watch from 4:35
catch_meh_if_u_can · Apr 23, 2011 3:49 PM · 2,732 views
ल, प्रतिकृयाबादीको कारण संबिधान नबनिने भो रे! किन नाम किटानी गर्न नसकेका, को होलान् ती प्रतिकृयाबादीहरू? दुनिया भुलाउने तिमेरका भाषा प्रयोग, हामीलाई थाहा छैन, है? संबिधान तिमेरले बनाउछौ भनेर हामीलाई बिश्वास थियो र? त्यो संबिधान जस्को लागि चाहिएको हो त्यसले अब नेत्रित्व गर्नु पर्दछ, बाहुनबादीहरलाई जुन संबिधानले नोक्सान पु-याउदछ, उसैलाई त्यसको नेत्रित्व गर्न दिने हो र? हामी ले अगाडिनै भन्दै आएको थियौ- आम मुलबासी जनताको तिरस्कार, घृणा अनि आक्रोसलाई मत्थर पार्न र आफुलाई मृतुबाट बचाउन संजीवनी बुटीको रुपमा प्रयोग गर्ने गुरु योजना अन्तरगत बाहुनवादी शासक र तिनका ठिमाहा सन्तानले संबिधान सभाको हतियार त फाले अब त्यो हतियार बाहुनवादीकै लागि घातक सिद्ध हुँदैछ | नखाऊ भने दिनभरको शिकार खाऊ भने कान्छा बाउको अनुहार - source: Rai's Facebook
sukla · Apr 23, 2011 4:12 PM
Protests only won't for our country anymore we need to clean this corruption from the root itself bring out everyone who deserves to be punished . We have been watching these dramas & programs for last 10years still people are not able to understand meaning of such stage programs . There are TV programs that comes every evening with same message tito satya/meri bassai/jire khursani/hijo aaja ka kura and so on still that doesn't helps at all .
NepaliNetworks · Apr 23, 2011 6:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion