वास्तविकता !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गिरिजाबाबुको निधन पछि नेपाली राजनीती मा नेत्रित्वोको पनि नेतृत्वो गर्ने ब्यक्ति को खाचो भयो! बिश्लेशक हरुले त्यो नेतृत्वो अब शाएद प्रचंड ले लिएर नेपाली राजनीति लाई निकास (शांति प्रक्रिया र संबिधान लेखन पूर्ण ) दिन्छ्न भन्ने अनुमान गर्न थाले ! तर अफ्सोच त्यो काम प्रचंड ले गर्न सकेनन ! सायेद पार्टी को आतंरिक कलह ले हो या उनको आफ्नै क्ष्यमता को अभाब कारन जे भएनी अहिले तेता तीर न जाऊ ! ढीलै भएपनि प्रचंड ले अहिले बुझेर नया राजनितिक प्रस्ताब ल्यायेका छन जसमा उनी सफल भयेभने इतिहास मा एकजना सफल नेता बन्ने छन !हूनत यो उनको लगी तेती सजिलो हुनेछैन तेसैले त असहज्तामा पनी सफलता पाउनु नै सही अर्थमा लीडर बन्छ ! किरण जी एउटा प्रस्न, तपाईलाई कस्तो जनाबिद्रोह चाहिएको ? जनताले जनाबिद्रोह नै गरेर यहाँ को पार्टी लाई सर्बाधिक भोट दिएको हो . अब फेरी के नेपाली ले नेपाली लाई नै मारने अर्को जनाबिद्रोह यहाँ लाई चाहिएको हो ? यहाँ लाई शांति र संबिधान चाहिएको होईना? हो भने कृपया अब दिलो हुन लाग्यो !!!अन्त्य मा, युवा हरु को आशा भनेर चिनिनु भएको गगन जी यहाँ अहिले कता हराउनु भएको छ ? हूनत यहाँ को हात मा अहिले तेती पॉवर छैना होला तर येसो भन्दैमा यहाले छुटकारा पाउनुहुन्न ! येती बेला यहाँ को भूमिका पनि हामी नेपाली जनताले हेर्न चाहन्छौ !!! संदीप कुमार

Sandip Babu · Apr 26, 2011 3:20 PM · 10,561 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all