बिगत केही समय देखी बाबुराम सँग टाढिएका प्रचन्ड बिस्तारि नजिक हुन थालेका छन । बाबुराम कै रोड म्याप अनुसारको शान्ति र संबिधानको कार्यदिशा पार्टीमा छलफल का लागि प्रस्तुत गरेका छन। कहिले बाबुराम त कहिले बैध्यको बिचारसँग नजिक हुने प्रचन्डको बनिले उन्लाई त फाईदै गरेको छ तर आफ्नै कार्यकर्ता र नेपाली जनतiले भने बैचरिक रूपमा हिजडाको अनुभब गर्न थालेका छन ।
ramubro · Apr 28, 2011 1:30 PM · 14,190 views
सुयोग्य राजनीतिग्य हरु समय सापेक्ष आफुलाई ढाल्छन , यो गुण नभएको भए किन तेत्रा फौज पछी लगाउथ्यो त ? सक्कली कार्यकर्ताले नेताका ठुलै दुर्गुण पनि अनदेख गरिदिन्छन, बाँकी कुरो जनता भेडा हुन भनेर बिगतमा लेखेका थिए तेही दोहोर्याउछु। उ हैन बरु उस्ले पो सारा नेपालीलाई बनायो जस्तो छ ।
MAGorkhali · Apr 28, 2011 2:27 PM
Jibro ko thegan nabhayeko manche ko k kura garai bho ra..............feri bholi Tundikhel ma gayera roidela bhanne tension......................
kaliya · Apr 28, 2011 10:05 PM
hey Guys, Check this song out from a band called "Mutthi". A nepali band based in Sydney. Watch it and leave feedback on youtube to let them know what you think of it. http://www.youtube.com/watch?v... Cheers!!!
kb46 · Apr 29, 2011 7:12 AM
सोराई आना सहि हो .
ramubro · Apr 29, 2011 7:45 PM
यो साब कुर्ची को लागि हो मित्र
ramubro · Apr 29, 2011 7:48 PM
साला माओवादी सबै आतंककारी हुन। हाम्रो देश बिगारने माओवादी नै हो ।
bigrekoketo · Apr 29, 2011 8:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion