नमस्ते साथीहरु, आजकल I130 (Permanent Resident applying for spouse) application प्रकिया छिटोछिटो भैरहेको र केही महिनामै Visaa लाग्ने भन्ने सुनिन्छ । यहाँहरुलाई यस् सम्बन्धी यथार्थ जानकारी छ कि ? मेरो हकमा म डि.भि. चिट्ठामार्फत ४ बर्ष अघि अमेरिका आएको र मैले गएको डिसेम्बर महिनामा Spouse Visa को लागि I130 निवेदन Vermont Center बाट दिएको थिए।
Shun_zoo · Apr 23, 2011 6:07 PM · 1,167 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion