पत्रकार हरु फेरि शेरे भएकै हुन त ? बेलायती नवबिवाहित राजकुमार दम्पती हनिमुनको लागि नेपाल आउने रे? ! ईन्टरनेटमा गुगल गरेको कहि केहि पत्ता लगाउन सकिन, ईन्डिया टाइम्सको अप्रिल फुल को समाचार पो भेटिन्छ त ! कुरा बुझ्न गार्हो भयो !
country_boy · Apr 30, 2011 4:37 PM · 1,865 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion