर वशन्तनै फिका भयो उझाढ भो बर्षा पनि  दिउसै भयो अन्धकार हेमन्तमा बल्यो गर्मि दन दनि  गुम्यो नैतिकता सब्को स्वार्थको भयो जग जगि केवल पैशा पदको बलको प्रदर्शन हुने सधै अगि बुद्धि विलाप गर्दैछ माग्दै खिक सडक माझ दिन भरि न्याय कइद पर्दैछ अन्याय बढ्दछ सधै अघि  छैन जबाफ देहिता नविस्वासछ न भरोसा कतै  केवल इर्वर पुकारि आसामा मात्र जिउनु छहै     4 घ

crazyNep · Jun 16, 2011 6:42 PM

नत सुन्छ मानिस न भगवानै बोल्छ  देखेर दशा यो मुटु मेरो पोल्छ  के पाउन कुद्छ आज याँहा मनिस  गुमाउनु मात्र फेरि अघिबढ्छ   गुनलाइ भुल्दै बैगुन गर्छ   म असल छु भन्दै झन अघि बढ्छ  ओेकात आफ्नु न सम्झिने मान्छे  माथि पुग्छु भन्दै झन तल झर्छ

crazyNep · Jun 21, 2011 6:36 PM

बुझ्दा धेरै बुझि नसकनु योछ अर्को अचम्ब  थोरै बुझदा जिउन छ सरल झन बुझ्यो झन भरङ्ग  बुझ्ने ले धेर बुझे आज बुझेकै छन विशाल  भोभो धेर नबुझौ साथि मात्र बुझौ नेपाल   कति सुन्द थियो टल टल चाधि जस्तो हिमाल त्यस्तै सुन्दर झर झर् झर्ना देश थियो विशाल  चम्किला रसिला मुहार खाइ लाग्दा सरिर  सबैमा थियो सदभाब नडरै थ्यो नपिर  बुझेरै विग्रियो सारा भो नबुझौ विशाल  यसैमा छ भलो सब्को मात्र बुझौ नेपाल

crazyNep · Jul 13, 2011 6:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all