The Quiet Nepalese

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

A Film By Nas. Coming This Summer.

Nas · May 14, 2011 10:29 AM · 33,809 views

40 Replies · Showing 21 - 40
Page 2 of 2

ब्रो पनि कस्तो कस्तो ....हाम्री तेस्तो सभ्य र सु-संस्कृत अम्बीलाई तिन्टो ब्रास जस्तो naughty बुढाको पात्र संग नादज्नुस न भन्या \ बरु यो कन्दराको गीत सुन्नुस, यो गीतमा बरु अम्बी जस्तै युबतिको बर्णन गरेको छ :) https://www.youtube.com/watch?...

nepalilaure · Jun 22, 2016 11:31 PM

"रातो गाला लजाईरहने औला टोक्ने बानी पानी माग्दा नि मोही दिने चन्द्रकोट कि नानी" अहा-हा ....सारो सहि मिठो बर्णन मेरी प्यारी एम्बीको .... अनि लाउरे ब्रो ... यो तलको भिडियोमा भाकी चै मेरी प्यारी एम्बी टाइपकि जस्तै लाग्यो मलाई त ... अलि चबि चबी छु भन्थिन....

Nas · Jun 23, 2016 9:20 PM

Nas bro back in Sajha. I thought you opened your own Sajaha few years ago.

bhirkharke · Jun 23, 2016 9:29 PM

हो बिर्खार्के ब्रो ! साला साझाले मलाई तिन बर्ष ब्यान गरिदेको थियो नि, साझामासीहरुको लै लै आउनु भएर ! सार्है चित्त दुखेकोले रिस उठेर मैले नि आफ्नै साइट खोलेको थिए नि ! अनि २०१४ मा कसरि अन्ब्यान हुन् पुगेछु थाहा भएँन तर मलाई सबसे मन पर्ने मेरी प्यारी मर्सिनोभाले साझा च्याटमा आउनु भनेर सबैलाइ बोलाउनु भाको हुँदा, आफु नि लग इन गरम न भनेर ट्राइ मार्दा त् अन्ब्यान भाको रहेछु ! च्याटमा कुरा गर्दा गर्दै मर्सिसंग मन साटीन पुगेछ मेरो त् (एक तर्फी भएनी) अनि त् अहिले सम्म मेरो हृदयमा सजाई राखेकी मेरी प्यारी मर्सिको मायाले गर्दा नै साझाको भतुवा भाको छु !

Nas · Jun 24, 2016 8:31 AM

लौ ठिक छ नास ब्रो. रमाइलो त होनी के छ र जिन्नागी मा / नास नहुदा साझाबासी लाइ सारै न्यास्रो लागेर आन्दोलन गरेर अन्ब्यान गर्या रे तपाई लाइ ///

bhirkharke · Jun 24, 2016 11:01 AM

साँचीनै हो र भिर्खार्के ब्रो ! साझा आन्दोलन गरेर नै फेरी अन्ब्यान गर्दिन भाको हो ? मलाई निकाल्न त् पहिला धेरैले गुहारेक थिए साझालाई ! कोइ साथि भाइहरु, अनि मेरी प्यारी साथिनीहरुले मेरो पक्षमा लिंदा लिंदै पनि ..बिचरा बिचारी सब अल्प मतमा परेन ! आखिर मलाई ब्यान गर्न लागाउनेको नै ज्यादा झुण्ड थियो र साझाले ब्यान नै गर्दिए ! मलाई निकाले पछि त् सब खुसि भएर ...एस्तो शुभ कार्य पहिला नै किन नगरेको भनेर धेरै स्याबासी पाका थिए साझाले नि ! मेरी प्यारी मर्सिनोभाले नबोलाको भए कहिले नि आइन्न थियो होला साझामा !

Nas · Jun 24, 2016 4:16 PM

भरकर यो पिक्चर हेरी सिध्याए ! डाइरेक्टर ना होंग जिंगले छ बर्ष पछि बनाको तेस्रो फिल्म हो ! अहिले क्रिटिकहरुले अक्लैम गरेको यो फिल्म एक दम भिसेरल र ग्रिप्पिंग छ ! लास्ट सम्म मलाई सस्पेंस्मा राख्यो ! तर एन्दिङ्ग राम्ररी बुझ्न गारो भो ! त्यो शामन, केटि र जापानिजको बास्तविकता के हो ... प्रस्ट छुट्याउन सकिन ! दाइरेक्तर ना होंग जिंगको खुबी नै येस्मा छ ! फुर्सद लि वरी यो पिक्चर हेरेर ... कसैले येन्दिङ्ग बुझाउन सक्न हुन्छ भने प्लिज कस्ट गर्नुस ! "द वेलिंग" http://kissasian.com/Drama/The...

Nas · Jul 11, 2016 11:03 PM

रात भरि मनमा कुरा खेली बस्यो ! फेरी मन मनै सबै पात्र र कथाको एनाइँलेसिस गरेर ति तिन पात्रहरुको बारे म निष्कर्षमा पुगेको छु ! येदि यो फिल्म हेर्न हुँदै छ भने म येति मात्र भन्छु कि यो फिल्ममा रिएल र अनरियेल बीच एक दम ब्लरी लाइन छ ! एक दम स्ट्रेट कट फिल्म होइन ! तेसैले ओपनिङ्ग सिकवेंस देखि अन्तिमसम्म हरेक सिनलाइ र डाइलगलाइ ध्यान दिएर हेर्न भयो भने मे बि, जस्ट मे बि तपैले राइट (इफ देर इज एनी ) कन्क्लुजन निकाल्न सक्न हुने छ ! सक्न हुन्छ भने आज हेर्नुस र मलाई बतौनुस फिल्मको येंदिंग र तिन पात्रहरुको बारेमा ... मेरो निषकर्ष र तपाईको कति मिल्दो रहेछ ! अरुको लागि "स्पोइलर अलर्ट" गराउनुस है त् ! शामन केटि जापानिज

Nas · Jul 12, 2016 10:50 AM

I watched The Wailing Nas bro. And, tried my best to watch every scene very carefully. Below are my observations/opinions (damn! opinions, cause movie is so perplexing) IDK if I should announce spoiler alert!!!! 1. The Jap guy is the carrier of some sort of STD, which he gets from his habit of consuming carrion. He rapes and seduces women/ girls in that town/village and infects them. (Probably it's the implication of rapes/cruelty of japs during korean occupation) [Clue: most of the possessed are women]. Even the Cop's daughter, Hyn Jin, is seduced [that little girl is so sexually curious, peeps tom (IDK if I can use it as a verb) her parents mate] and is infected. The infected is in delirium and is highly volatile.  2. The shaman is clueless and probably the aide of Japs. IDK, I might be wrong.The very fashion he does his work is similar to that of Jap. He also has creepy photographs of victims. Most like him and Japs are two sides of a coin, or something like day and night. 3. Girls is a ghost of one of the victims of the jap guy. She is trying to kill Jap, kinda good ghost, seemingly. Now, I believe all of the dark forces, Japs, girl, and Shaman are allies or different manifestation of same evil. They all try to persuade/ mislead the cop. I believe this movie talks about, poetically, the positive and negatives of all the religions/ practices in Korea: christianity, buddhism and traditional shamanism. Also, it portrays the general phobia against japanese or foreigner among koreans. Lau bro ko pani jaaos na ta. Last edited: 13-Jul-16 11:28 PM Last edited: 13-Jul-16 11:29 PM Last edited: 13-Jul-16 11:30 PM Last edited: 13-Jul-16 11:31 PM Last edited: 13-Jul-16 11:35 PM Last edited: 13-Jul-16 11:43 PM

seeker77 · Jul 13, 2016 11:25 PM

स्पोइलर अलर्ट हा हा ! सिकर ब्रो ... दामी कंक्लुजन निकाल्न भो ! मेरो भन्दा टोटल दिफ्रेंट ! मेरो केहि केहि कुरो चै मिल्दो रहेछ ब्रो संग ! ब्रोसंग मेरो केहि मिल्ने कुरोहरु ! "...probably the aide of Japs." यो कुरो एक दम मिल्छ मेरो नि ! तर ब्रोको अलिक नेगेटिभ आक्स्पेक्टमा लिन भाको छ यो "एड" को सम्बन्धलाइ लिन भएर ! मेरो चै पोजेटिभ ! कारण: पहिला चै मुडांगले जेनुआइन्लि बिलिभ गरको थियो कि जापानिज एक दम पावरफुल सुपरनेचुरल बियिंग हो भनेर ! र त्यो गाउको हरेक मान्छेहरुले पनि तेही बिस्वास गरेको थियो र ब्रोले भन्नु भाको जस्तै त्यो खाली जिनोफोबिक हिस्टेरिया मात्र हो भन्ने मलाई लाग्छ ! तेस्को कारणले सबै गाउले शुरु देखि नै त्यो जापनिज प्रति नराम्रो धारणा राखी सकेको थियो ! "The very fashion he does his work is similar to that of Jap." सहि ! एक दम नोट गर्न भएको रहेछ ! ब्रोले याद गर्न भो ..हिउ जिनको बुवा घरमा आउंदा मुडांगले पेन्ट खोल्दा उसको गार्मेन्ट र जापानिजले रिचुअल गर्न अगाडी त्यो झरनामा नुहान्दाको गार्मेन्ट सेम हो ! किन भने जापानिज र मुडांग दुवै शामन हो ! जापानिज र मुडांग दुवैले रिचुअल पर्फर्म गरेको छ ! "He also has creepy photographs of victims. Most like him and Japs are two sides of a coin" एक दम ठिक ! टु साइड भन्दानी वान साइड भन्छु म ! मेरो बिचारमा मुडांगले आफ्नो गल्ति चिन्यो र जापानिजको बास्तविकता जाने पछि लास्टमा उसले पनि भिक्टिमको फोटोग्राफ लिएको हो ! किनभने जापानिज घोस्ट हुँदै होइन ! ब्रोले याद गर्न भयो होला नि अफिसर जुङ्ग हु पास्टरलाइ मदत माग्न जाँदा पास्टरले भन्छ मैले सुनेको उ प्रोफेसर हो, मंक हो भनेर ... मलाई लाग्छ कि जापानिजले पनि गाउलाइ मदत गर्न खोजेको हो ! त्यो भिक्टिमहरुको पिक्चर लिने काम चै भिक्टिमहरुको आत्मा मुक्त गर्नको लागि हो ! ब्रोले नोट गर्न भयो कि भएँन ... त्यो गाडीमा एय्ता मान्छे मोरेको थियो ... उसको पनि पिक्चर जापानिजले खिचेर रिचुअल पर्फर्म गरेको थियो ... तर त्यो रिचिउअल सफल भएँन .. अनि भोलि पल्ट त्यो लाश जाम्बी भाको ... "She is trying to kill Jap" येक्चुली मेरो विचारमा जापानिजलाइ तेही केटिले मारेको हो ! जापनिजले त्यो केटिलाइ देखे पछि ... उसलाई भिड बाट खसालेर मारेको हो ! "Also, it portrays the general phobia against japanese or foreigner among koreans." येब्सोलिउटलि ! ब्रो म बाँकी भाग अर्को लेखमा लेक्छु है ! हिजो फेरी ब्रोको येनलाइसिस पढेर ..दुबारा हेरेको नि ..बिहान को साढे तिन सम्म .... कस्तो टाउको दुखिराको छ राम्ररी न सुतेर...ब्रो र मेरो कस्तो दिफ्रेंट एन्दिङ्ग निस्केछ ...

Nas · Jul 14, 2016 11:05 AM

Nas bro Yes, that similarity in the traditional japanese undies helped me drew the conclusion of jap and mudang being similar guys. However, I strongly believe Jap is behind all killings. At last he transforms into a devil. And all the killers/ possesed are women. He did not kill a hunter guy, only injured, whom he encountered in jungle. Shaman is still confused and wavers his suspicion between the girl and the Jap. For me him and Japs are sides of coin: remember the sacrifice/ritual scene, where mudang sacrifices all white animals and the jap black. I don't think the girl is behind killings. At least she tried to save Jun-goo, the cop. Another conclusion about this movie is nobody is good in this world. Everyone has good and bad sides, imperfection is key here. The Jap rapes/infects/indirectly kills and still prays for his victim's salvation. The shaman is after material gain: see how he takes all the valuable from the temple. You can interpret this movie as you like as it's an open-ended movie.

seeker77 · Jul 14, 2016 1:42 PM

मेरो विचारमा चै केटि नै मेन डेभिल हो सिकर ब्रो ! त्यो केटिले अफिसरलाइ एक दम म्यनिपुलेट गरेको हो लास्ट सिनमा ! जब मुडांग अफिसरको घरमा आको थियो तेती बेला केटिले मुडांगलाइ त्यहाबाट भगाउछ ! मुडांगले अफिसरलाइ घर छिटो जान भनेको थियो तर केटिले अफिसरलाइ कुरामा अल्झाई राखेको कारण उसको सब परिवार मर्छ ! त्यो केटिको घरको नजिक अफिसरको छोरीको क्लिप पनि खसेको छ ! हेर्दा खेरि केटि राम्रो घोस्ट जस्तै देखेता पनि उ शैतान हो .... इसाई धर्ममा शैतानको स्वरुप पनि तेस्तै हुन्छ ... एक दम बनेभलेंट देखे पनि उसको मनसाय एक दम क्रुर हुन्छ !

Nas · Jul 14, 2016 4:50 PM

That's also true, that girls warns the cop about killing after three crows of rooster. But, how she infects her victims? 100% satisfied chai ma ajhai bhako chaina. I now theorize something new: how about the Jap infecting and the girl provoking the infected to kill. LOL!! This defines better. Jap also has something positive side. I believe, he killed the Zombie amidst the melee, right? And he also sobs very innocently at the cliff when the cop and his folks are looking to kill him. Khai ke khai ke....

seeker77 · Jul 14, 2016 5:52 PM

"Khai ke khai ke.... " स्पोइलर अलर्ट हा हा हा ! सिकार ब्रो ! यो फिल्मले मेरो नि दिमाग चाटेको नि ! पहिला चै म पनि ब्रोको जस्तै कन्कुल्जनमा आको ! जापानिज मेन देभिल हो, उसले मुडांगलाइ त्रिक गरेर "पन" बनाको अनि केटिले मुडांगलाइ खेदेर अफिसरको फेमिली बचाउन खोजेको ! तर सोचे एस्तो सिमप्ल त् अवस्य होइन होला भनेर ! फेरी सोच्दै जाँदा चै केटि नै डेभिल लाग्यो ! यो तलको भिडियो र ब्रोको कंक्लुजन मिल्न गाको छ !

Nas · Jul 14, 2016 6:14 PM

I thought a lot about the girl being the main culprit and it did not click for me. My new theory justifies all the killings and is supported by this video you posted. LOL!! Aba arko movie recommend garnu paryo bro.

seeker77 · Jul 14, 2016 6:27 PM

"Aba arko movie recommend garnu paryo bro." ओके सिकार ब्रो ! आजलाइ यो हेर्नुस ! अनि कस्तो लाग्यो भन्नुस है त् !

Nas · Jul 14, 2016 7:40 PM

मैले पनि भर्खर हेरी सकाए सिकार ब्रो ! 😭

Nas · Jul 14, 2016 10:08 PM

सिकार ब्रोले हेर्न भयो माथिको मुभी ? कस्तो लाग्यो भन्नुस है ? ल यो आर्को मेरो क्रिटिकल्ली अक्लेमड फेब्रेट मुभी पोस्ट गर्दै छु ल ! फुर्सदमा हेर्नुस ! यो चै अलिक स्लो छ मुभी तर एक दम बिज्जार छ ! मेरो टेस्टको मुभी हो !

Nas · Jul 20, 2016 4:40 PM

Bro tyo miracle movie chai khasai ramro lagena hai malai. It's not the movie is bad, but it's not of my taste. Almost like a chick-flick, minus romance. Too emotional!!!

seeker77 · Jul 21, 2016 3:23 PM

हो सिकर ब्रो .. त्यो मुभी अति नै इमोसनल ! मलाई नि साथिले हेर भनेर रेकमेन्ड गरेको थियो ! मैले नि हेरेको थिएँन ता पनि ब्रोले पनि हेर्नु भनेर लिंक हालिदेको ! बरु त्यो डगटूथ कस्तो लाग्यो हेरी वरी भन्नुस ल ! त्यो मुभी आर्कै खालि छ ! बेस्ट फोरेंन फिल्मको लागि एक्याडेमि अवार्डको लागि नोमिनेट भाको थियो ! ग्रीक मुभी हो !

Nas · Jul 21, 2016 5:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all