मोतिबिन्दु संसारमै र नेपालमा पनि अन्धोपनाको एउटा प्रमुख कारण हो। यो रोग कसरी हुन्छ भन्ने बुझ्नको लागि हाम्रो आँखाले कसरी काम गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। myhealthynepal.blogspot.com/2011/05/cataract.html
Tihar2010 · May 6, 2011 7:49 PM · 11,943 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion